शिक्षक

घोषणा भएका राष्ट्रिय शिक्षा पुरस्कारको प्रमाणपत्र इकाबाट वितरण गरिने

काठमाडौं, ३१ भदौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६ र २०८० मा घोषणा भएका राष्ट्रिय शिक्षा पुरस्कारको प्रमाणपत्र शिक्षा विकास तथा समन्वय इकाबाट वितरण गरिने जनाएको छ । २०८१ असोज २ गते मनाउन लागिएको राष्ट्रिय शिक्षा दिवसको तयारी पूरा भएको जानकारी दिँदै २०८० मा घोषणा भएका उच्च शिक्षा तर्फको पुरस्कार भने अनुकूल समयमा प्रदान […]

पूरा पढ्नुहोस्

पाउँनै छाडे शिक्षक: विभिन्न विषयमा ६४ जना शिक्षकको लागि दोस्रो पटक आवेदन माग

मकवानपुर जिल्ला बकैया गाउँपालिकाले विभिन्न बिषयका ६४ जना शिक्षकको लागि आवेदन माग गरेको छ। बकैया गाउँ कार्यपालिकाको मिति २०८१ साउन २० गतेको निर्णयानुसार उक्त गाउँपालिकामा अवस्थित सामुदायिक विद्यालयहरुमा रिक्त हुन आउने शिक्षक दरवन्दी, राहत अनुदान कोटा, संघीय, प्रादेशिक तथा गाउँपालिका अनुदान कोटामा शिक्षक पदपूर्तीको लागि दोस्रो पटक आवेदन माग गरेको हो। बकैया गाउँपालिकाको करार शिक्षक […]

पूरा पढ्नुहोस्

बालविकास शिक्षकको सेवा सुविधा वृद्धि गर्छौ : शिक्षा मन्त्री भट्टराई

काठमाडौं,१२ भदौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बालविकासका शिक्षकहरूको सेवा सुविधा वृद्धि गरिने बताएकी छन् । उनले सुविधा वृद्धि बारे अर्थ मन्त्रालयसँग कुराकानी भइरहेको बताउँदै थोरै भएपनि सेवा सुविधा वृद्धि गर्न कुरा भईरहेको बताएकी हुन् । शिक्षा पत्रकारहरूसँग शिक्षा मन्त्रालयमा भएको छलफलमा बोल्दै अनिवार्य तथा निःशुल्क शिक्षा ऐनले बालविकास शिक्षकलाई महत्व दिएको […]

पूरा पढ्नुहोस्

सुमना लक्षित प्रधानमन्त्रीको टिप्पणी- शिक्षकलाई राजीनामा गराउनु, राजनीतिक आबद्धता त्याग्न लगाउनु सही होइन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शिक्षकहरूमाथि दमन गर्न नमिल्ने बताएका छन्। शनिबार काठमाडौंमा नेपाल राष्ट्रिय शिक्षक संगठनको २३औं राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसअघि शिक्षा मन्त्री भएकाले राजनीतिलाई जोडेर शिक्षकहरूमाथि एकतर्फी ढंगले दमनचक्र चलाउने काम गरेको भन्दै सरकारले शिक्षकहरूमाथि दमन गर्न नमिल्ने बताए। यसअघिका शिक्षामन्त्री सुमना श्रेष्ठमाथि लक्षित गर्दै प्रधानमन्त्री ओलीले नेपालको […]

पूरा पढ्नुहोस्

माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन सार्वजनिक ( यसरी भर्नुहाेस्) )

शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन गरेको छ । शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित), २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) र नियम ९ को उपनियम (७) बमोजिम तोकिएको न्यूनतम योग्यता पुगेका र तोकिए बमोजिमको तालिम प्राप्त गरेका इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्नेछन् । आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://license.tsc.gov.np मार्फत अनलाइन […]

पूरा पढ्नुहोस्

‘शिक्षा क्षेत्र राजनीति मुक्त हुनुपर्छ’

काठमाडौँ, साउन २३ गते । सांसदहरुले विद्यालय क्षेत्रलाई राजनीति मुक्त क्षेत्र बनाउने गरी ‘विद्यालय शिक्षा विधेयक, २०८०’ ल्याउनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विधेयकमाथि संशोधन प्रस्तुत गर्नुहुँदै सांसदहरुले यस्तो बताउनुभएको हो । बैठकमा रणकुमारी बलामपाखी मगरले विद्यालयस्तरमा मात्री भाषा अध्ययनको लागि छुट्टै शिक्षकको व्यवस्था गर्ने गरी विधेयक संशोधन […]

पूरा पढ्नुहोस्

शिक्षक किताबखानाको वेबसाइट ह्याक, एक लाख बढी शिक्षकको विवरण जोखिममा

काठमाडौँ । शिक्षक किताब खानाको वेबसाइट ह्याक भएको छ । केही दिनदेखि कार्यालयको वेबसाइट ह्याक भएको हो । किताबखानाका प्रमुख युवराज पौडेलले केही दिनदेखि साइट ह्याक भएको र प्राविधिकले बनाउने काम गरिरहेको बताए । देशभरका सामुदायिक विद्यालयका एक लाख भन्दा बढी शिक्षकहरूको विवरण रहेको वेबसाइट ह्याक भएको हो । जसले गर्दा शिक्षकहरूको विवरण जोखिममा परेको […]

पूरा पढ्नुहोस्

शिक्षक नपाएपछि सातौँ पटकसम्म एउटै विज्ञापन

साउन। नवलपरासी रामग्राम नगरपालिकाको पण्डितपुर-घिनहामा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयले शिक्षक पदपूर्तिका लागि सातौँ पटकसम्म विज्ञापन गर्न बाध्य भएको छ । माध्यमिक तह तृतीय श्रेणी गणित विषयको शिक्षकका लागि सातौँ पटकसम्म विज्ञापन गर्न बाध्य भएको हो । नगरपालिकाको नगर अनुदान कोटा (करार)मा गणित विषयमा स्नातक वा सो सरह योग्यता पुगेका शिक्षकको लागि आवेदन माग गरेको […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद्ले मनायो गुरु पूर्णिमा उत्सव

काठमाडौँ।  प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे देशका विभिन्न नगर एकाई तथा क्याम्पस एकाइ समितिले गुरुहरूलाई सम्मान गर्दै गरुपूर्णमा भव्य रूपमा गुरु पूर्णिमा उत्सव मनाएकाे छ । परिषद्ले रूपन्देहीकाे भैरहवा बहुमुखी क्याम्पस ,घाेराही उपमहानगर एकाइ, त्रिवि विश्वविद्यालय क्याम्पस, राेल्पाकाे लिवाङ नगर एकाइ   लगायत एक दर्जन भन्दाबढी एकाइहरूले गुरु सम्मान कार्यक्रम आयोजना गरी गुरु पूर्णिमा उत्सव मनाएको हाे […]

पूरा पढ्नुहोस्

लाइसेन्सको विज्ञापन साउन अन्तिम साता हुने ( यस्तो छ तालिक)

शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन साउन अन्तिम साता गर्ने भएको छ । आयोगले हालै प्रकाशन गरेको कार्यतालिका अनुसार साउनको अन्तिम साता माविको लाइसेन्स विज्ञापन गर्ने भएको हो । कार्यतालिका अनुसार नै भदौमा गर्ने तयारी गरिरहेको जनाएको छ । आयोगले गत असार २२ गते लिएको प्राथमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि […]

पूरा पढ्नुहोस्