विश्वविद्यालय

त्रिविको अत्यन्तै जरुरी सुचना

वैशाख २३, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक दाेश्राे बर्षकाे परिक्षाकाे फारम खुलाएकाे छ ।                                 त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुले चार बर्षे स्नातक दाेश्राे बर्ष व्यवस्थापन संकाय , मानविकी संकाय , शिक्षा शास्त्र संकाय र विज्ञानकाे परिक्षा फारम  खुलाएकाे हाे […]

पूरा पढ्नुहोस्

महाभारतका श्रीकृष्ण नेपाल आउँदै

काठमाडौं, २१ वैशाख । महाभारत धारावाहिक टेलिश्रृंखलामा श्रीकृष्णको भूमिका निभाउने डा. नितिश भारद्वाज नेपाल आउने भएका छन् । उनी कल्याणकारी कार्यहरुका कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेको बुझिएको छ । भारद्वाज जनजाति कल्याण आश्रम नेपालको १२औं वार्षिकोत्सवमा सहभागी हुनेछन् । त्यहाँ आमाको माया छात्रावासमा प्रमुख अतिथिको रुपमा शनिबार विहान सहभागी हुनेछन् । कार्यक्रम जावलाखेलस्थित डिएबी […]

पूरा पढ्नुहोस्

शिक्षालाई गुणस्तरमा नभई हामीले संख्यामा मात्र विकास गर्याै : प्रा.डा. शिलु बज्राचार्य

 वैशाख १८, काठमाडौँ । नेपालमा औपचारिक शैक्षिक इतिहास अत्यन्त छोटो देखिएता पनि वास्तवमा हाम्रो अत्यन्त गहकिलो र गरिमामय शैक्षिक आधार भएकोमा हामी गौरवान्वित हुनुपर्दछ । वैधिक कालदेखि नै हिमालय क्षेत्र ध्यान र प्रज्ञाको निम्ति सर्वोपरी रहेको इतिहास मान्यता र जनश्रुतिबाट समेत प्र्रमाणित हुन्छ । तर औपचारिक स्कुल शिक्षा वि.सं १९१० तथा उच्च शिक्षा वि.सं १९७५ […]

पूरा पढ्नुहोस्

चाणक्यकाे भूमिकामा शिक्षकहरूले कार्य गर्नु पर्छ : विद्यार्थी परिषद्

वैशाख १७,काठमाडौं । कृष्ण हुमागाई , प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शिक्षकहरूले चाणक्यकाे भूमिकामा काम गर्ने पर्ने निष्कर्ष निकालेकाे छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले काठमाडौंकाे जर्सिङ पाैवामा आयोजना गरेकाे त्रिदिवसिय राष्ट्रिय शिक्षक वर्गमा शिक्षकले समाजमा चाणक्यकाे भूमिकामा कार्य गर्नु पर्ने निष्कर्ष निकालेकाे हाे । वैशाख १५, १६ र १७ सम्म संचालन भएको राष्ट्रिय शिक्षक वर्गमा […]

पूरा पढ्नुहोस्

प्राज्ञिककाे राष्ट्रिय शिक्षक वर्ग काठमाडौंकाे जर्सिङ पाैवामा प्रारम्भ

  वैशाख १६, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे राष्ट्रिय शिक्षक वर्ग काठमाडौंकाे जर्सिङ पाैवामा प्रारम्भ भएको छ ।    कलेज तथा विश्वविद्यालयमा अध्यापन गराउने शिक्षक र प्राध्यापकहरूकाे उपस्थितिमा नेपालकाे वर्तमान शैक्षिक अवस्थाकाे विषयमा वृहत् बहस, विद्यार्थी परिषद्काे कार्यमा शिक्षककाे भूमिका र आगामी कार्ययोजना तय गर्ने उदेश्यले आयोजना गरेकाे राष्ट्रिय शिक्षक वर्ग खुल्ला विश्वविद्यालयका उपकुलपति […]

पूरा पढ्नुहोस्

परीक्षा फारम भर्ने बारे त्रिविको अत्यन्तै जरुरी सुचना

वैशाख १३, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक नियन्त्रण कार्यालयले त्रिभुवन विश्वविद्यालयमा अध्यनरत स्नातक तथा स्नातकोत्तर तहकाे परीक फारम भर्न सुचना निकालेकाे छ ।                  त्रिविले स्नातक तहमा BBA, BBM, , BIM, BBA-F, BPA, BHM, BTTM and BMS 4th, 6th and 8th Semester काे परीक्षा फारम भर्न सुचना निकालेकाे […]

पूरा पढ्नुहोस्

कर्मचारीले इमानदारीपुर्व काम नगर्दा त्रिविको नतिजा निकाल्न ढिलाइ

वैशाख १३, काठमाडौं । नेपालकाे सबै भन्दा जेठाे र ठुलाे विश्वविद्यालय हाे त्रिभुवन विश्वविद्यालय जहाँ लाखौं विद्यार्थी अध्ययनरत छन् ११ सय भन्दा बढी त्रिवि अन्तरगतका क्याम्पसहरू छन् । तर यत्राे ठुलाे विश्वविद्यालयकाे व्यवस्थापन र र कामभने अत्यन्तै कमजोर र अस्थव्यस्त छ । काेराेना महामारीको कारण कयौं त्रिविका कयौं कर्मचारीहरूकाे मुत्यु भयाे तर उनिहरूकाे ठाउँमा अर्काे […]

पूरा पढ्नुहोस्

खुसिकाे खबर स्नातक दाेश्राे बर्ष विएड र विविएसकाे नतिजा प्रकाश हुँदै

वैशाख ११, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक दाेश्राे बर्ष विएड, विविएसकाे नतिजा बैशाख १६ गते सम्म सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जाेसीका अनुसार स्नातक दाेश्राे बर्ष विएड, विविएसकाे कापि चेकजाँचकाे सबै काम पूरा भएको र नम्बर सिस्टममा अपेट गरेर नतिजा सार्वजनिक गर्ने बताउनु भएको छ । साथै स्नातक […]

पूरा पढ्नुहोस्

मध्यपश्चिम विश्वविद्यालयबाट यश बर्ष ५ सय १९ विद्यार्थी दीक्षित

सुर्खेत/६ बैशाख-मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहबाट ५ सय १९ जना विद्यार्थीहरुलाई दीक्षित गरेको छ । मंगलबार आयोजना गरिएको दोस्रो दीक्षान्त समारोहबाट ५ सय १९ जना विद्यार्थीहरुलाई दीक्षित गरेको हो । समारोहमा विश्वविद्यालयका उत्कृष्ट नौ जना विद्यार्थीलाई कुलपति पदक प्रदान गरिएको छ । त्यस्तै २० जना विद्यार्थीले उपकुलपति पदक प्राप्त गरेका छन् । दीक्षित हुने ५ […]

पूरा पढ्नुहोस्

शिक्षा मन्त्रालयद्वारा छात्रावृत्तिका लागि आवेदन माग(लिंक सहित)

वैशाख ६, काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाले स्नातक तहको फरेष्ट्री अध्ययनका लागि आवेदन माग गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौं फरेष्ट्री कलेजमा छात्रवृत्तिमा अध्ययन गर्ने इच्छुक व्याक्तिबाट आवेदन माग गरेको हो । २०७८-०८२ सालका लागि स्नातक तहको फरेष्ट्री विषयमा छात्रवृत्ति अध्ययनका लागि ५ जना विद्यार्थी साधारण तथा समुहगत रुपमा […]

पूरा पढ्नुहोस्