शिक्षक

अबदेखि शिक्षकहको तलब मासिकरुपमा भुक्तानी गर्ने सरकारको घोषणा

काठमाडौँ । सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलब मासिकरुपमा भुक्तानी गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकको पारिश्रमिक मासिक रूपमा प्रदान गर्ने व्यवस्था मिलाइने बताए । शिक्षकहरूले हाल त्रैमासिक रूपमा तलब भुक्तानी पाउँदै आएका छन् । शिक्षकको क्षमता अभिवृद्धिका लागि छात्रवृत्ति तथा नेतृत्व विकासको तालिम […]

पूरा पढ्नुहोस्

नाबालिकाको चरित्र हत्या गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौँ । नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको भक्तपुर नगरपालिका–४ काहालान्च घर भएका २८ वर्षीय युवक छन् । निजी विद्यालयका शिक्षक समेत रहेका उनलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले रातोपाटीलाई बताए । अनलाइन अध्ययन प्रयोजनका लागी नाबालिकाले चलाएको फेसबुकबाट फोटो डाउनलोड गरेर उनले नक्कली […]

पूरा पढ्नुहोस्

माओवादी निकट शिक्षक संगठन खोटाङको अध्यक्षमा भवकृष्ण ढकाल

नेकपा माओवादी केन्द्र निकट शिक्षकहरूको संगठन एकीकृत  अखिल नेपाल शिक्षक संगठन खोटाङको अध्यक्षमा भवकृष्ण ढकाल चयन भएका छन्। दिक्तेलस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा शनिबार साँझ सम्पन्न संगठनको छैटौँ जिल्ला अधिवेशनले निवर्तमान जिल्ला सचिव ढकाललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो। एकचालीस सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा गोविन्द कटवाल, सचिवमा सुवासचन्द्र राई तथा अर्थसचिवमा चक्रबहादुर राई चयन […]

पूरा पढ्नुहोस्

निमाविको सामान्य परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक विषयगत (सामान्य) परीक्षा को  नतिजा सार्वजनिक गरेको छ। आयोगले आज सातै प्रदेशको नतिजा सार्वजनिक गरेको हो । आयोगले सामान्य परीक्षामा उम्मदवारको विषयगत लिखित परीक्षा आगामी भदौ ८ गते शनिबार सञ्चालन गर्ने गरी सूचना सार्वजनिक गरेको छ । आयोगले गत वैशाख ८ गतेसामान्य परीक्षा […]

पूरा पढ्नुहोस्

शिक्षक महासङ्घको महाधिवेशन अलपत्र, भागबन्डाको बन्द सूचि खल्तीमा

काठमाडौँ , १८ बैशाख ।  नेपाल शिक्षक महासङ्घमा आबद्ध घटक संगठनहरूबिच विवाद चुलिदा महाधिवेशनलाई अलपत्र पारिको छ । बैशाख १० गते महाधिवेशनको उद्घाटन गरिएपनि घटक संगठनहरू विच कुरा नमल्दिा अहिलेसम्म पदाधिकारी घोषणा गरिएको छ । महासङ्घमा आबद्ध ठुलो घटक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनले महाधिवेशन नै बहिस्कार गरेपछि अहिले नेपाल शिक्षक महासङ्घको महाधिवेशन अलपत्र जस्तै […]

पूरा पढ्नुहोस्

भारत पश्चिम बंगालका २५ हजार बढी शिक्षकको जागिर गुम्यो, पढाइ प्रभावित

भारतको कलकत्ता उच्च अदालतले पश्चिम बंगाल राज्यका २५ हजार ७५३ शिक्षकको नियुक्ति खारेज गरिदिएपछि करिब १३ हजार सरकारी स्कुलको पढाइ प्रभावित भएको छ । पढाइ प्रभावित भएपछि पश्चिम बंगाल सरकार र अभिभावकहरु सर्वोच्च अदालत पुगेका छन् । सो मुद्दामा सोमबार (आज) पेशी तोकिएको छ । उच्च अदालतले सन् २०१६ मा स्कुल सेवा आयोगले शिक्षक भर्नाका […]

पूरा पढ्नुहोस्

शिक्षक माथि स्थानीय सरकारले गरेको हस्तक्षेपले शिक्षक आतङ्कित बने

काठमाडौँ , १५ बैशाख। शिक्षकहरू माथि स्थानीय सरकारले गरेको अनावश्यक हस्तक्षेप र प्रतिशोध शिक्षाकर्मीहरू आतङ्कित बनेको शिक्षकहरूले बताएका छन् । अन्तर्राष्ट्रिय शिक्षक महासङ्घका सदस्य, संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु), नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक संघले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा शिक्षकहरूले यस्तो बताएका हुन् । शिक्षकहरू माथि पेसागत ज्यादती भइरहेका र सबै पक्षहरूले […]

पूरा पढ्नुहोस्

उदयपुरमा ९४ जना शिक्षकका लागि विज्ञापन खुल्ला

बिभिन्न ठाउँमा शिक्षक अभाव झेलीरहेको उदयपुरमा प्राथमिक तह तृतीय श्रेणीका लागि ९४ जना शिक्षकको विज्ञापन खुल्ला गरिएको छ । शिक्षक सेवा आयोगले शनिबार सूचना सार्वजनिक गर्दै खुल्लातर्फ ५२ जनासहित शिक्षक माग भएको हो । जारी सूचना अनुसार खुल्लापछि सबैभन्दा बढी महिलातर्फ १३ जना शिक्षक माग गरिएको छ । त्यस्तै आदिवासी जनजाति आरक्षणतर्फ ११ जना, दलिततर्फ […]

पूरा पढ्नुहोस्

प्राथमिक तह तृतीय श्रेणीका ४४६२ शिक्षकका लागि विज्ञापन खुला

१५ वैशाख, काठमाडौं । प्राथमिक तह तृतीय श्रेणीका चार हजार ४६२ शिक्षकको लागि विज्ञापन खुलेको छ । शिक्षक सेवा आयोगले शनिबार विभिन्न समूहमा सातै प्रदेशका लागि विज्ञापन खुला गरेको हो । खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाती, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र तराई-मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाती, दलित, पिछडावर्ग वा अल्पसंख्यक मुसलमान […]

पूरा पढ्नुहोस्

पारिश्रमिक नबढाए शिक्षकले एसईईको उत्तरपुस्तिका नजाच्‍ने

शिक्षक संगठनहरूले पारिश्रमिक नबढाएसम्म एसईईको उत्तरपुस्तिका नजाच्‍ने बताएका छन्। उनीहरुले २०७२ सालदेखि उत्तरपुस्तिका परीक्षणमा हालसम्म एउटै पारिश्रमिक पाउनु अन्यायपूर्ण भएको भन्दै पारिश्रमिक नबढएसम्‍म उत्तरपुस्तिका नजाच्‍ने  विज्ञप्तमार्पत जनाएका छन्। नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष प्रकाश घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष सुरेश प्रसाद घिमिरे, एकीकृत अखिल नेपाल शिक्षक संगठनका सचिव शैलश बहादुर प्रधान र प्रगतिशिल शिक्षक संगठनका […]

पूरा पढ्नुहोस्