Banner

अनौठो झरना, जहाँ बषौदेखि आगो बलिरहेकोछ

एजेन्सी – यो संसार धेरै रहस्यमयी चिजहरु छन् । केही पत्ता लागेका छन् केही बाँकी । सुन्दा र देख्दा नै अचम्म लाग्ने घटनाले मानिसहरुलाई चकित तुल्याउँछ । यस्तै एउटा अचम्को झरना छ जहाँ आगो निरन्तर बलिरहन्छ ।एउटा रहस्यमय ढुङ्गाको माथिबाट लगातार झरना बगिरहन्छ तैपनि झरनाको ठिक तल कयौँ वर्षदेखि ।आगो बलिरहेको छ । यो झरना […]

पूरा पढ्नुहोस्

महाभारतको रोचक प्रसङ्ग : द्रौपदी कसरी पाँच पाण्डवकि पत्नी बनिन् ?

महाभारतकी अमर पात्र द्रौपदी आफ्ना पाँच पतिका कारण सधैं विवादमा रहिन् । बहुपति प्रथालाई स्वीकार नगर्ने समाजमा द्रौपदीको कदम क्रान्तिकारी थियो जसका कारण उनीमाथि अनेकौं लाञ्छना लागे ।हुन त द्रौपदीले अर्जुनसँग मात्र विवाह गरेकी हुन् तर उनको सम्बन्ध अर्जुनका दाजुभाइसँग हुन पुग्यो । द्रौपदी अर्जुनलाई मात्र प्रेम गर्थिन् कि ? अझ कर्णलाई पनि मन पराउँथिन् […]

पूरा पढ्नुहोस्

सोह्रश्राद्धको अवधिमा नगर्नु यी कार्य :पितृदोष लाग्छ ,उन्नति प्रगती हुँदैन !

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्रश्राद्ध सुरु भएको छ । प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन सोह्रश्राद्ध गर्ने गरिन्छ । आश्विन कृष्ण पक्षलाई पर्व मानिएको छ । पर्व तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पारवन वा महालय श्राद्ध पनि भनिन्छ । पितृपक्षमा गर्न नहुने कुरा […]

पूरा पढ्नुहोस्

साहस उर्जाको आइपिओ खुल्यो : कस्तो छ कम्पनीकोक अवस्था ?

असोज ०६ , काठमाडौँ । साहस ऊर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्न लागेको हो ।निष्काशन गरिने प्रारम्भिक शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र […]

पूरा पढ्नुहोस्

धनयोगमा जन्मिने पाँच राशिको बारेमा जान्नुहोस् :

एजेन्सी :ज्योतिषशास्त्रका अनुसार हरेक राशिको केहि विशेषताहरु हुन्छन्। केहि राशि अत्यन्त भाग्यशाली मानिन्छन् भने केहि राशिका मानिसहरू जुनसुकै समयमा पनि समस्याहरूको सामना गरिरहेका हुन्छन्। केहि राशिका मानिस जीवनभर आर्थिक समस्याहरूको सामना गर्न बाध्य हुन्छन् भने केहि राशिका मानिसलाई धन सम्बन्धित कुनै समस्या हुँदैन। यी ५ राशिका मानिसमा कहिले पनि आर्थिक अभाव रहँदैन ….वृष राशि:धर्मशास्त्रका अनुसार […]

पूरा पढ्नुहोस्

यी हुन् अाज मन्त्रिपरिषद्ले गरेकाे पँाच निर्णय

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पाँचवटा निर्णय गरेको छ । बैठकले राजनीतिक नियुक्तिका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । यस्तै, सरकारले कोभिड १९ संकट व्यवस्थापन विधेयकलाई संसद्मा लैजान स्वीकृति प्रदान गरको छ । यसैगरी कोभिड १९ व्यवस्थापन आदेश २०७८ स्वीकृत गरेको छ । बैठकले कर्णाली करिडोर अन्तर्गत करिब साढे १८ किलोमिटर ट्र्याकको काम सुरु गर्न नेपाली सेनालाई स्वीकृति प्रदान […]

पूरा पढ्नुहोस्

BBS तेस्रो बर्षकाे नजिता सार्वजनिक , यसरी हेर्नुहाेस रिजल्ट

BBS तेस्रो वर्षको नतिजा सावजनिक भएको छ । परिक्षा नियन्त्रण कार्यालय बल्खुले अाज दिउँसो सार्वजनिक गरेकाे हाे  । नतिजा TU Result App Download गरेर पनि हेर्न सकिन्छ ! Download link: https://bit.ly/turesultapp

पूरा पढ्नुहोस्

औषधीको गुणले भरिपुर्ण हुन्छ काजु !

काजुलाई ड्राइफुडको राजा भनिन्छ । काजु एक प्रकारको मसला हो । काजु खानमा जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि पनि त्यतिकै लाभदायक पनि हुन्छ । म्याग्नेसियम, कपर, आयरन, पोटासियम लगायतका तत्व भरपुर मात्रामा पाइने हुदा यसले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।त्यसैले, हरेक दिन काजुको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । काजु खानाले […]

पूरा पढ्नुहोस्

स्नातक तह चौथो बर्षको परीक्षा दिने परीक्षार्थीहरूको लागि अत्यन्तै जरुरी सुचना

पूरा पढ्नुहोस्

एकै घरका ६ जनाको हत्याकाे घटनामा नयाँ माेड अरू पनि रहेकाे खुलासा

संखुवासभा, ४ असोज मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा एकै घरका ६ जनाको हत्या गरेको अभियोगमा थप ४ जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने घटनाका मुख्य योजनाकार ४७ वर्षीय खड्ग बहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्त बहादुर कार्की, सोही ठाउँ बस्ने ४९ वर्षीय रण बहादुर कार्की र […]

पूरा पढ्नुहोस्