- ११ आश्विन २०७८, सोमबार ०६:३१
काठमाडौं , ११ असाेज
केन्द्रीय तथ्यांक विभागले गणकका लागि अावेदन दिएकाहरूकाे नतिजा सार्वजनिक गरेकाे छ ।
हरेक दश दश बर्षामा हुने राष्ट्रिय जनगणना २०७८ सालकाे जनगणना यहि कार्तिक २५ देखि मंसिर ९ गते सम्म देशभर हुँदै छ । भने कार्तिक १३ गते देखि १६ गते सम्म गणककाे तालिम हुन गईरहेकाे केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।अाफ्नाे नतिजा हेर्न तलकाे लिंक खाेल्नु हाेला । https://censushrms.cbs.gov.np/results/supervisor https://censushrms.cbs.gov.np/results/enumer
https://censushrms.cbs.gov.np/results/enumerator
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्