शिक्षक
शिक्षकले राज्यले धान्न नसक्ने र संविधान विपरीत हुने मागहरू गर्नुभयो : सभामुख घिमिरे
काठमाडौं, ३ बैशाख । सभामुख देवराज घिमिरेले शिक्षकहरूले राज्यले धान्न नसक्ने र संविधान विपरीत हुने मागहरू गर्न नहुने बताएका छन् । आन्दोलनमा रहेका शिक्षकहरूका माग अस्पष्ट रहेको भन्दै शिक्षकहरूलाई ऐनको अभाव पूर्ति गर्नु सरकार र संसदको कर्तव्य रहेको र सरकारले प्रयत्न गरेको कुरा बुझेर शिक्षकहरूले आन्दोलन फिर्ता लिनुपर्ने उनको भनाई छ । विद्यालय शिक्षा […]
पूरा पढ्नुहोस्
शिक्षक संगठनहरूले भाेलिदेखी काठमाडौंमा अनिश्चितकालीन आन्दोलन गर्दै
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा विधेयकलाई यथा सिर्घ पारित गर्नका लागि भाेलीदेखी काठमाडौंमा अनिश्चितकालीन सडक आन्दोलन गर्ने भएको छ । शिक्षक महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर चैत्र २० गतेदेखि देशभरबाट शिक्षकहरूलाई काठमाडौंमा उतारेर सडक आन्दोलन गर्ने घाेषणा गरेको हाे । सम्मेलन सम्पूर्ण राजनीतिक दल निकटका शिक्षक संगठनहरू उपस्थिति रहेका थियोे । जसमा सबै […]
पूरा पढ्नुहोस्
हुँदै नभएका ‘शिक्षक’लाई खुवाए तलब
दुर्गाभगवती गाउँपालिकाको सरस्वती माविमा पदस्थापन गरिएका चार शिक्षकलाई जहाँबाट सरुवा गरिएको थियो, त्यहाँ कहिल्यै कार्यरत नरहेको सम्बन्धित विद्यालयको जवाफ शिक्षा विकास तथा समन्वय इकाइ रौतहटका तत्कालीन प्रमुख रामविनयकुमार सिंहले हुँदै नभएको ‘शिक्षक’लाई नक्कली कागजातका आधारमा एउटा विद्यालयबाट सरुवा गराएर अर्कोमा पदस्थापन गराई तलब खुवाएको खुलेको छ । नक्कली कागजात पेस गरी कुनै विद्यालयमा शिक्षक रहेको दाबी गरेकै […]
पूरा पढ्नुहोस्महासंघले गर्यो शिक्षकप्रति प्रधानमन्त्रीको असहिष्णु र अशोभनीय अभिव्यक्तिको विरोध
नेपाल शिक्षक महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीको शिक्षक समुदायलाई लक्षित गरेर दिएको असहिष्णु र अशोभनीय अभिव्यक्तिको विरोध गरेको छ। प्रधानमन्त्री ओलीले हालैको एक सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘यतिबिघ्न शिक्षक छन्। अस्थायीलाई स्थायी गरिदेऊ भनेको छ। करारलाई स्थायी गरिदेऊ भनेका छन्। तनखा बढाउ पुगेन भनेको छ। किन बढाउने तनखा ४८ प्रतिशत पास गर्न? ५२ प्रतिशत फेल […]
पूरा पढ्नुहोस्
शिक्षा ऐन जारी नभएसम्म दोस्रो चरणको आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
काठमाडौं। विद्यालय शिक्षा ऐन जारी नभएसम्म शिक्षक महासंघले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । महासंघको आइतबार बसेको बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो। ‘ऐन जारी नभएसम्म आन्दोलन जारी रहन्छ । भोलि पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौं,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने। शनिबार पहिलो चरणको आन्दोलन सकिए लगत्तै आइतबार महासंघको बैठक बसेर […]
पूरा पढ्नुहोस्
विगतका सहमति सम्बोधन हुने गरी शिक्षा ऐन ल्याउन माग गर्दै आन्दोलनमा शिक्षकहरु
झन्डै १७ महिनाअघि सरकारसँग भएको सहमति कार्यान्वयनका लागि दबाब दिन शिक्षकहरू फेरि आन्दोलनमा उत्रिएका छन् । विगतका सहमति कार्यान्वयन गर्दै विद्यालय शिक्षा ऐन छिटो जारी गर्न माग राख्दै शिक्षकहरुले आन्दोलन सुरु गरेका हुन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन्। उनीहरुले शनिबार माइतिघर मण्डला क्षेत्रमा ¥याली निकालेका छन्। शिक्षकसँगको सम्झौताविपरीत शिक्षा ऐन नआओस् […]
पूरा पढ्नुहोस्
शिक्षक आन्दोलनका यस्ता छन् आचारसंहिता
काठमाडौँ- नेपाल शिक्षक महासंघले राजधानी केन्द्रित आन्दोलनमा पेसागत र सामाजिक मर्यादा अपनाउन निर्देशन जारी गरेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बिहीबार ६ बुँदे आचारसंहिता जारी गरेका छन्। देशभरका शिक्षक कर्मचारीले शनिबार राजधानी केन्द्रित आन्दोलन गर्ने कार्यक्रम यसअघि नै सार्वजनिक भइसकेको छ। जसअनुसार फागुन २४ को दिनको १ बजे काठमाडौंको माइतीघर मण्डलामा जुलुस तथा विरोधसभा आयोजना गरिनेछ। […]
पूरा पढ्नुहोस्
सरकारले नै शिक्षकहरूलाई आन्दोलनकारी बनायो : सांसद माधव सापकोटा
नेकपा माओवादी केन्द्रका नेता तथा सांसद माधव सापकोटाले आज भएको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सरकारले नै शिक्षकहरूलाई आन्दोलनकारी बनाएको आरोप लगाएका छन् । शिक्षकहरूले पेसागत माग राखेर फागुन २४ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेको उल्लेख गर्दै एसईईको समयमा शिक्षकहरूलाई आफ्नो पेसामा जाने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल शिक्षक महासङ्घले २०८० साल […]
पूरा पढ्नुहोस्
शिक्षक महासंघद्वारा घोषित आन्दोलनबारे छलफल
काठमाडौँ- नेपाल शिक्षक महासंघले घोषित आन्दोलन र महासंघ पूर्णता घोषणा सभाको विषयमा छलफल गरेको छ। माघ २९ गते मंगलबार महासंघको कार्यालय भक्तपुरमा शिक्षा ऐनका लागि माघ २० गतेदेखि घोषणा गरिएको एक महिने कार्यक्रमको छलफल भएको उपाध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन्। झन्डै १० महिना महासंघबाहिर रहेको महासंघको घटक संस्था नेपाल राष्ट्रिय शिक्षक संगठन महासंघमा आबद्ध भएको घोषणासभाको […]
पूरा पढ्नुहोस्
काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू
काठमाडौं । चरणबद्ध आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघले फेरि काठमाडौंमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार दोस्रो चरण आन्दोलनमा काठमाडौंमा शक्ति प्रदर्शन, अवज्ञा तथा अवरोधका कार्यक्रम हुनेछ । आन्दोलन १९ फागुनपछि हुनेछ । अहिले सामाजिक सञ्जालमा लेखेर शिक्षकहरूले विद्यालय शिक्षक ऐन जारी गर्न दबाब दिइरहेका छन् । त्यसैगरी […]
पूरा पढ्नुहोस्







