समाज

सेवा र विकासकाे समन्वयमा ओरेगन समाजले २७ विद्यालयका ३३ विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौं । सेवा र विकासका लागि युवाकाे समन्वयमा ओरेगन नेपाली समाजले १९ जिल्लाका ३३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ । आइतवार पत्रकार सम्मेलन गर्दै सेवा र विकासका लागि युवा संस्थाले अमेरिकामा रहेको नेपालीहरूकाे संस्था ओरेगन नेपाली समाजकाे आर्थिक सहयोगमा नेपालकाे विभिन्न जिल्लाका २७ वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने ३३ जना विद्यार्थीहरूलाई प्रती व्यक्ति […]

पूरा पढ्नुहोस्

अबदेखि काठमाडौ महानगरको स्कुलमा Digital Smart Board

अब देखि काठमाडौ महानगरको स्कुलमा Digital Smart Board जडान गरिने भएको छ । काठमाडौं  महानगरपालिकाले  सार्वजनिक खरिद प्रक्रियामार्फत ल्याएका ३१३ वटा वोर्डहरु सूचना प्रविधि विभागबाट बोलपत्रको स्पेशिफिकेसन सम्बन्धी सामान्य ठक्करबाट स्क्रिन नचर्किने वा नफुट्ने लगायत सुरक्षा र आवश्यक प्राविधिक जाँच गरेर विद्यालयका कक्षा कोठामा जडान सुरु गरिएको काठमाडौंका मेयर वालेन शाहले जनाएका छन् । महानगरले […]

पूरा पढ्नुहोस्

राम पालकाे भ्रामक पुस्तक वितरणमा रोक लगाउँदै सरकार

  काठमाडौँ। नेपाल सरकारले हिन्दु धर्मको भावनामा चोट पुर्‍याउने भ्रामक धार्मिक पुस्तकहरूको वितरणलाई लिएर विश्व हिन्दु परिषद्, नेपालको चिन्ता सम्बोधन गर्दै तत्काल कदम चालेको छ। पशुपतिनाथलगायतका धार्मिक स्थलहरूमा यस्ता पुस्तकहरू वितरण गरिएकोमा परिषद्को गम्भीर आपत्ति रहेको थियो। विश्व हिन्दु परिषद्ले गृह मन्त्रालयलाई पत्राचार गर्दै कथित धर्मगुरु रामपाल श्री महाराजद्वारा लिखित पुस्तकमध्ये ज्ञान गंगा, जिउने मार्ग, लगायतका […]

पूरा पढ्नुहोस्

राजावादीकाे प्रदर्शनमा २० जनालाई गाेली लागेकाे प्रहरीकाे भनाइ

राजावादीहरूले शुक्रवार गरेको प्रदर्शनमा २० जनालाई गोली लागेको प्रहरीले जनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेश आचार्यले गोली लाग्नेमध्ये २ जना महिला र १८ जना पुरुष रहेका जानकारी दिनुभएको हो । गोली लागेर घाइते भएकामध्ये १३ जना अस्पतालमा उपचाररत रहेका आचार्यले बताउनुभयो । आचार्यका अनुसार आन्दोलनका क्रममा जम्मा […]

पूरा पढ्नुहोस्

दलीय कर्मचारी ट्रेड युनियनको खारेजीको मागसहित मन्त्रालमै कर्मचारीको धर्ना

दलीय कर्मचारी ट्रेड युनियनको खारेजीको मागसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना सुरु भएको छ । धर्नाकारीको संघीय निजामती ऐन जारी गर्नुपर्ने माग पनि रहेको छ । यी मागहरु पूरा नहुन्जेलसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि ५ घन्टा धर्नामा बस्ने आयोजक पशुपति पोखरेलले बताए । उनी धर्नामा छन् । उनी स्वतन्त्र निजामती […]

पूरा पढ्नुहोस्

कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेको एक मन्त्रीले बताए। घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। उनी दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्त भएका थिए। चार वर्षीय उनको कार्यकाल साउन २४ गते सकिँदै थियो। तर, […]

पूरा पढ्नुहोस्

स्ववियु निर्वाचन : पृथ्वीनारायण क्याम्पसको मतगणना सुरू

कास्की । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशकै ठूलो आंगिक क्याम्पस पोखरास्थित पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मतगणना सुरू भएको छ । सोमबार बिहान साढे ९ बजेदेखि मतगणना सुरू भएको निर्वाचन अधिकृत प्रा.डा. रामचन्द्र पोखरेलले जानकारी दिए । आइतबार भएको मतदानमा प्रत्यक्षतर्फ २ हजार ८ सय ९६ जना (३१.२४ प्रतिशत), समानुपातिकतर्फ २ हजार ८ सय ९२ जना […]

पूरा पढ्नुहोस्

सञ्चारमाध्यम सत्य बोलोस्, लोकतन्त्र बलियो बन्छ : कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सामाजिक सञ्जालमार्फत फैलिँदै गएको अफवाह र अराजकता लोकतान्त्रिक शासन प्रणालीमाथिको गम्भीर खतरा भएको बताएका छन् । आइतबार विराटनगरमा आयोजित प्रेस चौतारी नेपालको १०औं केन्द्रीय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्कीले आफू मुख्यमन्त्री बनेपछि धेरै विषयहरूलाई सही मार्गमा ल्याउने प्रयास जारी रहेको स्पष्ट पारे । प्रदेश सरकारका कामकारबाहीलाई सकारात्मक […]

पूरा पढ्नुहोस्

रिटर्नी फेडेरेसनको दोश्रो महाधिवेशन आगामी १५ र १६ मा काठमाडौं गर्ने

काठमाडौं, रिटर्नी फेडेरेसन नेपालले आगामी चैत्र १५ र १६ गते दोश्रो राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । वैदेशिक रोजगारीबाट फर्केर आएकाहरुको संगठन रिटर्नी फेडेरेसन नेपाल नेकपा एमालेका २३ वटा भातृ संगठन मध्ये एक हो । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । महाधिवेशनका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा फेडेरेसनका अध्यक्ष उत्तम अधिकारीले महाधिवेशनमा ६५ […]

पूरा पढ्नुहोस्

वागमती प्रदेश हिसानकाे अध्यक्षका राजकुमार आचार्य सर्वसम्मत रूपमा चयन

काठमाडौं । हिसान वागमती प्रदेशकाे अध्यक्षमा  राजकुमार आचार्य सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । बुधबार काठमाडौंकाे दुसित प्रिन्समा भएको हिसान वाग्मती  प्रदेेेशकाे दाेश्राे अधिवेशनबाट विगतमा प्रदेश उपाध्यक्ष समेत रहेका राजकुमार आचार्य अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन भएका हुन । राजकुमार आचार्य लामाे समयदेखि शिक्षा क्षेत्रमा उदाहरणीय कार्य गर्दै आइरहेका छन् । साथै वरिष्ठ उपाध्यक्षमा  आनन्द […]

पूरा पढ्नुहोस्