शिक्षक

बाराको गौरीशंकर माविमा कार्यरत ४० जना शिक्षकलाई ल्यापटप वितरण

  बाराको निजगढ नगरपालिका- ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयले विद्यालयमा कार्यरत शिक्षकलाई ल्यापटप वितरण गरेको छ । आधुनिक शिक्षामा जोड दिँदै शिक्षकलाई प्रविधिमैत्री बनाउने उद्देश्यले विद्यालयमा कार्यरत ४० जना शिक्षकलाई ल्यापटप वितरण गरिएको हो । नमुना विद्यालय विकास कार्यक्रममा रहेको ‘शिक्षकसँग ल्यापटप’ कार्यक्रमबाट शिक्षकलाई ल्यापटप वितरण गरेको विद्यालयले जनाएको छ । ६५ जना शिक्षक कार्यरत […]

पूरा पढ्नुहोस्

८८५ जना शिक्षकले दल त्यागेः शिक्षामन्त्री (प्रगति विवरणसहित)

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरेको बताइन् । सय दिनको प्रगति विवरण सार्वजनिक गर्दै उनले सय दिनको उपलब्धिमा ४५ जना शिक्षकविरुद्ध उजुरी परेको , ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको  जानकारी दिइन् । उनले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्ने बताएकी छन् । […]

पूरा पढ्नुहोस्

शिक्षामन्त्रीको कार्यशैलीले शिक्षकहरू राम्रोसँग निदाउन सकेका छैनौ’

काठमाडौँ–शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको शिक्षक सरुवा निर्देशिकाले सरुवामा कडाइ र विद्यालय व्यवस्थापन समितिको अधिकार कटौती गरेको भन्दै शिक्षक संघ संगठनका नेताहरूले शिक्षामन्त्री सुमना श्रेष्ठ विरुद्ध उत्रिएका छन् । उनीहरूले विभागीय विरुद्ध विदेशमा पढेर नेपालको शिक्षा प्रणाली नबुझेको र जंगली जनावरसँग तुलना गर्दै विरोधमा उत्रिएका हुन् । शिक्षक सरुवालाई व्यवस्थित गर्न जारी गरेको […]

पूरा पढ्नुहोस्

शिक्षक सरुवा निर्देशिका सामुदायिक विद्यालयको अहितमा भएको भन्दैं महासंघको ध्यानाकर्षण

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयबाट गत जेठ १३ गते जारी गरेको शिक्षक सरुवा सम्बन्धि निर्देशिका २०८१ को केही बुँदाहरुमा असहमति जनाएको छ । सोमबार महासंघका प्रतिनीधहरुले शिक्षक सरुवामा विद्यालय व्यवस्थापन समितिको सहमति नचाहिने प्रावधान विरुद्ध असहमति जनाउदैं ठूला दलहरुका प्रमुख सचेतकहरुलाई ध्यानाकर्षण गराएका छन् । पछिल्लो समय सामुदायिक विद्यालयहरुलाई […]

पूरा पढ्नुहोस्

शिक्षक सेवा आयोग तयारी : शाब्दिक बौद्धिक परीक्षण

काठमाडौँ , २७ जेठ ।  शिक्षक सेवा आयोग तयारीका लागि शाब्दिक बौद्धिक परीक्षण अन्तर्गत शब्द ज्ञान परीक्षण, समरुपता, शाब्दिक वर्गीकरण, विपरीतार्थक, समानार्थी र शाब्दिक पजलहरु, अमिल्दा शब्दहरुसम्बन्धी जानकारी यस भिडियोमा दिइएको छ । शाब्दिक बौद्धिक परीक्षण अन्तर्गत शब्द ज्ञान परीक्षण, समरुपता, शाब्दिक वर्गीकरण, विपरीतार्थक, समानार्थी र शाब्दिक पजलहरु, अमिल्दा शब्दहरुसम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको […]

पूरा पढ्नुहोस्

शिक्षक सरुवा निर्देशिका शिक्षा मन्त्रालयबाट स्वीकृत

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१’ स्वीकृत गरेको छ। शिक्षक सरुवा सम्बन्धी विभिन्न गुनासा सम्बोधन गर्न जिल्लान्तर सरुवा रोक्का गरिएको थियो। यही निर्देशिका बमोजिम शिक्षक सरुवा र व्यवस्थापन सुचारु मन्त्रालयले जनाएको छ। सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको सरुवालाई सरल, सहज, व्यवस्थित, अनुमानयोग्य, वस्तुनिष्ठ र पारदर्शी बनाउन मन्त्रालयले निर्देशिका बनाएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री […]

पूरा पढ्नुहोस्

हेटौंडामा राष्ट्रिय शैक्षिक सम्मेलन सुरु

सामुदायिक, आंगिक र निजी गरी करिब सय सामुदायिक क्याम्पसका प्राध्यापकहरु सहभागी रहेको उक्त राष्ट्रिय शैक्षिक सम्मेलनको वाग्मती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलले उद्घाटन गरे । मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले उच्च शिक्षामा प्राविधिक र व्यवहारिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको बताए । उच्च शिक्षालाई वाग्मती प्रदेश सरकारले नयाँ ढंगले अघि बढाउने प्रयास गरिरहेको उनको भनाइ थियो । अहिलेको शिक्षा सैद्धान्तिक […]

पूरा पढ्नुहोस्

दलमा आबद्ध शिक्षकको विवरण उपलब्ध गराउन ताकेता

राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेका शिक्षकको विवरण माग गर्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै जिल्लाका जिल्ला शिक्षा समन्वय इकाइलाई पत्राचार गरेको छ । केन्द्रले बिहीबार पत्राचार गर्दै हालसम्मको प्रगति विवरण माग गरेको हो । केन्द्रले यसअघि नै राजनीतिमा आबद्ध शिक्षकहरूको विवरण माग गरेको थियो । तर, जिल्ला शिक्षा समन्वय इकाइबाट पर्याप्त विवरण नआएपछि शिक्षा […]

पूरा पढ्नुहोस्

विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई मूल्याङ्कन सहितको शिक्षक इन्टर्नसिपकाे व्यवस्था गरिने

सरकारले शिक्षकको अभाव पूर्ति गर्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई मूल्याङ्कन सहितको शिक्षक इन्टर्नसिपमा पढाउने प्रबन्ध गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अंग्रेजी, गणित र विज्ञानका शिक्षक अभाव हुन नदिन  शिक्षक इन्टर्नसिपमा पढाउने प्रबन्ध गर्ने बताएका हुन्। ‘माध्यामिक तहमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकको अभाव पूर्ति […]

पूरा पढ्नुहोस्

शिक्षकले दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने

काठमाडौँ । शिक्षकहरूले दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कडाइको साथ कार्यान्वयन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारी, सामुदायिक तथा संस्थागत शिक्षालयका प्राध्यापक वा कर्मचारीले राजनीतिक दलको सदस्य हुन नपाउने कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयन गरिने बताए । शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावलीमा शिक्षकहरूले कुनै […]

पूरा पढ्नुहोस्