समाज

सर्वोच्चले आन्दोलनरत शिक्षकहरूलाई भन्यो- तीन दिनभित्र फर्किनू युनिक श्रेष्ठ युनिक श्रेष्ठ

सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई  तीन दिनभित्र फर्किन आदेश दिएको छ। बिहीबार न्यायाधीश नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्दै तीन दिनभित्र फर्किन भनेको हो। ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित […]

पूरा पढ्नुहोस्

विश्व हिन्दू परिषद् नेपालद्वारा आतंकि हमला विरूद्द विरोध प्रदर्शन र श्रद्धाञ्जली कार्यक्रम

काठमाडौं । विश्व हिन्दू परिषद् नेपालद्वारा आतंकि हमला विरूद्द विरोध प्रदर्शन र श्रद्धाञ्जली कार्यक्रम गरेको छ । विश्व हिन्दू परिषद् नेपालले भारतको काश्मीरमा निर्दोष हिन्दू पर्यटकहरूको इस्लामिक जिहादीद्वारा गरिएको नृशंस हत्याको विरोधमा काठमाडौं, वीरगन्ज लगायतका स्थानहरूमा प्रदर्शन तथा मृतकहरूको आत्मशान्तिका लागि श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हाे । परिषद्ले यस घटनालाई मानवता र धार्मिक सहिष्णुतामाथि गम्भीर […]

पूरा पढ्नुहोस्

भारतको जम्बु कस्मिरमा नेपाली सहीत २७ नागरिकको आतंककारीद्धारा हत्या

 काठमाडौँ । भारतको जम्बु कस्मिरमा नेपाली सहीत २७ नागरिकको आतंककारीद्धारा हत्या गरिएको छ । जम्बु कस्मिर घुम्न गएका पर्यटकहरुलाई सोमवार दिउँसो उक्त हत्या गरिएको हो । आतंककारिले अन्दधुन्द पर्यटकहरूलाई गोलि चलाएर हत्या गरेका भारतीय सञ्चार माध्यमहरूले बताएका छन् ।

पूरा पढ्नुहोस्

कक्षा १२ काे परीक्षा स्थगित, वैशाख २१ गतेबाट गर्ने तयारी

काठमाडौं । कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बाेर्डले प्रधानमन्त्रीकाे निर्देशनमा वैशाख ११ गते अर्थात  पर्सि (बिहीबार) देखि सञ्चालन गर्ने भनेकाे परीक्षा आगामी वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् । परीक्षाकाे नयाँ तालिका भने भोलिमात्रै सार्वजनिक गरिने  बाेर्डकाे भनाइ छ ।

पूरा पढ्नुहोस्

वीरगञ्जमा अतिवादी समूहले ढुंगा हानेको भन्दै हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानको निन्दा

काठमाडौं ।  चैत ३० गते वीरगञ्जमा भएको घटनाको हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले भत्र्सना गरेको छ । गत चैत ३० गते भएको शोभायात्राका क्रममा वीरगञ्जको छपकैयामा दुई समुदायबीच झडप भएको थियो । उक्त घटनामा अतिवादी समूहबाट ढुंगा प्रहार भएको भन्दै अभियानले निन्दा गरेको हो । ‘उक्त निन्दनीय घटनाका दोषीहरूलाई तत्काल कानुनी प्रकृया अनुसार मुद्दा दर्ता […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीसमक्ष सगरमाथा संवाद कार्यक्रमबारे माओवदी केन्द्रको ध्यानाकर्षण

काठमाडौँ, ३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (माओवादी केन्द्र) को वन, वातावरण तथा जलवायु विभागले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद तय भएकामा स्वागत गर्दै कार्यक्रमको लागि सहतीय साझा अवधारणा तयार गर्न ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री एवं उक्त संवाद कार्यक्रमको निर्देशक समितिका अध्यक्ष […]

पूरा पढ्नुहोस्

रामायण टेलिश्रृङ्खलाका नायक अरुण गोविल नेपालमा

काठमाडौं । बहुचर्चित टेलिश्रृङ्खला ‘रामायण’मा रामको भूमिका निर्वाह गरेका अभिनेता अरुण गोविल नेपाल आइपुगेका छन् । भारतीय जनता पार्टीका सांसदसमेत रहेका गोविल शुक्रबार नेपाल आइपुगेका हुन् । काठमाडौंमा आयोजित हुने जनजाती कल्याण आश्रम नेपालको वार्षिकोत्सवमा  कार्यक्रममा  सहभागी हुन गोविल नेपाल काठमाडौं  आइपुगेका हुन् । दूरदराजका विपन्न बालबालिकालाई निःशुल्क पढाउने, खान बस्न र सबै व्यवस्था गर्दैआइरहेकाे उक्त […]

पूरा पढ्नुहोस्

अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य छैन : शिक्षक महासंघ

काठमाडाैँ – सरकारले बोलाएको वार्तामा बस्न आन्दोलनरत शिक्षक महासंघले तीन सर्त अघि सारेको छ। अहिलेको अवस्थामा संसदको वर्षे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश मार्फत् शिक्षा ऐन जारी गर्नुपर्ने सर्त महासंघले राखेको हो। अन्यथा वार्तामा बस्नुको औचित्य नहुने आन्दोलनरत शिक्षक महासंघले जनाएको छ। शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै आम शैक्षिक […]

पूरा पढ्नुहोस्

वरिष्ठ पत्रकार तथा लेखक भैरव रिसालको निधन

काठमाडौं । वरिष्ठ पत्रकार तथा लेखक भैरव रिसालको निधन भएको छ। आइतबार काठमाडौंको फ्रन्टलाइन हस्पिटलमा उनको निधन भएको उनकी छोरी सुष्मा रिसालले सेतोपाटीलाई जानकारी दिइन्। आइतबार राति ९ बजेतिर उनको निधन भएको हो। रिसाल ९७ वर्षका थिए। रिसालले मृत्युपछि शरीर दान गरेकाले शव पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुझाइने सुष्माले बताइन्।

पूरा पढ्नुहोस्

प्याब्सनले बुझायो काँग्रेस सभापति देउवालाई शिक्षा ऐनमा समेटिनुपर्ने ७ बुँदे माग

 काठमाडौं, २४ चैत ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले नेपाली काँग्रेसका पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी शिक्षा विधेयक–२०८० मा पूर्ववत् व्यवस्था अनुसार (कम्पनी, गुठी, सहकारी) नै सञ्चालन हुने गरी व्यवस्था गरिनुपर्ने माग राखेका छन् । प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीको नेतृत्वमा निजी विद्यालय सञ्चालकहरूले आज भेटगरी उक्त माग राखेका हुने । […]

पूरा पढ्नुहोस्