- २४ चैत्र २०८१, आईतवार २२:४७
काठमाडौं । वरिष्ठ पत्रकार तथा लेखक भैरव रिसालको निधन भएको छ।
आइतबार काठमाडौंको फ्रन्टलाइन हस्पिटलमा उनको निधन भएको उनकी छोरी सुष्मा रिसालले सेतोपाटीलाई जानकारी दिइन्। आइतबार राति ९ बजेतिर उनको निधन भएको हो।
रिसाल ९७ वर्षका थिए। रिसालले मृत्युपछि शरीर दान गरेकाले शव पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुझाइने सुष्माले बताइन्।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्