विश्वविद्यालय

हुबहु प्रश्नका सम्बन्धमा त्रिविले छानविन गर्ने

जेठ २०, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले प्रश्नपत्र दोहोरिएको सम्बन्धमा छानविन गर्ने भएको छ । त्रिवि मानविकी तथा समाजशास्त्र सङ्कायका डीन प्राडा कुसुम शाक्यले हुबहु दोहोरिएको प्रश्नपत्रबारे छानविन गर्ने बताए । मानविकी सङ्कायले बुधबार स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ को लिएको परीक्षामा गत वर्षकै प्रश्नपत्र हुबहु दोहोर्याएको थियो । “के कारणले […]

पूरा पढ्नुहोस्

मास्टर्सको परीक्षामा T.U ले साेध्याै पुरानै प्रश्न

जेठ १९, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अर्थशास्त्रको मास्टर्स डिग्रीको प्रश्नपत्र बनाउँदा लापरबाही गरेको देखिएको छ। मानविकी संकायअन्तर्गत डिन कार्यालयले पोहोर र यसपालि हुबहु प्रश्न सोधेर मूल्यांकन प्रक्रियामा लापरबाही गरेको गुनासो विद्यार्थीहरूले गरेका छन्।  बुधबार भएको ‘पब्लिक इकोनोमिक्स’ को परीक्षामा त्रिविले पोहोरकै प्रश्न दोहोर्‍याएको हो। प्रश्नपत्रमा ‘एक्स्प्लेन’ र ‘डिस्क्राइब’ भन्ने शब्द मात्रै तलमाथि गरिएको छ। ६० […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा परिक्षा फारम भर्ने अत्यन्तै जरूरी सुचना

जेठ १७, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ३ वर्षे स्नातक तह दोस्रो वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्ने सूचना  निकालेको छ ।  सुचना निम्म अनुुसार रहेकाे छ ।

पूरा पढ्नुहोस्

त्रिविद्वारा विए दाेश्राे बर्षकाे नजिता प्रकाशन ( नतिजा यसरी हेर्नुहाेस )

जेठ १६, काठमाडौं  । त्रिभुवन विश्वविद्यालयले स्नातक तह  विएकाे  दाेश्राे बर्षकाे नजिता प्रकाशन गरेकाे छ । त्रिविले आज साेमबार सुचना निकालेर नतिजा प्रकाशन गरेकाे हाे ।   https://tuexam.edu.np/ 

पूरा पढ्नुहोस्

त्रिविद्वारा BBS काे नतिजा सार्वजनिक

त्रि.वि. परिक्षा नियन्त्रण कार्यलयले व्यवस्थापन संकाय तर्फको तीन बर्षे स्नातक तह दोश्रो बर्ष (3years BBS 2nd year) को नतिजा प्रकाशित गरेको छ ।

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयद्धारा नतिजा प्रकाशित (नतिजा हेर्ने तरिकासहित)

काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले भर्खरै नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा कानून संकायतर्फ एलएलबी (LLB 1st Year ) प्रथम बर्ष २०७६ को आंशिक परीक्षाको परीक्षाफल प्रकाशित भएको हो । त्रिविद्धारा जारी सूचना अनुसार केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको उल्लेख छ । उक्त […]

पूरा पढ्नुहोस्

एक वर्ष पुग्न लाग्दा पनि त्रिविले नतिजा सार्वजनिक गरेन

त्रिभुवन विश्वविद्यालयले २०७८ साउनमा सञ्चालन गरेको तीन वर्षे स्नातक तहको दोस्रो वर्षको परीक्षाको नतिजा अहिले सम्म सार्वजनिक गर्न सकेको छैन । त्रिविले परीक्षा लिएको एक वर्षसम्म पनि केहि संकायको नतिजा सार्वजनिक गर्न सकेको छैन । त्रिविले एक वर्ष बित्दा पनि नतिजा सार्वजनिक नगरेपछि विद्यार्थीहरूले आफू माथि अन्याय भएको प्रतिक्रिया दिएका छन् । मानविकी संकाय, शिक्षा […]

पूरा पढ्नुहोस्

त्रिविले पनि आइतबार विदा दिन मानेन

त्रिभुवन विश्वविद्यालयले नेपाल सरकारले परीक्षणको रूपमा आजदेखि लागू हुने गरी हप्तामा दुई दिन (प्रत्येक शनिबार र आइतबार) सावर्जनिक बिदा दिने गरी निर्णण गरेको भए पनि तत्काललाई साबिक बमोजिननै शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने भएको छ । त्रिवि रजिस्ट्रारको कार्यालयले आज एक सूचना जारी गरी कोभिडको असरका कारणले शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षाका तालिकाहरू पहिले […]

पूरा पढ्नुहोस्

त्रिवि अनुसन्धान केन्द्रले रु. एक करोडको अनुसन्धान प्रस्ताव माग्यो

त्रिभुवन विश्वविद्यालयले अनुसन्धान केन्द्रहरूको लागि गरिने अनुसन्धान परियोजना प्रस्ताव आव्हान गरेको छ । त्रिवि, शिक्षाध्यक्षको कार्यालय, अनुसन्धान निर्देशनालयले, आव २०७९–०८० को अनुसन्धान अनुदान कार्यक्रम अन्तर्गत त्रिविका सम्पूर्ण अनुसन्धान केन्द्रहरूवाट आआफ्नै उद्देश्य तथा राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्र अन्तर्गत रही अधिकतम रू. एक करोड सम्मको अनुसन्धान कार्यका लागि अनुसन्धान प्रस्ताव आव्हान गरेको हो । राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा […]

पूरा पढ्नुहोस्

त्रिवि सरसफाइमा अभियानमा प्राज्ञिक विद्यार्थी परिषद्

वैशाख २४ काठमाडाैँ ।  प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल त्रिभुवन विश्वविद्यालय इकाई समिति  त्रिभुवन विश्वविद्यालय प्राङगणलाई सरसफाइ गर्ने अभियानमा लागेकाे छ  ।                                                                      […]

पूरा पढ्नुहोस्