शिक्षा

धनगढीमा शिक्षामा दलित छात्राको पहुँच बढाउन ८ देखि स्नातकसम्म छात्रवृत्ति दिने

धनगढी उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षामा उपमहानगरवासीको सर्वसुलभ पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्षदेखि शिक्षा क्षेत्रमा विभिन्न महत्वाकांक्षी कार्यक्रम लागू गर्ने भएको छ। उपमहानगरले संघ तथा प्रदेश सरकार, गैरसरकारी निकाय र निजी क्षेत्रको सहकार्यमा सामाजिक न्याय र समावेशीतालाई सम्बोधन गर्दै शिक्षा क्षेत्रमा सुधार ल्याउने योजना अघि सारेको छ । शिक्षा, युवा तथा खेलकुद […]

पूरा पढ्नुहोस्

इन्जिनियरिङ्ग अध्ययन : बी.ई./बी.आर्कमा भर्ना हुन प्रवेश परीक्षा भदौं ५ गते हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान, प्रवेश परिक्षा वोर्डले स्नातक (बी.ई./बी.आर्क.) तहको प्रवेश परीक्षाका लागि साउन १३ गतेदेखि आवेदन खुला हुने जनाएको छ । इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा शैक्षिक वर्ष २०८२/२०८३ का लागि स्नातक ( बी.ई./बी.आर्क) तहका विभिन्न कार्यक्रमहरुमा विद्यार्थी भर्नाका लागि कम्प्यूटर विधिमार्फत सञ्चालन हुने प्रवेश परीक्षाको […]

पूरा पढ्नुहोस्

संघ गण्डकी सम्भाग वार्षिक योजना बैठक देवघाटमा सम्पन्न, पंच परिवर्तन अभियान संचालन गर्ने निर्णय

देवघाट, असार ७ । हिन्दु स्वयंसेवक संघ नेपाल गण्डकी स‍ंभागको वार्षिक समीक्षा तथा आगामी वर्षको कार्ययोजना तय गर्न आयोजित दुईदिने वैठक असार ६ र ७ गते देवघाटमा सम्पन्न भएको छ। बैठकले विगत वर्षका कार्यक्रमहरूको समिक्षा गर्दै आगामी वर्षलाई लक्ष्य गरी विभिन्न महत्वपुर्ण योजना तय गरेको छ। वार्षिक समिक्षा तथा योजना बैठकमा राष्ट्रिय प्रचारक श्री वेदप्रकाशजी, […]

पूरा पढ्नुहोस्

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले १० वटा सेवाहरू अनलाइनमार्फत प्रदान गर्दै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले १० वटा सेवाहरु अब अनलाइनमार्फत प्रदान गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले प्रविधिको अधिकतम प्रयोग गर्दै यस निकायबाट उपलब्ध हुँदै आइरहेका सेवाहरुलाई छिटो, छरितो र प्रभावकारी बनाउन १० वटा सेवाहरु अनलाइनमार्फत प्रदान गर्ने भएको हो। देशको उच्चशिक्षाको लगभग ८० प्रतिशत विद्यार्थी अध्ययरत यस विश्वविद्यालयले निर्माण गरेको […]

पूरा पढ्नुहोस्

सेवा र विकासका लागि युवाद्वारा गुल्मीको रिडीमा शैक्षिक सामग्री वितरण

गुल्मी, २०७८ असार १ । सेवा र विकासका लागि युवाद्वारा गुल्मी जिल्लाको रिडीस्थित श्री रुरु संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा अध्ययनरत १२५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। शिक्षा क्षेत्रमा समान पहुँच सुनिश्चित गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम विद्यालय परिसरमै एक विशेष समारोहबीच वितरण सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा सेवा र विकासका […]

पूरा पढ्नुहोस्

शिक्षा मन्त्रालयद्वारा एनओसी अनियमितताबारे अनुसन्धान, छानबिन कार्यदल गठन

काठमाडाैँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) मा भाइरहेको अनियमितताबारे अनुसन्धान सुरु गरेको छ। मन्त्रालयअन्तर्गतको सानोठिमिस्थिति एनओसी शाखामा घुस लिएर एनओसी दिने गरेको समाचार सञ्चार माध्यममा प्रकाशित भएको थियो। देश अनुसार फरक-फरक घुस रकम लिएर एनओसी बनाउने गरेको पाइएको छ। ३० हजारदेखि एक लाख माथिसम्म विद्यार्थीबाट कर्मचारीले असुल्ने गरेका छन्। यो सँगै […]

पूरा पढ्नुहोस्

एसईई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने बोर्डकाे तयारी

काठमाडाैँ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ।नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो। तर गत २० चैतदेखि २९ दिन शिक्षकहरूले आन्दोलन गरेकाले उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सरेको हो। ‘शिक्षकहरूले २९ दिन आन्दोलन गर्नुभयो । दुई दिन […]

पूरा पढ्नुहोस्

त्रिविमा तोडफोड गर्ने जोसुकै भएपनि उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड गर्ने जोसुकै भएपनी उन्मुक्ति नपाउने बताउनुभएको छ। विश्वविद्यालयका पदाधिकारीसँग सोमबार सिंहदरबारमा भएको छलफलमा यस्तो बताउनुभएको हो। विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले जोसुकै भएपनी उन्मुक्ति पाउन नहुने भन्दै कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई लेखकलाई ध्यानाकर्षण गराएको जानकारी गराउनुभएको छ। विश्वविद्यालयका निमित्त उपकुलपति प्रा डा खड्ग केसीले […]

पूरा पढ्नुहोस्

शिक्षा मन्त्रालयसँग २७ बुँदे सहमति भएको हो, सबै कुरा सार्वजनिक छैन : अध्यक्ष सुवेदी

काठमाडौँ- नेपाल शिक्षक महासंघ र सरकारबीच गत वैशाख १७ गते नौबुँदे सहमति हुँदै यही असार १५ गते विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस गर्ने सहमति भएको थियो। तर सो सहमतिलाई समयमै कार्यान्वयन गरिनेमा  शिक्षक संघसंगठनहरूले आशंका व्यक्त गरेका छन्। नेपाल शिक्षक संघको २४ औँ संघीय प्रतिनिधिसभामा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विधेयक विषयमा […]

पूरा पढ्नुहोस्

शिक्षा मन्त्रालयको ३३ बुँदे धारणा : शिक्षा विभाग र जिल्ला शिक्षा कार्यालय ब्युँत्याउने प्रस्ताव

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा तथा मानव श्रोत विकास केन्द्र र जिल्ला शिक्षा समन्वय ईकाईको नाम परिवर्तन गरी शिक्षा विभाग र जिल्ला शिक्षा कार्यालय ब्युँत्याउने प्रस्ताव गरेको छ । मन्त्रालयले तयार गरेको ३३ बुँदे प्रस्तावमा दुई निकायको नाम परिवर्तन गर्न लागेको हो ।विधेयकका विवादित विषयलाई समाधान गर्न गठित उपसमितिले अहिलेकै शिक्षा तथा मानव श्रोत […]

पूरा पढ्नुहोस्