Banner
शितलामा बधाई, सम्मान तथा विदाई कार्यक्रम सम्पन्न
काठमाडौँ, भदौ ६। काठमाडौँ महानगरपालिका–१६ बालाजुहाइटस्थित शितला माध्यमिक विद्यालयले शुक्रवार भव्य रूपमा बधाई, सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल सरकारका पूर्व खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री तथा बागमती प्रदेशसभा सदस्य माननीय बसन्त प्रसाद मानन्धर प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा विद्यालयलाई पछिल्ला दुई वर्षयता प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने दाताहरूसँगै, शैक्षिक क्षेत्रमा […]
पूरा पढ्नुहोस्
डोटीका विद्यार्थीलाई सेवा र विकासका लागि युवाले शैक्षिक सामग्री वितरण
डाेटी भदौ ६ । सेवा र विकासका लागि युवाद्वारा आयोजित तथा विद्यार्थी परिषद्को समन्वयमा डोटीको सिलिगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय सह–संगठन सचिव छितराज न्यौपाने, राष्ट्रिय सचिव प्रेम बोहोरा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र भट्ट, नगरपालिकाका स्रोत व्यक्ति लक्ष्मीराज ओझा, दीपायल सिलीगढी नगरपालिका–६ […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयले BBS चौथो वर्षको नतिजा सार्वजनिक हेर्नुस्
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले वाणिज्य संकाय (BBS) चौथो वर्षको नतिजा सार्वजनिक गरेको छ । विद्यार्थीहरूले आफ्नो नतिजा हेर्नका लागि विश्वविद्यालयको आधिकारिक वेबसाइट http://result.tuexam.edu.np मा गई विवरण भर्न सक्नेछन्। नतिजा सार्वजनिक भएसँगै हजारौं विद्यार्थीहरूले आफ्नो शैक्षिक यात्रा अर्को चरणतर्फ अघि बढाउने अवसर पाउनेछन्। विश्वविद्यालयले समयमै परीक्षा र नतिजा प्रकाशित गर्ने कार्यलाई निरन्तरता […]
पूरा पढ्नुहोस्
विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस
काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट बिहीबार फरकमतसहित पारित ‘विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा समितिको प्रतिवेदन’ प्रतिनिधिसभामा पेस भएको छ । समिति सभापति अमरबहादुर थापाले विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गरेका हुन् । समितिले प्रतिवेदन पारित गर्ने वेलामा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले […]
पूरा पढ्नुहोस्
विधेयकको विरोधमा निजी विद्यालयका प्रतिनिधिको मार्च, तस्बिरहरू
काठमाडौँ। आन्दोलनमा रहेका निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)ले माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका छन् । माइतीघरमा भेला भएर नारा लगाउँदै उनीहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोध गरेका हुन् । आज बिहान मात्रै उनीहरूले आफ्ना सवारी चक्रपथमा परिक्रमा गराएका थिए । विद्यालयहरूको छाता संगठनहरूले ८ […]
पूरा पढ्नुहोस्
विद्यालय शिक्षा विधेयकप्रति शिक्षक महासंघको आपत्ति, आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा समितिबाट पारित विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले आफूहरूसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेको भन्दै आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो। विधेयकमा उल्लेख धेरै विषय सकारात्मक रहेपनि शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै विषयहरू अझै […]
पूरा पढ्नुहोस्
मणिलिङ्गेश्वर स्कुलको शैक्षिक स्तर र सुविधा सुधार हुँदै
कागेश्वरी–मनोहरा नगरपालिका १ मा रहेको मणिलिङ्गेश्वर आधारभूत विद्यालयमा विभिन्न शैक्षिक सामग्री वितरण भएको छ । ड्रिम एडरेम सेन्टर चाइनाको सहयोगमा रेन्बो भोलुन्टर क्लबको सहकार्यमा विद्यालयलाई विभिन्न सामग्रीहरु वितरण गरिएको हो । भदौ २ गते सोमवार विद्यालयलाई १ थान स्मार्ट बोर्ड, टेबलसहितको ३ थान कम्प्युटर र विद्यार्थीहरुका लागि ९४ थान ब्याग, स्शेनरी सामग्री, ब्रस, मञ्जन लगाएत […]
पूरा पढ्नुहोस्
लामखुट्टे मार्न वाक एण्ड एक्ट अभियान शुरु
काठमाडौं महानगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि आज एकदिने मेगा अभियान सञ्चालन गर्दैछ । वाक एन्ड एक्ट नाम दिइएको अभियान आज बिहान ८ बजे राष्ट्रिय सभागृहबाट सुरु हुने छ भने काठमाडौं महानगरपालिका वडा नं. ६ मा बिहान ८ बजे बौद्ध वडा कार्यालय अगाडीबाट अभियान शुरु हुनेछ । यस अभियानको क्रममा लामखुट्टे बस्ने स्थानहरू नष्ट गर्ने, लामखुट्टेको […]
पूरा पढ्नुहोस्
पारित गरिएको शिक्षा विधेयक प्रति निजी विद्यालयहरूको आक्रोश, आन्दोलन नरोकिने
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आज पारित गरेको विद्यालय शिक्षा विधेयक प्रति निजी विद्यालयहरूले असन्तुष्ट व्यक्त गरेका छन् । निजी विद्यालयहरू सडकमा रहेकाबेला आन्दोलनलाई सम्बोधन नगरी पारित गरिएको विधेयकको मान्यता नहुने भन्दै असन्तुष्ट व्यक्त गरेका हुन् । प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीले निजी विद्यालयले राखेका मागका विषयमा सरकारले सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने बताए । उनले […]
पूरा पढ्नुहोस्
विद्यालय शिक्षा विधेयक पारित, अब के हुन्छ ?
काठमाडौँ । विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बिहीबार बसेको बैठकले उक्त विधेयक पारित गरेको हो । तर, विधेयकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले फरक मत राखेका छन् । विधेयकमा माओवादी केन्द्रका सांसदहरू पूर्वमन्त्री देवेन्द्र पौडेल, रेखा शर्मा, महेन्द्र […]
पूरा पढ्नुहोस्







