विश्वविद्यालय

त्रिविद्वारा नतिजा सार्वजनिक

वैशाख ०६, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनकाे कार्यालयद्वारा BIM प्रथम सेमिस्टारकाे नतिजा सार्वजनिक गरेकाे छ ।                गत आश्विन महिनामा संचालन गरेकाे  स्नातक BIM प्रथम सेमिस्टारकाे नतिजा सार्वजनिक गरेकाे छ । नतिजा निम्न अनुसार रहेकाे छ ।

पूरा पढ्नुहोस्

नयाँ स्वरूपमा वाल्मीकि विद्यापिठ

वैशाख ०५, काठमाडौँ । ‘गणेशको आकृति दुरुस्तै बनेको छ। व्यासको चाहिँ अलि मिलिसकेको छैन,’ अध्यापक र विद्यार्थी परिसरमा उभिएर दंग पर्दै भलाकुसारी गर्दै छन्। वाल्मीकि विद्यापीठ (क्याम्पस) परिसरका भित्तामा कला–मजदुरहरूले रङगरोगनसहित चित्र कोर्ने काम गरिरहेका छन्। सरस्वती र बुद्धको चित्र पनि कोरिँदै छ। कच्ची सडकजस्तो देखिने क्याम्पस परिसर अहिले ब्लक राखेर ढलान गरिएको छ भने […]

पूरा पढ्नुहोस्

B.Sc. Entrance Exam २०७८ को नतिजा प्रकाशित( नतिजा सहित)

B.Sc. Entrance Exam २०७८ को नतिजा प्रकाशित  भएको छ । आइतबार त्रिविले साे नतिजा सार्वजनिक गरेकाे हाे । https://www.tuiost.edu.np/storage/notice/bscentranceresult2078267.pdf

पूरा पढ्नुहोस्

एलएल.बी. प्रथम वर्षमा भर्नाका लागि आवेदन माग

वैशाख २, काठमाडौं।  त्रिभुवन विश्वविद्यालय कानून संकायले एलएल.बी. प्रथम वर्षमा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा फाराम खुला गरेको छ । शैक्षिक सत्र २०७७/७८ का लागि वार्षिक प्रणालीमा स्नातक तह एलएल.बी. प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाका लागि आवेदन माग गरेको हो । आवेदा फाराम बैशाख ४ गतेदेखि जेठ ४ गतेसम्म संकाय अन्तर्गत स्नातक तहको एलएल.बी. पठन […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा एकैपटक दुई विषयकाे नतिजा सार्वजनिक

२०७८ वैशाख १, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकै पटक दुई विषयकाे नतिजा सार्वजनिक गरेकाे छ । त्रिविले स्नातक तह प्रथम सेमिस्टार BBA र BIM काे नतिजा सार्वजनिक गरेकाे हाे । त्रिवि व्यवस्थापन संकाय डिनकाे कार्यालय २०७८ आश्विन १५ गते देखि आश्विन १९ गते सम्म संचालन भएको BBA र BIM प्रथम सेमिष्टारकाे नतिजा सार्वजनिक भएको हाे […]

पूरा पढ्नुहोस्

काठमाडौं विश्वविद्यालयद्धारा तीन पुस्तक विमोचन

चैत २९, काठमाडौं ।  काठमाडौं-विश्वविद्यालय स्कूल अफ एजुकेशन (कुसोड)ले तीनवटा पुस्तक विमोचन गरेको छ । गत चैत २५ गते एक कार्यक्रमका विच आर्थिक विकासका लागि सीप विकासका विभिन्न आयाम सम्वन्धी तीन पुस्तक विमोचन गरेको हो । स्कूल अफ एजुकेशनका डीन प्रा.डा.बालचन्द्र लुइँटेल, गण्डकी प्रदेशका अर्थ सचिव बैकुण्ठ प्रसाद अर्याल र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम […]

पूरा पढ्नुहोस्

B.Ed दाेश्राे बर्षकाे नतिजा सार्वजनिक (नतिजा सहित)

  चैत २९, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले तीन बर्षे स्नातक दाेश्राे बर्षकाे नतिजा सार्वजनिक गरेकाे छ । विहिवार एक सुचना जारी गर्दै २०७८ बैशाख र श्रावण महिनामा संचालन भएको तीन बर्षे विएड दाेश्राे बर्षकाे नतिजा सार्वजनिक गरेकाे हाे ।  www.tuexam.edu.np 

पूरा पढ्नुहोस्

BSc दोस्रो बर्षको नतिजा सार्वजनिक ( यहाँ किल्क गर्नुहाेस )

चैत २८ काठमाडौं । BSc दोस्रो बर्षको नतिजा सार्वजनिक भएको छ ।   साेमबार त्रिभुवन विश्वविद्यालय  परीक्षा नियन्त्रण कार्यालय बल्खुले BSC दाेश्राे बर्षकाे नतिजा सार्वजनिक गरेकाे हाे ।              नतिजा  हेर्नको लागि tuexam.edu.np मा जानुहोला ।

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद् त्रिभुवन विश्वविद्यालयद्वारा छात्राहरूलाई व्यक्तित्व विकास तालिम संचालन

चैत २८, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल त्रिभुवन विश्वविद्यालय इकाईले छात्राहरूलाई व्यक्तित्व विकास तालिम सम्पन्न गरेकाे छ ।   शनिबार र आइतबार विश्वविद्यालयमा अध्ययनरत छात्राहरूकाे नेतृत्व विकासका लागि  प्राज्ञिक  विद्यार्थी  परिषद् विश्वविद्यालय इकाई समितिकाे आयोजनामा  जीवन उपयोगी सिपमा आधारित दुई दिवसिय  व्यक्तित्व  विकास तालिम संचालन गरेकाे हाे । उद्घाटनमा परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक […]

पूरा पढ्नुहोस्

त्रिवि परीक्षा नियन्त्रण कार्यालयद्वारा Re-totalling काे नतिजा सार्वजनिक

चैत्र २३, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक नियन्त्रण कार्यालय बल्खुले चार बर्षे स्नातक तह तेस्रो बर्षकाे Re totalling काे नतिजा सार्वजनिक गरेकाे छ ।                                                                […]

पूरा पढ्नुहोस्