Banner

मेयरलाई मुक्का हान्ने युवक एमालेकै कार्यकर्ता

४ असोज, बुटवल । बुटवलका मेयर शिवराज सुवेदीलाई  मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै का र्यकर्ता रहेको पाइएको छ । एमाले रूपन्देहीका अध्यक्षसमेत रहेका मेयर सुवेदीलाई सोमबार पहिरो निरीक्षणका क्रममा बुटवल–३ ज्योतिनगरमा मुक्का हान्ने युवक गणेश पंगेनी अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य रहेको नेताहरुले बताएका छन् । उनी लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी हुन् ।उनी […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयले भखरै नतिजा सार्वजनिक गर्यो ,यसरी हेर्नुहोस्

काठमाडौ , त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले नतिजा प्रकाशित गरेको हो । नतिजा सार्वजनिक गर्दै त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्धारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार २०७७ साल चैत्र र […]

पूरा पढ्नुहोस्

साताको साप्ताहिक राशिफल हेर्नुहोस,यी राशीहरूलाई हुन्छ फलिफापै फलिफाप

सोज ०३ गते आईतबारदेखि असोज ०९ गते शनिबारसम्मको मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आईतबार तथा सोमबार समय मध्ययम रहेकोले कमर्शियल निर्णयहरु धाति राख्नु होला किनकी व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेकोछ । बैदेशिक क्षेत्र सँग सम्बन्धित व्यावसायमा लगनि बढाउँदा प्रशस्त नाँफा कमाउन सकिनेछ । मंगलबारदेखि बिहिबार बिहान सम्मको समय उत्तम रहेकोले निर्णय क्षमतामा बृद्धि हुनेछ भने तपाईको सहि निर्णयको […]

पूरा पढ्नुहोस्

मेलम्चिबाट आयो खुशिको खबर, आखिर के हुँदै छ त मेलम्चिमा ?

देवराज सुवेदी, काठमाडौँ, ४ असोज (रासस) : असार र साउनमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने पहुँच सडक खोल्न थालिएको छ । बाढीका कारण झण्डै तीन महिना सडक अवरुद्ध थियो । सडक खुलेपछि एकातिर स्थानीयवासीलाई आवतजावत सजिलो हुनेछ भने आयोजनास्थलसम्म पुग्न सकेमा त्यहाँका संरचनाको मर्मत अघि बढ्नेछ । मेलम्ची पुलबजारबाट अम्बाथानसम्म २२ […]

पूरा पढ्नुहोस्

यौनक्रिया नहुँदा महिनावारी सुक्छ ?

काठमाडौँ — हालै गरिएको एउटा अध्ययन अनुसार, स्वस्थ यौनक्रियामा बढी संलग्न रहने महिलामा महिनावारी सुक्ने (मेनोपेज) सम्भावना कम हुन्छ । सातामा एक पटक यौनक्रियामा संलगन रहने महिलामा महिनावारी सुक्ने सम्भावना महिनामा एक पटक यौनक्रिया गर्ने महिलाको दाँजोमा २८ प्रतिशत कम हुन्छ । तीन हजार महिलामा गरिएको यो अध्ययन जर्नल रोयल सोसाइटी ओपेन साइन्समा प्रकाशित छ । अध्ययनअनुसार यौनको […]

पूरा पढ्नुहोस्

के यौन सम्पर्कका कारण कोरोनाभाइरस सङ्क्रमण सर्न सक्छ?

यदि तपाईँ सम्बन्धमा हुनुहुन्छ र त्यो मानिससँगै बस्नुहुन्छ र एउटै वातावरणमा रहनुहुन्छ भने तपाईँले यौन व्यवहारमा परिवर्तन गर्नुपर्दैन। तर यदि तपाईँहरूमध्ये एक जनामा कोरोनाभाइरसको लक्षण देखिएको छ भने तपाईँले घरमै पनि एकान्तवासमा बस्नुपर्छ। सबैभन्दा राम्रो त घरभित्रै पनि सबै जना एकअर्काबाट दुई मिटरको दूरीमा बस्नुपर्छ तर त्यो सधैँ सम्भव नहुन सक्छ। आफूलाई लक्षण देखिँदा आफ्नो […]

पूरा पढ्नुहोस्

५ वर्षपछि फिल्ममा फर्किए दिक्पाल

पुराना निर्देशक शम्भु प्रधान निर्देशित फिल्म ‘रंग बैजनी’ बाट नायकको रुपमा डेब्यू गरेका दिक्पाल कार्कीले सन् २०१६ मा दोस्रो फिल्मको रुपमा ‘च्याम्पियन’ मा काम गरे । तर, दुवै फिल्मले असफलता भोगेपछि मोडलिङ र म्यूजिक भिडियोमा व्यस्त रहेका उनी ६ वर्षपछि फिल्ममा फर्किएका छन् । आइतवारबाट छायांकन सुरु भएको फिल्म ‘अञ्जली’ मा उनको प्रवेश भएको हो […]

पूरा पढ्नुहोस्

यी हुन् पदक पाउने र अस्वीकार गर्ने पत्रकार

काठमाडाैँ, ३ असाेज । संविधान दिवसका अवसरमा पत्रकार तथा सञ्चारकर्मीहरूलाई मानपदवी, अलङ्कार र पदक दिने घोषणा गरिएको छ । उनीहरू राष्ट्रपति विद्या भण्डारीद्वारा विभूषित हुनेछन् । विभूषित हुने पत्रकारहरूमा सुप्रबल जनसेवाश्री तारानाथ दाहाल, सुरेश आचार्य, हरिविनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतिक प्रधान र हरिबहादुर थापालाई दिइने भएको छ । पत्रकार थापाले सो विभूषण अस्वीकार गर्ने घोषणा […]

पूरा पढ्नुहोस्

बर्जुताल : जहाँ भएको थियो युधिष्ठिर-यक्ष संवाद

 मनिता चाम्लिङ/धरान सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीमा रहेको बर्जुतालको संरक्षणमा स्थानीयवासी जुटेसँगै तालको स्वरूप फेरिँदै गएको छ भने यो ताल प्रदेश नं. १ कै पर्यटकीय गन्तव्यस्थल बन्ने क्रममा दिनानुदिन उन्मुख हुँदै छ । सरकारी उदासीनताले विकास–निर्माणमा प्राथमिकता नपाउँदा पूर्वकै पर्यटकीय गन्तव्य स्थल बन्ने सम्भावना रहँदारहँदै पनि बर्जुताल ओझेलमा परेको थियो । तर, अहिले तालको संरक्षणमा स्थानीयवासी […]

पूरा पढ्नुहोस्

कुमारित्व भङ्ग नगरे जहाँ हुँदैन विवाह

संसारका हरेक देशका आ–आफ्नै रीति–परम्परा हुन्छन् । कुनै पनि देशको परम्परा अर्को देशका नागरिकका लागि नौलो या अनौठो लाग्न सक्छ । तर, कतिपय देशको परम्परा घोर आश्चर्य लाग्ने प्रकारको हुन्छ । जस्तो कि अमेरिकास्थित प्रशान्त महासागरीय पश्चिमी इलाकामा रहेको माइक्रोनेसियाको एउटा परम्परालाई उदाहरणको रूपमा लिन सकिन्छ । उक्त स्थानमा गुआम भनिने जनजातिको बसोवास छ, जहाँ […]

पूरा पढ्नुहोस्