Banner

निजी विद्यालय सञ्चालक समितिहरूद्वारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं, भदौ ४ । संसदमा दर्ता भई पारित हुन लागेको विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८० को प्रावधानले निजी विद्यालयको अस्तित्व र स्वायत्ततामा ठुलो आघात पुर्‍याउने भन्दै निजी विद्यालय सञ्चालक समितिहरूले पत्रकार सम्मेलनबाट संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। संयुक्त विज्ञप्तिमा सरकारले विधेयकमार्फत् निजी विद्यालयको व्यवस्थापन र स्वामित्व हस्तक्षेप गर्ने प्रयास गरेको […]

पूरा पढ्नुहोस्

यातायात विभागले सवारी धनीलाई भन्योः इम्बोस्ड नम्बर प्लेट अनिवार्य, यथाशीघ्र जडान गर्नू

काठमाडौँ । यातायात व्यवस्था विभागले आउँदो १ असोजदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । मङ्गलबार एक सचना जारी गर्दे विभागले सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा गत २० साउनमा बसेको विषयगत समितिको बैठको निर्णयअनुसार विभागले इम्बोस्ड नम्बर […]

पूरा पढ्नुहोस्

एमालेका सांसदलाई आकस्मिक रूपमा दलको कार्यालयमा बोलाइयो, यस्तो छ कारण

काठमाडौं । सत्तारुढ नेकपा एमालेले आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलाएको छ । जरुरी र महत्त्वपूर्ण विषयमा छलफल गर्न भन्दै एमालेका सांसदहरूलाई बिहान साढे १० बजे संसदीय दलको कार्यालयमा उपस्थित हुन सूचना पठाइएको एक सांसदले बताए । छलफलको विषयवस्तु प्रस्ट पारिएको छैन । तर संसदमा विचाराधीन र विवादित कतिपय विधेयकहरूको बारेमा दलको धारणा […]

पूरा पढ्नुहोस्

हेर्नुहोस विद्यालय शिक्षा विधेयकको आज पेस गरिएको प्रतिवेदन (प्रतिवेदनसहित)

काठमाडौं ।  प्रतिनिधिसभा अन्तर्ग शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठक सकिएको छ । समितिका सचिव दशरथ धमलााले विधेयकको प्रतिवेदन पेस गरेसँगै निजी विद्यालयको पूर्ण छात्रवृत्तिको सवालमासमेत समितिमा छलफल भएको थियो । यहाँबाट हेर्नुहोस प्रतिवेदन

पूरा पढ्नुहोस्

शिक्षा विधेयकमा दुई विषयमा जुटेन सहमति, मन्त्रालयको प्रस्तावमा सांसदहरू असहमत

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबार बसेको बैठकमा पनि विद्यालय शिक्षासम्बन्धी विधेयकमा सहमति जुट्न सकेन । सिंहदरबारस्थित समितिको हलमा बसेको बैठकमा शिक्षा मन्त्रालयका तर्फबाट पेस भएको प्रस्तावमा सांसदहरूले असहमति जनाएका हुन् । निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक दिनुपर्ने सांसदहरूको प्रस्ताव सरकारले स्वीकार नगरेपछि सहमति नजुटेको हो । बैठकमा शिक्षा […]

पूरा पढ्नुहोस्

दर्ता भएर सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेजी गरिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा दर्ता भएका तर सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति खारेजीको तयारी थालेको छ । कामपा शिक्षा विभागले यस्ता विद्यालयहरूको स्थलगत अनुगमन गरी खारेजीको लागि थप प्रक्रियामा जाने तयारी गरेको कामपाले जानकारी दिएको छ । वैकल्पिक विद्यालयहरू महिला ज्योति, जायना र जेम्स नमूनालाई स्थानान्तरण अनुमति दिइएको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी […]

पूरा पढ्नुहोस्

माध्यमिक तहकाे अध्यापन अनुमति पत्रकाे लागि अनलाइन दरखास्त खुला

काठमाडौं, साउन ३१ – शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि अनलाइन दरखास्त खुला गरेको छ। आयोगले २०५७ को शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित) अनुसार न्यूनतम योग्यता पूरा गरी तोकिएको तालिम प्राप्त गरेका इच्छुक व्यक्तिहरूलाई अनुमति पत्रका लागि आवेदन दिन आह्वान गरेको हो। आयोगका अनुसार आवेदकहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://license.tsc.gov.np मार्फत […]

पूरा पढ्नुहोस्

मेडिकल कलेजको सिट संख्या बढ्यो, एमबीबीएसमा १३० र बीडीएसमा ६० सम्म तोकियो

काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएस अध्ययनका लागि सिट संख्या बढाएको छ । बिहीबार सिंहदरबारमा बसेको आयोगको बैठकले यसअघि तोकिएको सिट संख्यामा वृद्धि गरेको गरेको हो । आयोगका अनुसार हालसम्म एक सय सिट रहेको एमबीबीएसको सिलिङ बढाएर एक सय ३० र ५० सिट रहेको बीडीएसलाई ६० पुर्‍याउने निर्णय भएको छ । बैठकमा सहभागी […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयद्वारा बी.ए. तेस्रो वर्षको नतिजा सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०७९ चैत / २०८० बैशाखमा सम्पन्न मानविकी तथा समाजशास्त्र संकाय अन्तर्गतको चार वर्षे स्नातक तह (B.A.) तेस्रो वर्ष २०८० शैक्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। नतिजा विश्वविद्यालयको केन्द्रीय परीक्षा संचालन समितिको निर्णयअनुसार प्रकाशित गरिएको हो। साथै, विश्वविद्यालयले संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०४९ को नियम ६६ […]

पूरा पढ्नुहोस्

निजी विद्यालय सञ्चालकद्वारा देशभरका पाकिकामा ज्ञापनपत्र

काठमाडौँ। निजी विद्यालय सञ्चालकहरूले देशभरका  नगरपालिका/गाउँपालिकाहरुमा ज्ञापनपत्र बुझाउँदै विद्यालय शिक्षा विधेयकमा गरिएको गैरनाफामूलक बनाउने र १० देखि १५ प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने प्रावधानप्रति असहमति जनाएका छन् । प्याब्सन र नेशनल प्याब्सन सम्बद्ध विद्यालयका सञ्चालकहरूको तर्फबाट देशभर ज्ञापनपत्र बुझाएका हुन्। सञ्चालकहरूले विधेयकको विवादास्पद प्रावधान नसच्याए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन्। यसअघि, हिसान, प्याब्सन, एनप्याब्सन र नेशनल […]

पूरा पढ्नुहोस्