शिक्षा
ट्युसन पढ्ने किशोरबिच ग्याङ फाइट हुँदा २ को मृत्यु, घटनामा संलग्न ६ जना प्रहरी नियन्त्रणमा
झापा, १९ असार । झापाको शिवसताक्षी नगरपालिकामा किशोरहरूबिच झगडाका कारण २ जना किशोरको मृत्यु भएको छ । ट्युसन पढेर फर्कँने क्रममा आफ्नै साथीहरूको कुटाइबाट शिवसताक्षी नगरपालिका संगम चोकका १५ वर्षीय आदित्य तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा बिर्तामोड स्थित बी एन्ड सी अस्पतालमा बुधवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी निमित्त प्रवक्ता […]
पूरा पढ्नुहोस्
त्रिवि केन्द्रीय क्याम्पसको शौचालयमा तालाबन्दी
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस (प्रिन्सिपल कार्यालय) को शौचालयमा ताला लगाइएको छ । त्रिवि स्ववियुले प्रिन्सिपलको कार्यालयको शौचालयमा ताला लगाएको हो । प्रिन्सिपल कार्यालयका शौचालयहरू मर्मत नभएको, सरसफाइ नगरिएको जस्ता विषयमा आपत्ति जनाउँदै स्ववियुले शौचालयमा नै ताला लगाएको हौ । शौचालयमा ताला लगाइएपछि त्यहाँका कर्मचारीहरू अन्यत्र गएर शौच गर्न बाध्य भएका छन् । त्यस्तै […]
पूरा पढ्नुहोस्
मनास्लु वर्ल्ड कलेजमा करोडौँ बराबरको छात्रवृत्ति परीक्षा शनिवार हुने
काठमाडौँ – चुच्चेपाटी चाबहिलस्थित मनास्लु वर्ल्ड कलेजले आगामी शनिवार असार २१ गते विशेष छात्रवृत्ति परीक्षा आयोजना गर्ने भएको छ। बिहान १० बजे र दिउँसो २ बजे गरी दुई चरणमा सञ्चालन हुने यो परीक्षामा सहभागी विद्यार्थीहरूलाई प्लस टु अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिनेछ। कलेजले छात्रवृत्तिलाई एसईईको नतिजामा मात्रै सीमित नराखी फुटबल र बास्केटबल खेलाडी, नृत्य तथा […]
पूरा पढ्नुहोस्
देशकै उत्कृष्ट सामुदायिक विद्यालय – विश्व निकेतन सेकेण्डरी स्कुल
काठमाडौं । देशभर सामुदायिक विद्यालयहरू कमजोर छन् भन्ने आमधारणालाई गलत सावित गर्दै काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन सेकेण्डरी स्कुल सामुदायिक शिक्षाको उत्कृष्ट नमुना बनेको छ। नियमित रूपमा उत्कृष्ट नतिजा दिँदै आएको यो विद्यालय हाल देशभरका सामुदायिक विद्यालयहरूमध्ये शैक्षिक गुणस्तरमा अग्रस्थानमा छ। विद्यालयका प्रिन्सिपल हेरम्बराज कँडेलका अनुसार यस सफलताको मुख्य आधार शिक्षक–कर्मचारीबीचको मजबुत टिमवर्क, उत्तरदायी भावना र गुणस्तरीय […]
पूरा पढ्नुहोस्
बसुन्धारमा रहेको उत्कृष्ट शैक्षिक केन्द्र मोरगन इन्टरनेसनल कलेज, जहाँ अन्तर्राष्ट्रियस्तरकाे शिक्षा प्रदान गरिन्छ
काठमाडौं, असार १७ । काठमाडौंकाे बसुन्धारमा अवस्थित अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरि दशकाैँ देखि उत्कृष्ट शिक्षा प्रदान गर्दै आइरहेको माेरगन इन्टरनेशनल कलेजमा कक्षा ११ का लागि नयाँ भर्ना खुलेकाे छ । “Education with an Outcome” भन्ने मूल नारासहित अघि बढिरहेको कलेजले विद्यार्थीहरूलाई गुणस्तरीय र व्यावसायिक शिक्षाको ग्यारेन्टी दिने प्रतिबद्धता सहित दशकाैँ देखि गुणस्तरीय र विश्वस्तरकाे शिक्षा […]
पूरा पढ्नुहोस्
कम शुल्कमा उत्कृष्ट शिक्षा प्रदान गर्ने हिमालय कलेजमा +2 भर्ना खुल्यो
काठमाडौं, असार १६ । काठमाडौंको कोटेश्वर चोकमा अवस्थित न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको हिमालय कलेजले कक्षा ११ (प्लस टु) भर्ना खुलाएको छ। कलेजले विज्ञान, व्यवस्थापन, कानून र मानविकी संकायमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि न्युनतम शुल्कमा नयाँ भर्ना प्रक्रिया प्रारम्भ गरेको हो। ‘शेप योर फ्युचर विथ हिमालय कलेज’ भन्ने नारासहित कलेजले गुणस्तरीय शिक्षा, […]
पूरा पढ्नुहोस्
राहत शिक्षकहरूको माग सम्बोधन नगरिए कडा आन्दोलनकाे चेतावनी
काठमाडौँ । राहत शिक्षकहरूले विद्यालय शिक्षा विधेयकमा समावेश गर्न लागिएको विषयमा आपत्ति जनाएका छन् । अस्थायी, राहत तथा करार शिक्षकहरूलाई स्थायी गराउने विषयमा विधेयकमा ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र ४० प्रतिशत खुला प्रतिस्पर्धामार्फत गराउने विषयमा सहमति जुटेको छ । तर, उनीहरूले ६०/४० नमान्ने चेतावनी दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिले एक विज्ञप्ति जारी गर्दै […]
पूरा पढ्नुहोस्
विद्यार्थीहरूमा सूचना प्रविधिप्रतिको रुचि बढाउँदै सेन्ट लरेन्स कलेज
काठमाडौँ, चाबहिल । सूचना प्रविधिमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गरी सेन्ट लरेन्स कलेजको आयोजनामा ‘सेप योर फ्युचर इन आइटी’ शीर्षकमा परामर्श कार्यक्रम सम्पन्न भएको छ। कक्षा १२ मा अध्ययनरत तथा हालै परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा आइटी क्षेत्रमा करियर बनाउने अवसर, चुनौती तथा सम्भावनाबारे गहन छलफल गरिएको थियो। कार्यक्रम सेन्ट […]
पूरा पढ्नुहोस्
शिक्षा विधेयकका लागि शिक्षामन्त्रीले मागे थप समय
काठमाडौँ । विद्यालय शिक्षा विधेयकका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले थप समय माग गरेका छन्। विद्यालय शिक्षा विधेयक पारित गर्ने विषयमा मन्त्री पन्तले आज नै गर्न नहुने बताउँदै थप समय माग गरेका हुन्। ‘महासङ्घसँग छलफल भएको थियो। छलफलका क्रममा समितिमा भएको सहमतिको विषय जानकारी गरायौ। उहाँहरू सहमत हुनुभएन त्यसैले आजको बैठक स्थगित […]
पूरा पढ्नुहोस्
हिम स्टार ऊर्जा कम्पनीको आईपीओ असार २४ देखि खुल्ने
हिम स्टार ऊर्जा कम्पनीले सर्वसाधारणका लागि असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि सेयर बाँडफाँट भइसकेपछि सर्वसाधारणका लागि खुल्न लागेको हो । कम्पनीको आईपीओमा असार २७ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ । कम्पनीले अंकित मूल्य […]
पूरा पढ्नुहोस्







