खेलकुद

जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा

जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई दुई विकेटले पराजित गर्दै जनकपुर बोल्ट् फाइनलमा प्रवेश गरेको हो । टियु मैदानमा कर्णालीले दिएको १ सय १९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो । जनकपुरको जितमा जेम्स निशमले सर्वाधिक ४५ रन जोडे । […]

पूरा पढ्नुहोस्

क्रिकेटका दर्शकसँग शुल्क असुल्दै आयुर्वेद क्याम्पसका स्ववियु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित क्रिकेट मैदानमा खेल हेर्न पुगेका दर्शकसँग स्वतन्त्र विद्यार्थी युनियनका नाममा विद्यार्थीले पार्किङ शुल्क उठाउन थालेका छन् । विश्वविद्यालय परिसरमै मोटरसाइकल, गाडीलगायत सवारीसाधन पार्किङ गरेको शुल्क उठाएको भन्दै आलोचना भएको छ । आयुर्वेद क्याम्पस कीर्तिपुर स्ववियुले रसिद नै छपाएर खेलको पहिलो दिन शनिबार शुल्क उठाएको थियो । रसिदमा मोटरसाइकलको ५०, कार/जिपको एक सय र […]

पूरा पढ्नुहोस्

नेपालविरुद्ध बंगलादेशको जित

काठमाडौँ ।  साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशले नेपालविरुद्ध फेरि अग्रता लिएको छ । १-१ को बराबरीमा रहेको खेलमा बंगलादेशले ८१ औं मिनेटमा गोल गरे सँगै बंगालदेशले जित हात पारेको हो ।

पूरा पढ्नुहोस्

सावित्रालाई अग्रपंक्तिको जिम्मा, रेखाको स्थानमा सरु खेल्दै

साफ महिला च्याम्पियनसिप २०२४  फाइनलामा बङ्गलादेशविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक भएको छ । बुधबार मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भारतविरुद्ध खेलेको पहिलो रोजाईमा एक परिवर्तन गरेका छन् । उनले फरवार्ड रेखा पौडेलको स्थानमा मिडफिल्डर सरु लिम्बुलाई मौका दिएका छन् । रेखाले भारतविरुद्धको सेमिफाइनलमा दोहोरो पहेंलो कार्ड ब्यहोरेका कारण फाइनल गुमाएकी हुन् । प्रशिक्षक तामाङले अन्य खेलादिभने […]

पूरा पढ्नुहोस्

नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार हुने नेपाल र बंगलादेशबीचको साफ महिला च्याम्पियनसिपको टिकट बिक्री बन्द गरेको छ । एन्फाले सोमबार सम्पन्न नेपाल र भारतबीचको सेमिफाइनलमा बढी टिकट बिक्री गरेको भन्दै एन्फाले यस् विषयमा अनुसन्धान गरिरहेकोले अर्को सूचना नभएसम्मका लागि टिकट बिक्रि बन्द गरेको जानकारी दिएको छ । एन्फाले टिकट बिक्रि बन्द रहेकाले कसैसँग […]

पूरा पढ्नुहोस्

भारतलाई हराउँदै नेपाल फाइनलमा

साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । निर्धारित समयमा खेल १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो ।यसअघि एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु हुनासाथ सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । यस अघि भारतले खेलको ७०औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता हासिल गरेको […]

पूरा पढ्नुहोस्

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

नेपालले दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आइतवार अमेरिकालाई सुपर ओभरमा हराएर तीन खेलको श्रृंखला पनि आफ्नो पक्षमा पारेको छ । निर्धारित २० ओभरको खेल समान १ सय ७० रन भएपछि सुपर ओभरमा पुगेको खेलमा नेपाल विजयी बनेको हो । सुपर ओभरमा घरेलु टोली अमेरिकाले दुई विकेट गुमाएर दुई रनमात्र बनाउन सक्यो । नेपालले चार बलमै कुनै […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेसालाई पुरस्कार प्रदान

काठमाडौँ, २८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक विजेता पलेसा गोवद्र्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई आज पुरस्कृत गर्नुभएको छ । मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेसालाई रु ६५ लाख पुरस्कार राशीमा कर नकटाइ पुरस्कृत गरिएको हो । यस्तै सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई रु पाँच लाख […]

पूरा पढ्नुहोस्

प्रथम निलकण्ठ नगरकप फुटसल प्रतियोगिता हुँदै

बुढानीलकण्ठ नगरपालिका वडा न ४ मा रहेको नीलकण्ठ यूवा समितीको आयोजनामा नीलकण्ठ नगरकप फुटसल प्रतियोगिता संचालन हुने भएको छ | बुढानीलकण्ठ नगरपालिका वडा ४ मा रहेको पासिकोट फुटसल मैदानमा भाद्र ४ गते प्रतियोगिता सुरुहुने जानकारी आयोजकले प्रदान गरेको हो | बुढानीलकण्ठ नगर भित्रको मानिसहरुको मात्र सहभागिता रहने उक्त फुटसल प्रतियोगिताको बिजेता टिमले नगद ३०००० तीस […]

पूरा पढ्नुहोस्

काभा वुमन्स लिगको उपाधि भारतलाई नेपाल दोश्रो

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतले जितेको छ । नेपाललाई तीन, दुई सेटले पराजित गर्दै भारतले उपाधि जितेको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी खेलको पहिलो सेट नेपालले २५–२३ ले जितेको थियो । दोस्रो सेट भारतले २५–१४ ले जित्यो ।

पूरा पढ्नुहोस्