विश्वविद्यालय
लुम्बिनी बौद्ध विश्वविद्यालयका ३२६ विद्यार्थी दीक्षित
असार १०, काठमाडौं । आज सम्पन्न भएको लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा ३२६ जना विद्यार्थी दीक्षित भएका छन् । सो समारोहमा स्नातकोत्तर तह उत्तीर्ण ४ जनालाई स्वर्ण पदक, ३ जनालाई प्राडा रञ्जना÷ इन्जिनियर भक्कानन्द स्वर्ण पदकले विभुसित गरिएको छ । उक्त दीक्षान्त समारोहमा दीक्षित भएका १५० जना विद्यार्थी उत्तीणस् विद्यार्थी सहभागी भएको विश्वविद्यालयका सूचना […]
पूरा पढ्नुहोस्
दीक्षान्त समारोहमा ३७ लाख खर्च
असार ९, काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोस्रो दीक्षान्त समारोहको आयव्यय सार्वजनिक गरेको छ । गत वैशाख ६ गते सम्पन्न दीक्षान्त समारोहमा रु. ३७ लाख खर्च भएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका डीन एवं दीक्षान्त समारोह प्रचारप्रसार समितिका संयोजक डा लिलाधर तिवारीका अनुसार अथिति सत्कार र यातायाततर्फ रु १३ लाख ७४ हजार खर्च भएको छ । […]
पूरा पढ्नुहोस्
त्रिवि द्वारा स्नातक तहको नतिजा प्रकाशित । (नतिजा सहित)
असार, ८ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालयले बिज्ञान तथा प्रबिधि अध्यायन संस्थान डिन कार्यलयले चार बर्षे स्नातक तह कम्प्युटर बिज्ञान तथा सुचना प्रबिधि (B.Sc.CSIT) दोस्रो बर्ष तेस्रो सत्रको नतिजा प्रकाशित गरेको छ। सेमेस्टर परिक्षा प्रणाली अनुसार २०७८ माघ महिना मा संचालन गरेको २०७६ समुहको नियमित तथा त्यस भन्दा अघिको आंसिकको परिक्षाको नतिजा प्रकाशित गरेको हो। बिश्वबिद्धालयको […]
पूरा पढ्नुहोस्
त्रिवि व्यवस्थापन विभागमा २ दिने व्यत्तित्व विकास तालिम संचालन
असार ७, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्ले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन विभागका विद्यार्थीहरूलाई दुई दिने व्यत्तित्व विकास तालिम संचालन गरेकाे छ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल त्रिभुवन विश्वविद्यालय इकाई समितिले त्रिवि व्यवस्थापन विभागका विद्यार्थीहरूलाई दुई दिने व्यत्तित्व विकास संचालन गरेकाे हाे । व्यवस्थापन केन्द्रीय विभागकाे दाेस्राे सत्रमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित दुईदिवसीय जीवनाेपयाेगी शीपमा आधारित व्यक्तित्व विकास […]
पूरा पढ्नुहोस्
नेबिसंघद्वारा नेपाल संस्कृत विश्वविद्यालयमा दुई महिनादेखि ताला
असार, ६ काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले नेपाल संस्कृत बिश्वबिद्धालयमा बिगत दुई महिना देखि लगाएको छन। नेविसंघले विभिन्न ११ बुदे माग राखी गत बैशाख १९ गते बिश्वबिद्धालयको मुख्यालयमा लगाइएको ताला नखुल्दा शैक्षिक तथा प्रशासनिक क्रियाकलाप अबरोध भएको छ। विश्वविद्यालयमा ताला लागेको झण्डै दुई महिना बितिसक्दा पनि ताला खोल्न पहल गरेका […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातकोत्तर तह MBS दोश्रो बर्षको नतिजा प्रकाशित : शिक्षा संचार
असार, ५ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलय द्वारा स्नातकोत्तर तह MBS को नतिजा प्रकाशित गरेको छ। बिश्वबिद्धालयले २०७८ असोज महिना मा संचालन गरेको MBS दोश्रो बर्ष २०७७ सालको बार्षिक परीक्षा प्रणाली अनुसार संचालित परिक्षाको नतिजा प्रकाशित गरेको हो। परिक्षाको नतिजा हेर्न परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेवसाईट www.tuexam.edu.np मा मा गएर हेर्न सकिने […]
पूरा पढ्नुहोस्
स्नातक दाेश्राे बर्षकाे परीक्षा तालिका सार्वजनिक
त्रिभुवन विश्चविद्यालय परिक्षा नियन्त्रण कार्यालयले चार बर्षे स्नातक दाेश्राे बर्षकाे Bsc, Bbs , B.A र B.ed काे परीक तालिका आज सार्वजनिक भएको छ ।
पूरा पढ्नुहोस्
मध्यपश्चिम विश्वविद्यालयद्वारा राेजगारीका लागि आवेदन माग
जेठ २४, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले विभिन्न सङ्कायका क्याम्पसहरूका लागि शैक्षिक तथा प्रशासनिक पदहरूमा करार र आंशिक शिक्षक तथा कर्मचारीहरूको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने भएको छ । असार २६ गतेभित्र इच्छुक नेपाली नागरिकहरूबाट असार २६ दिनको ३ बजेभित्र नियमित शुल्कमा र दोब्बर दस्तुर तिरेर साउन १ गतेसम्म आवेदन दिन विश्वविद्यालय कर्मचारी छनोट समितिले आज सूचना […]
पूरा पढ्नुहोस्
त्रिविको एमबीएस र एमपीएको परीक्षा तालिका संशोधन
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयले सेमेष्टर प्रणालीमा सञ्चालित मास्टर अफ विजनेस स्टडी (एमबीएस) र मास्टर अफ पब्लिक एडमिनिस्ट्रेसन (एमपीए) को परीक्षा तालिका संशोधन गरेको छ । आगामी असार आठ गतेदेखि १६ गते सम्म परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका संशोधन गरेको छ । यसअघि जेठ ९ गते प्रकाशित परीक्षा तालिकामा संशोधन गर्दै आज पुनः […]
पूरा पढ्नुहोस्
विश्वविद्यालय अनुदान आयोग द्धारा छात्रवृत्तिका लागि आवेदन माग, यसरी दिनुहोस आवेदन
जेठ २२, काठमाडौं । विश्वविद्यालय अनुदान आयोगले सहीद तथा द्धन्द्धपीडित परिवारका छोरछोरीहरुलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा आवेदन माग गरेको छ । नेपालमा लोकतन्त्रका लागि भएका सबै जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा भएका सहीदका छोराछोरी, सस्त्र द्धन्द्धका समयमा मृत्यु भएका व्याक्तिका आश्रित छोरछोरी र द्धन्द्धकै कारणले अपाङ्ग भई शारीरिक रुपले कुनै काम काज गर्न […]
पूरा पढ्नुहोस्







