Tag: #राष्ट्रिय जनगणना २०७८

नेपालमा क्रिश्चियन धर्मले सोचेजस्तो, खर्च गरेजस्तो गति लिन सकेन

असार १५, काठमाडौँ ।  हालैका वर्षहरूमा धर्म आत्म-पहिचानको लागि एक महत्त्वपूर्ण सामाजिक परिवर्तन भएको छ । नेपाल धर्मनिरपेक्ष राज्य बन्नु अघि २४० वर्ष (१७६९-२००६) को अवधिमा हिन्दू धर्म विशेष गरी शाह शासकहरूको लागि देशमा शासन गर्नको लागि दार्शनिक मार्गदर्शिका बनेको थियो । यद्यपि विभिन्न धार्मिक समूहहरू वर्षौंदेखि हिन्दू धर्मको साथमा पनि देखिएका थिए । २०११ […]

पूरा पढ्नुहोस्

बाराको प्रारम्भिक जनसंख्याः करिब साढे सात लाख

सिमरा। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदनले बाराको जनसंख्या करिब साढे सात लाख देखाएको छ । राष्ट्रिय योजना आयोगको केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रतिवेदनले बाराको जनसंख्या सात लाख ४३ हजार नौ सय ७५ देखाएको हो । विभागका अनुसार यो प्रारिम्भक तथ्यांक हो । बाह्रौ जनगणनाको अन्तिम तथ्यांक आउन बाँकी छ । हाल कन्ट्रोल फारमको […]

पूरा पढ्नुहोस्

विदेशमा रहेका नेपालीको सङ्ख्या २१ लाख ६९ हजार

काठमाण्डौ – विदेशमा २१ लाख ६९ हजार ४ सय ७८ नेपाली रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरणमा विदेशमा रहेका नेपालीको जनसङ्ख्या २१ लाख ६९ हजार ४ सय ७८ रहेको  उल्लेख गरिएको छ । जसमा पुरुषकाे सङ्ख्या १७ लाख ६३ हजार ३१५ अर्थात ८१.२८ प्रतिशत र महिलाकाे सङ्ख्या ४ लाख ६ […]

पूरा पढ्नुहोस्

गणककाे नतिजा सार्वजनिक, हेर्नका लागि यहाँ किल्क गर्नुहाेस 

काठमाडौं , ११ असाेज  केन्द्रीय तथ्यांक विभागले गणकका लागि अावेदन दिएकाहरूकाे नतिजा सार्वजनिक गरेकाे छ । हरेक दश दश बर्षामा हुने राष्ट्रिय जनगणना २०७८ सालकाे जनगणना यहि कार्तिक २५ देखि मंसिर ९ गते सम्म देशभर हुँदै छ । भने कार्तिक १३ गते देखि १६ गते सम्म गणककाे तालिम हुन गईरहेकाे केन्द्रीय तथ्यांक विभागले जनाएको छ […]

पूरा पढ्नुहोस्