शिक्षक
सरकार र शिक्षकबीच ‘निर्णायक’ वार्ता चल्दै
काठमाण्डाै । सरकार र आन्दोलरत शिक्षक महासङ्घका पदाधिकारीबीच निर्णायक भनिएको वार्ता चलिरहेको छ । शिक्षा मन्त्रालयमा भइरहेको वार्तामा शिक्षामन्त्री रघुजी पन्तसहित गृहमन्त्री रमेश लेखक पनि सहभागी हुनुहुन्छ । यस्तै वार्तामा सत्तारूढ दल कांग्रेस सचेतक श्यामकुमार घिमिरे र एमाले सचेतक महेश बर्तौला पनि सहभागी रहनुभएको शिक्षा मन्त्रालयले जनाएको छ । यसैगरी वार्तामा संसद्को शिक्षा, स्वास्थ्य समितिका […]
पूरा पढ्नुहोस्
सरकार र शिक्षक महासंघका पदाधिकारीबीचको वार्ता सकारात्मक
काठमाडौँ । सत्तारुढ दल कांग्रेस, एमालेका नेताहरुसहित नेपाल शिक्षक महासंघका पदाधिकारीबीच आज भएको वार्ता सकारात्मक भएको छ । करिब ३ घन्टाको छलफलमा शिक्षक महासंघले उठाएका मागलाई सम्बोधन गर्ने विषयमा सरकार सकारात्मक रुपमा प्रस्तुत भएपछि २७ दिनदेखि चलेको शिक्षकहरुको आन्दोलन टुंगिने दिशातर्फ उन्मुख भएको वार्तामा सहभागी एक नेताले बताए । उनका अनुसार तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले […]
पूरा पढ्नुहोस्
माओवादीले शिक्षकसँग एउटा सम्झौता र शिक्षा विधेयक अर्कातिर ल्याउँदा यो अवस्था आयो : एमाले
‘शिक्षामन्त्री विद्या भट्टराईको पहलमा तयार गरिएको ७ बुँदे सहमति किन र कसरी आग्रहमा घोषणा हुन रोकियो भन्ने कुरा पनि बताइरहनु पर्छ र ? आखिर त्यसले कसलाई फाइदा भयो ?’ ज्ञवालीले प्रश्न गरे। काठमाडौं : नेकपा एमालेले शिक्षक आन्दोलन जटिल र विचलित हुन थालेको जनाएको छ। सडकमा लागेका कतिपय नारा, अभिव्यक्ति र शैली शैक्षिक कम, राजनीतिक बढी […]
पूरा पढ्नुहोस्
शिक्षक माथि अपमान अत्यन्त पीडादायी घटना : सांसद चन्द्र भण्डारी
नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले शिक्षकलाई आन्दोलनको मैदानबाट हटाउने माध्यम संवाद रहेकोले बल प्रयोग नगर्न सरकारसँग आग्रह गरेका छन् । आन्दोलनरत शिक्षकहरू माथि प्रहरी बल प्रयोग गरिएको भन्दै शिक्षक माथि अपमान अत्यन्त पीडादायी घटना भएको बताएका हुन् । उनले कमी कमजोरी हामी सबैका रहेको बताउँदै समयमा नै शिक्षकका सामाजिक सम्मानका माग सम्बोधन हुनुपर्नेमा […]
पूरा पढ्नुहोस्
मन्त्रालयको ढोका देखेर फर्किए शिक्षकहरू, वार्ता प्रक्रिया फेरि अन्योलमा
काठमाडौं । शिक्षा मन्त्रालयसँगको वार्ताका लागि पुगेका शिक्षक महासंघका प्रतिनिधिहरू मन्त्रालय प्रवेश नगरी फर्किएका छन्। वार्ताको अपेक्षामा पुगेको टोली सार्वजनिक गरिएका ‘असंलग्न सहमति’प्रति असन्तुष्ट भएपछि मन्त्रालयभित्रै प्रवेश नगरी बाटोबाटै फर्किएको हो। शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुबेदीले मन्त्रालयले सार्वजनिक गरेको २५ सदस्यीय नामावली महासंघले तयार नगरेको स्पष्ट पार्दै, त्यसप्रति असहमति जनाए। “आजको भेटवार्ता नयाँ मन्त्रीसँग औपचारिक […]
पूरा पढ्नुहोस्
शिक्षक महासङ्घलाई वार्तामा आउन शिक्षामन्त्रीले गरे आह्वान
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएका छन् । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट विभिन्न ध्यानाकर्षण कार्यक्रम सञ्चालन हुँदै आएको विषयप्रति ध्यानाकर्षण भएको भन्दै बार्तामा बोलाएका हुन् । शिक्षक प्रतिनिधिहरूसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकोले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने शिक्षक तथा कर्मचारीको […]
पूरा पढ्नुहोस्
शिक्षक आन्दोलनको SWOT विश्लेषण
काठमाडौँ । चैत्र २० गतेदेखि विभिन्न शैक्षिक मागहरू राख्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा लाखौँ शिक्षकहरूको सहभागितामा विद्यालय शिक्षा ऐन छिटो पारित गर भनि शिक्षकहरू आन्दोलनरत छन् । यसले विद्यालय शिक्षालाई क्रमिकरूपमा प्रभाव पारिरहेको अवस्था छ । यसबीचमा विद्यार्थीहरूको नतीजा रोकिएको छ, भर्ना अभियान रोकिएको अवस्था छ, एसईई परीक्षाको कपि चाँच्ने काम रोकिएको छ । साथै […]
पूरा पढ्नुहोस्
सर्वोच्चले आन्दोलनरत शिक्षकहरूलाई भन्यो- तीन दिनभित्र फर्किनू युनिक श्रेष्ठ युनिक श्रेष्ठ
सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र फर्किन आदेश दिएको छ। बिहीबार न्यायाधीश नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्दै तीन दिनभित्र फर्किन भनेको हो। ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित […]
पूरा पढ्नुहोस्
बजारकाे हल्लामा नलागी आन्दोलनमा डटिन महासंघकाे आग्रह
काठमाडौँ – नेपाल शिक्षक महासंघले अफवाह र हल्लाको पछि नलागेर आन्दोलनलाई निरन्तरता दिन आग्रह गरेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले महासंघको तर्फबाट आएका विषयलाई मात्र पत्याउन आग्रह गरेका छन्। ‘बजार हल्ला र अफवाहमा भर नपर्नुहोला। आन्दोलनमा उत्साहका साथ डटिरहनुहोला। यसपटक नेपाली शिक्षक कर्मचारीले नयाँ इतिहास रच्नु छ,’ सुवेदीले सामाजिक सञ्जालमा भनेका छन्। सुवेदीले आन्दोलनकै क्रममा आज […]
पूरा पढ्नुहोस्प्रधानमन्त्रीसँग शिक्षक महासङ्घका पदाधिकारीको छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले आज जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गर्नुभएको छ । विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुुपर्ने लगायत माग राखेर महासङ्घको आव्हानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखेका छन् । प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागका सम्बन्धमा गृहकार्य गरी वार्ता र […]
पूरा पढ्नुहोस्







