Banner

त्रि वि ले गर्यो एकैपटक ७ वटा नतिजा प्रकाशित(हेर्नुहोस्)

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विभिन्न विषयको नजिता प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले नतिजा प्रकाशित गरेको हो । त्रिविले पुनर्योगको नतिजा प्रकाशित गरेका छ । त्रिविले स्नातकोत्रर तह खाद्य प्रविधि विषय प्रथम वर्ष दोश्रो शत्र–२०७५ समुहको पुनर्योगको नतिजा प्रकाशन गरिएको सूचना प्रकाशित भएको छ । नतिजा प्रकाशित गर्दै त्रिविले भनेको […]

पूरा पढ्नुहोस्

अंग्रेजी, नेपाली, बिज्ञान शिक्षकहरु चाईयो,

काठमाडौं,असोज १४ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नेपालभर विज्ञान,अंग्रेजी र नेपाली विषयका शिक्षकहरू अभाव भएको विवरण पेश गरेको छ । केन्द्रले शिक्षक सेवा आयोगमा पठाएका विवरण अनुसार नि.मा.वि र मा.विमा नेपाली र विज्ञान विषयमा धेरै शिक्षक दरबन्दी अभाव देखिएको बताएको छ । केन्द्रको विवरण अनुसार नि.मा.विमा नेपाली ४३६ र विज्ञानमा ४४० जना शिक्षकको […]

पूरा पढ्नुहोस्

नेपालको पहिलो महिला गभर्नर बनिन् निलम ढुंगाना

काठमाडौ  नेपालको इतिहासमै पहिलो पटक नेपाल राष्ट्र बैंक’मा पहिलो पटक एक जना महिलाले राष्ट्रबैंकको प्रमुखको जिम्मेवारी सम्हाल्ने मौका पाएकी छन् । पहिलो पटक महिला कायममुकायम गभर्नर बनेकी छन् । सरकारले डेपुटी निलम ढुंगाना तिम्सिनालाई असोज ६ गतेदेखि कायममुकायम मुकर्रर गरे पछि उनले यो अवसर पाएकी हुन् । दसैंको मु’खमा चुनौ’तीको सा’मना गर्न निलम अघि सरेकी […]

पूरा पढ्नुहोस्

त्रिवेणीमा आफ्नै पाठ्यपुस्तक

सल्यान  । त्रिवेणी गाउँपालिकाले आफ्नै पाठ्यपुस्तक तयार गरी पठनपाठन गराउन थालेको छ । दुई वर्षदेखि आफैं पाठ्यक्रम तयार गरी कक्षा १ देखि ३ सम्म पठनपाठन गराइरहेको गाउँपालिकाले यो वर्ष ४ र ५ कक्षाका विद्यार्थीका लागि पाठ्यपुस्तक तयार गरेको हो । पाठ्यपुस्तकमा संस्कार, स्थानीय तह, खेतीपाती, लेखापढी र मौलिक संस्कृतिलगायत विषयवस्तु समावेश गरिएको छ । नेपालको संविधान र स्थानीय […]

पूरा पढ्नुहोस्

स्नातक तह प्रथम सेमिष्टारकाे नतिजा सार्वजनिक , हेर्न यहाँ किल्क गर्नुहाेस

काठमाडौं , त्रिविले BBA प्रथम सेमिष्टार Ret totaling काे नतिजा सार्वजनिक गरेकाे छ । त्रिवि व्यवस्थापन संकाय अन्तरगत bachelor of business Administration (BBA) कार्यक्रमकाे २०७८ साल भाद्र महिनामा प्रकाशित प्रथम सत्रकाे परिक्षा फलमा अाफुलाई प्राप्त भएको अंक चित्त नबुझे पछि पुन: प्रयाेग गर्नकालागि निवेदन दिने विद्यार्थीहरूकाे नतिजा पुन रिजाच गरी नतिजा अाज सार्वजनिक गरेकाे हाे […]

पूरा पढ्नुहोस्

प्रा.वि. तह र मा.वि. तह विभिन्न विषयमा ३४ जना शिक्षक रोजगार आवेदन खुला

प्रा.वि. तह र मा.वि. तह विभिन्न विषयमा ३४ जना शिक्षक रोजगार आवेदन खुला- सरकारी विद्यालयमा  धेरै शिक्षकहरू माग गरेकाे छ । Teacher job vacancy various numbers

पूरा पढ्नुहोस्

शिक्षक लाइसेन्स परीक्षा मंसिरमा, आवेदन दिन पाउने व्यवस्था यस्तो छ !

काठमाडौं , शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स परीक्षा) मंसिरमा हुने भएको छ। आयोगले लाइसेन्स परीक्षाका लागि तयारी तीव्र गरेको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले विषयगत र वस्तुगत प्रश्न तयार गर्नुपर्ने भएकाले लाइसेन्स परीक्षाका लागि समय लाग्ने हुँदा मंसिरअघि लाइसेन्स परीक्षा सञ्चालन हुने सम्भावना नरहेको बताए। आयोगको कार्यतालिकाको आधारमा रोकिएका काम अगाडि […]

पूरा पढ्नुहोस्

गणककाे नतिजा सार्वजनिक, हेर्नका लागि यहाँ किल्क गर्नुहाेस 

काठमाडौं , ११ असाेज  केन्द्रीय तथ्यांक विभागले गणकका लागि अावेदन दिएकाहरूकाे नतिजा सार्वजनिक गरेकाे छ । हरेक दश दश बर्षामा हुने राष्ट्रिय जनगणना २०७८ सालकाे जनगणना यहि कार्तिक २५ देखि मंसिर ९ गते सम्म देशभर हुँदै छ । भने कार्तिक १३ गते देखि १६ गते सम्म गणककाे तालिम हुन गईरहेकाे केन्द्रीय तथ्यांक विभागले जनाएको छ […]

पूरा पढ्नुहोस्

सिटिइभिटिले गर्‍यो, भर्खरै नतिजा प्रकाशन (नतिजा सहित)

काठमाडौं ।  लुम्बिनि प्रदेश र सुदुरपश्चिम प्रदेश कार्यलयले प्रि डिप्लोमा र डिप्लोमा तहको निशुल्क छात्रवृत्ति तर्फको नतीजा प्रकाशन गरेका छन् । डिप्लोमा, प्रमाणपत्र तह तथा प्रिडिप्लोमा तहको शैक्षिक सत्र २०७८ ०७९ का लागि निशुल्क छात्रवृत्तिमा आवेदन फारम भरेका प्रशिक्षार्थीहरुको नतीजा प्रकाशन गरेका हुन् । डिप्लोमा, प्रमाणपत्र तह प्रवेश परीक्षा संचालन, छात्रवृत्ति वितरण एंव भर्ना सम्बन्धि […]

पूरा पढ्नुहोस्

नेपाली सेनामा एकै पटक यतिधेरै जागिर खुल्यो, पुरा हेर्न लिंक खाेल्नु हाेला

असाेज ०९, काठमाडौं । नेपाली सेना जंगी अड्डा भर्ना छनोट निर्देशनालयले विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदमा दरखास्त आह्वानकाे लागि सुचना निकालेकाे छ । सुचनालाई तल हेर्न सकिने छ ।

पूरा पढ्नुहोस्