विश्वविद्यालय
त्रिविद्वारा नतिजा प्रकाशन ( नतिजा हेर्न सक्नु हुने छ ) )
असार २०, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर MA राजनीति शास्त्रकाे नतिजा सार्वजनिक गरेकाे छ । त्रिभुवन विश्वबिधालय परिक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातकोत्तर तह (M.A) दोस्रो वर्ष (२०७७) राजनीतिकशास्त्र विषयको नतिजा प्रकाशित गरिएको हाे । […]
पूरा पढ्नुहोस्
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ पारित
असार २०, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ पारित गरेको छ । शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको संशोधनलाई सभाले सर्वसम्मतिले पारित गरेको हो । मा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको छलफलमा जवाफ दिँदै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा सञ्चालन गर्ने कलेजले […]
पूरा पढ्नुहोस्
अन्ततः संघीय शिक्षा ऐन जारी गर्दै शिक्षा मन्त्रालय, थप पाँच ऐन पनि आउँदै
असार २०, काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐनसहित विभिन्न ६ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ । लामो समयदेखि प्रतीक्षारत संघीय शिक्षा ऐनको मस्यौदा संशोधन भई राय परामर्शका लागि अर्थ मन्त्रालयमा पुगेको छ । उक्त मस्यौदा ऐनका साथै उच्च शिक्षासम्बन्धी छाता विधेयक, प्राविधिक शिक्षा विधेयक, एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय योग्यता […]
पूरा पढ्नुहोस्
त्रिवि द्वारा स्नातक तह ब्यबस्थापन संकायको नतिजा प्रकाशित (नतिजा सहित)
असार, १७ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयले ब्यबस्थापन संकाय अन्तर्गत Bachelor of Information Management (BIM) र Bachelor of Public Adminstration (BPA) को नतिजा प्रकाशित गरेको छ। बिश्वबिद्धालयले २०७८ पौष ११ देखि २७ सम्म संचालन भएको BIM र २०७८ पौष ११ देखी २६ सम्म संचालन भएको BPA सातौ सत्र नियमितको नतिजा प्रकाशित गरेको हो। […]
पूरा पढ्नुहोस्
अर्को सूचना जारी नभए सम्म बिद्यालय बन्द। (सूचना सहित)
असार, १५ काठमाडौ । अविरल वर्षाका कारण सुनसरीको इनरुवा र झापाको हल्दिबारीमा विद्यालयहरू अर्को सूचना नभएसम्मका लागि बन्द भएका छन् । सुनसरी जिल्लाको इनरुवा नगरपालिका र झापाको हल्दिबारी गाउपालिकाले सूचना जारी गर्दै यस्तो निर्णय गरेको हो। २०७९ असार १३ गते रातीदेखि परेको अविरल बर्षाकाकारण विद्यार्थीलाई बिद्यालय जान आउन समस्या हुनुका साथै धेरै बिद्यालयहरुमा बाढी पिडित […]
पूरा पढ्नुहोस्
पोखरा विश्वविद्यालयले विशेष मौका परीक्षाको व्यवस्था गर्ने
असार १५, कास्की । पोखरा विश्वविद्यालयको २२ औं साधारण सभाको बैठक प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले विश्वविद्यालयका उपकुलपति प्रा.डा.प्रेमनारायण अर्यालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम एवम् रजिष्टार डा.दिपकबहादुर भण्डारीद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९र०८० को लागि कुल १ अर्ब ४६ करोडको बजेट स्वीकृत गर्दे सभा […]
पूरा पढ्नुहोस्
त्रि.वि सेवा आयोगको विभिन्न पदको नतिजा सार्वजनिक। (नतिजा सहित)
असार, १४ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय सेवा आयोगको कार्यालयले विभिन्न पदको लागि लिईएको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ । बिश्वबिद्धालय सेवा आयोगले खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि मिति २०७६ मंसिर १५ मा प्रकाशित विभिन्न सेवा, समुह र श्रेणी अन्तर्गतका प्रशासनिक तथा प्राबिधिक पदहरुको बिज्ञापन मध्य २०७७ माघ २५ देखि फागुन २७ गते सम्म […]
पूरा पढ्नुहोस्
एमबीबीएस अध्ययनका लागि गाउँपालिकाले २० लाख सहयोग गर्ने
असार १३, काठमाडौं । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले एमबीबीएस पढाउन आर्थिक सहयोग गर्ने भएको छ। यसका लागि अध्ययन पुरा गरेपछि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त पालिकाले राखेको छ । यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ । गत शुक्रबार मैवाखोलाको ११ औँ गाउँसभाले ५ वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको हो । […]
पूरा पढ्नुहोस्
त्रिवि स्नातक तहको परिक्षा फारम खुल्यो
असार, १२ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय ब्यबस्थापन संकाय स्नातक तह प्रथम बर्ष, प्रथमसत्रको परीक्षा आवेदन फारम खुलेको छ। बिश्वबिद्धालय ब्यबस्थापन संकाय परिक्षा नियन्त्रण महाशाखाले एक सूचना जारी गर्दै BBA, BIM, BBM, BBA-F, BPA, BHM, BTTM and BMS को नियमित परिक्षा फाराम भर्ने सम्बन्धि सूचना जारी गरेको हो। २०७९ श्रावण महिनाको तेस्रो साता देखि संचालन हुने […]
पूरा पढ्नुहोस्
त्रिविको अत्यन्तै जरुरी सुचना
असार १०, काठमाडौं । B.Sc. पुन प्रवेश परीक्षाकाे परीक्षा तालिका परिमार्जन भएको छ । त्रिभुवन विश्वविद्यालयले B.Sc. अध्ययन गर्ने विद्यार्थीहरूका लागि पुन परीक्षा तालिका सार्वजनिक गरेकाे हाे ।
पूरा पढ्नुहोस्







