शिक्षा

निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छ : प्रधानमन्त्री

काठमाडौँ १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामाा लोक सेवा आयोगको जनविश्वास प्रबल रहेको बताउनुभएको छ । आयोगको हिरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामति, सुरक्षा निकायलगायत संगठित संस्थामा पदपूर्तिका लागि आयोगले दिएको योगदानको प्रशंसा गर्नुभयो । “नेपाल र नेपाली चाहनाअनुरुप कार्य गर्न […]

पूरा पढ्नुहोस्

सेवा र विकासका लागि युवाद्वारा अर्घाखाँचीमा शैक्षिक सामग्री वितरण

अर्घाखाँची  – असार १ ।  सेवा र विकासका लागि युवाद्वारा अर्घाखाँचीको भूमिकास्थानस्थित श्री भगवती माध्यमिक विद्यालयमा र अध्ययनरत ५५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। त्यसैगरी  श्री जनज्योति माद्यामिक विद्यालय ,श्री युवावर्ष रविचित्र माध्यमिक विद्यालय, श्री समाज कल्याण आधारभूत विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यार्थी परिषद् र विद्यालय […]

पूरा पढ्नुहोस्

विद्यार्थीलाई +२ गर्ने बित्तिकै एनओसी दिने कार्य रोक्नुपर्छ

काठमाडौँ । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विद्यार्थीलाई कक्षा १२ पढ्ने बित्तिकै एनओसी दिने कार्य रोक्नुपर्ने बताउनुभएको छ। सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै मन्त्री पन्तले यस्तो बताउनु भएको हो। उहाँले कक्षा १२ पास गर्दा उनीहरूको उमेर सानै हुने भएकाले सरकारले यसबारेमा सोच्न जरुरी रहेको बताउनुभयो । […]

पूरा पढ्नुहोस्

विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहने

काठमाडौँ, ३१ जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहनेगरी कानुन तर्जुमा गरिने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विद्यालय शिक्षाका सम्बन्धमा सरकारको धारणा प्रस्तुत गर्दै उहाँले विद्यालय शिक्षा केन्द्रमा ल्याउने सरकारको कुनै योजना नरहेको बताउनुभयो । मन्त्री पन्तले भन्नुभयो, “माध्यमिक तहसम्मको […]

पूरा पढ्नुहोस्

अर्थमन्त्री भन्छन् पैसा छैन तर पनि शिक्षकको तलब बढाउन पहल गर्छु : सभापति देउवा

काठमाडाैँ – सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकहरूको तलब बढाउन पहल गर्ने बताएका छन्। बिहीबार नेपाल शिक्षक संघको २४औँ संघीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेपालको अर्थतन्त्र कमजोर रहेको र अर्थमन्त्रीले पैसा छैन भनिरहेको भन्दै उनले शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकारसँग कुरा गर्ने प्रतिबद्धता जनाए। ‘नेपालको अर्थतन्त्रले पनि धान्नुपर्‍यो। अर्थमन्त्री भन्छन् […]

पूरा पढ्नुहोस्

तालिका भन्दा केही दिनपछि एसईईको नतिजा प्रकाशन गर्ने बोर्डकाे तयारी

जेठ ३०, काठमाडौं ।  माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता प्रकाशनमा केही दिन ढिलाई हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा २० दिन ढिला हुँदा नतिजा प्रकाशन केही दिन ढिला हुने जनाएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले एसईईका उत्तरपुस्तिका २० दिन ढिला गरी जाँच गर्न थालिएकोले नतिजा […]

पूरा पढ्नुहोस्

परिषद्काे राष्ट्रिय शिक्षक वर्ग देवघाट धाममा प्रारम्भ

  तनहुँ । देशभरिका शिक्षकहरूबीच अनुभव, ज्ञान र राष्ट्रप्रतिको उत्तरदायित्वलाई साझा गर्ने उद्देश्यसहित प्राज्ञिक विद्यार्थी परिषद्ले राष्ट्रिय शिक्षक वर्गको प्रारम्भ भएको छ । देवघाट धाममा आजबाट सुरु भएको कार्यक्रमको उद्घाटन पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजु कुमारी थपलियाले गर्नु भएको थियोे । समारोहका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजुकुमार थपलियाले शिक्षामा गुणस्तर अभिवृद्धिका लागि […]

पूरा पढ्नुहोस्

अत्यधिक गर्मी बढ्दै गएपछि तराईका धेरै विद्यालयमा बिदा

२७ जेठ ।  अत्यधिक गर्मी बढ्दै गएपछि पठनपाठनमा समस्या आएको जनाउँदै तराईमा विभिन्न पालिकाहरूले विद्यालय बन्द गरिएका छन् । गर्मीका कारण विद्यार्थीहरू कक्षा कोठा मै निदाउने, अर्धचेत हुने समस्या बढे पछि केही दिनका लागि बन्द गरिएको हो । कञ्चनपुरको बेलौरी नगरपालिका, बाराको कलैया उपमहानगरपालिका, कपिलवस्तुका बाणगङ्गा र बुद्धभूमि नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् […]

पूरा पढ्नुहोस्

लाज शरणम् निमार्ण समुहद्वारा रुद्रादेवी आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण

२७ जेठ, धादिङ । लाज शरणम् फिल्मले १०३ औ दिनमा धादिङ जिल्लाको श्री रुद्रादेवी आधारभूत विद्यालयमा कापी, जुत्ता,एक सेट टिसर्ट,पाईन्ट,कलर, स्कुल झोला लगायतका शैक्षिक सामग्री वितरण गरेको छ। लाज शरणम् फिल्म निमार्ण समुहले जेठ २५ गते आईतबार धादिङ जिल्लाको श्री रुद्रादेवी आधारभूत विद्यालयमा ४० जना बिद्यार्थीहरुलाई कापी, जुत्ता,एक सेट सर्ट ,पाईन्ट,कलर लगायतका शैक्षिक सामग्री वितरण […]

पूरा पढ्नुहोस्

विद्यालय शिक्षा विधेयक : संशोधनका २७ बुँदा तयार, एसईई राख्न सहमत

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा संशोधन गर्नुपर्ने २७ बुँदा तयार भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंघ बसेर संशोधन गर्नुपर्ने २७ बुँदा तयार पारेका हुन् । संसदीय उपसमितिले ४ जेठमा समितिलाई प्रतिवेदन बुझाएपछि शिक्षक महासंघ लगायतका सरोकारवालाले विरोध जनाएका थिए । त्यसपछि समितिको बैठक स्थगित गरी मन्त्रालयले वार्ता गरिरहेको छ । […]

पूरा पढ्नुहोस्