शिक्षा
एसईई नतिजामा गणितमा सबैभन्दा बढी विद्यार्थी ननग्रेडेड
काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजाअनुसार सबैभन्दा बढी विद्यार्थी गणितमा अनुत्तीर्ण भएका छन्। बोर्डद्वारा प्रकाशित नतिजाअनुसार गणित विषयमा १ लाख २८ हजार २१५ विद्यार्थी ननग्रेडेड भएका छन्। यो कुल परीक्षार्थीमध्ये सबैभन्दा ठूलो अनुपात हो। त्यस्तै, अंग्रेजीमा ८० हजार ६७२, विज्ञान प्रविधिमा ७९ हजार २७१, नेपाली थ्योरीमा ५४ हजार […]
पूरा पढ्नुहोस्
शिक्षाबाहेकका विषय पढेकाले पनि शिक्षक लाइसेन्स परीक्षा दिन पाउने
शिक्षक अध्ययन अनुमतिपत्र (लाइसेन्स) राख्ने सहमति भएको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय तहको शिक्षक हुन शिक्षा संकाय बाहेक अरु पढेकाले अवसर पाउने सहमति जुटाएको छ । शिक्षक सेवा आयोगले लिने लाइसेन्सको परीक्षा भने अनिवार्य गरेको छ । प्रत्येक शिक्षकले पाठ्यक्रम परिवर्तन गर्दा वा प्रत्येक पाँच वर्षमा सरकारले तोकेको पुर्नताजकी […]
पूरा पढ्नुहोस्
विद्यालय शिक्षा विधेयकमा एसईई राख्ने सहमति, प्रदेशबाटै हुने
काठमाडौं । विद्यालय शिक्षा विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) राख्ने सहमति भएको छ । शनिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा यसबारे सहमति जुटेको हो । सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्तले एसईई प्रदेशबाटै गर्नेगरी प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव अनुसार एसई प्रदेशबाटै सञ्चालन हुनेगरी सहमति जुटेको हो ।
पूरा पढ्नुहोस्
एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ […]
पूरा पढ्नुहोस्
एसईईको रिजल्ट केहीबेरमा सार्वजनिक हुँदै
काठमाडौं । राष्ट्रिय परीक्षा बाेर्डले एसईईकाे नतिजा आज सार्वजनिक गर्ने भएको छ । त्यससम्बन्धी औपचारिक निर्णय गर्न अहिले राष्ट्रिय परीक्षा बोर्ड बैठक बसिरहेको छ । यश वर्ष राष्ट्रिय परीक्षा वाेर्डले एक हप्ता ढिला गरेर नतिजा सार्वजनिक गर्दै छ ।
पूरा पढ्नुहोस्
एसईई नतिजाको तयारी, ५ बजे बोर्ड बैठक बस्दै
काठमाडौँ . राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारीमा जुटेको छ । केही बेरअघि बोर्डले नतिजा तयारीबारे परीक्षा नियन्त्रण कार्यालयसँग ब्रिफिङ लिइसकेको छ । बोर्डले केही प्राविधिक कामहरू भइरहेकाले ५ बजे बस्ने बैठकले आजै नतिजा प्रकाशन गर्ने कि नगर्ने निर्णय गर्ने बोर्डका एक सदस्यले जानकारी दिए । असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी […]
पूरा पढ्नुहोस्
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, आज बोर्डको बैठक बस्दै
काठमाडौँ- एसईई परीक्षा २०८१ को नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार प्राविधिक तयारी लगभग सकिएको हो । तयारी सकिएपछि नतिजा कहिले प्रकाशन गर्ने भन्ने विषयमा आज बोर्डको बैठक बस्दैछ । यद्यपि, बैठकको समय भने तोकिएको छैन। अब बोर्डको बैठकले नतिजा प्रकाशनको मिति टुंगो लगाउनेछ। चैतमा सम्पन्न परीक्षामा ४ लाख ९९ […]
पूरा पढ्नुहोस्
नमोवुद्ध गुम्वाका ३०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
काभ्रे । सेवा र विकासका लागि युवाले काभ्रे नवबुद्वका ३०० विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । प्राज्ञिक विद्यार्थी परिषद्काे समन्वयमा बुधबार काभ्रेको नवबुद्वस्थित गुम्बामा अध्ययनरत विद्यार्थीहरूलाई एक एक सेट झाेला, कपि, कलम, ज्यामिति बक्स, नेपाली अङ्ग्रेजी बाेलिचाली पुस्तक लगायतका शैक्षिक सामग्रीहरू वितरण गरेकाे हाे । उक्त शैक्षिक सामग्री सेवा र विकासका लागि युवाका संरक्षक […]
पूरा पढ्नुहोस्
एसईईको नतिजा असार तेस्रो सातासम्म प्रकाशित गर्ने तयारी
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले असारको तेस्रो साताभित्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । असार ६ गतेभित्रमा सार्वजनिक गर्ने गरी कार्यतालिका बनेपछि नतिजा प्रकाशनमा ढिलाइ भएको हो । गत चैतमा शिक्षकहरूले गरेको सडक आन्दोलनका कारण उत्तर पुस्तिका परीक्षण कार्यमा ढिलाइ भएपछि नतिजा प्रकाशनमा असर परेको हो । राष्ट्रिय परीक्षा […]
पूरा पढ्नुहोस्
शिक्षकका प्रतिनिधिलाई प्रचण्डले भने, ‘तपाईँहरुको माग सम्बोधन गर्न संसदको अवरोध हटायौँ’
काठमाडौं । नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले आज नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेका छन् । सोमबार बिहान शिक्षक महासंघका पदाधिकारीहरु प्रचण्ड निवास खुमलटारमा पुगेर भेटघाट गरेका हुन् । भेटका क्रममा महासंघका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग भएका सहमति कार्यान्वयनमा उदासिनता देखाएको गुनासो गर्दै ती सहमति तुरुन्त […]
पूरा पढ्नुहोस्







