- १० आश्विन २०७८, आईतवार २१:०१
काठमाडौं । लुम्बिनि प्रदेश र सुदुरपश्चिम प्रदेश कार्यलयले प्रि डिप्लोमा र डिप्लोमा तहको निशुल्क छात्रवृत्ति तर्फको नतीजा प्रकाशन गरेका छन् ।
डिप्लोमा, प्रमाणपत्र तह तथा प्रिडिप्लोमा तहको शैक्षिक सत्र २०७८ ०७९ का लागि निशुल्क छात्रवृत्तिमा आवेदन फारम भरेका प्रशिक्षार्थीहरुको नतीजा प्रकाशन गरेका हुन् ।
डिप्लोमा, प्रमाणपत्र तह प्रवेश परीक्षा संचालन, छात्रवृत्ति वितरण एंव भर्ना सम्बन्धि निर्देशिका २०७४ तथा प्रिडिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन छात्रवृत्ति वितरण एंव भर्ना सम्बन्धि निर्देशिका २०७७ र सूचनामा उल्लेख गरिए अनुसार वरियताक्रमको आधारमा नतिजा प्रकाशित गरिएको छ ।
त्यसैगरी प्रदेश २ ,बागमती प्रदेश कार्यलय,गण्डकी प्रदेश र कर्णाली प्रदेशले पनि नतिजा प्रकाशित गरि सकेका छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्