विश्वविद्यालय
तोडफोड र तालाबन्दी प्रति त्रिविद्वारा दुख प्रकट
असार २७, काठमाडौं । विद्यार्थीको एक समूहले त्रिभुवन विश्वविद्यालय राजिष्ट्रारको कार्यालयको मूलद्धारमा तालाबन्दी गरेको छ । उक्त कार्यको प्रति विश्वविद्यालयले दुख प्रकट गरेको त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले एक विज्ञप्ति जारी गरी जनाएको छ । त्रिवि अन्तर्गतका विभिन्न डीन कार्यालयहरूले सेमेष्टर परीक्षा प्रणाली बमोजिम विभिन्न समयमा लिएको परीक्षाका विषयमा उठेका प्रश्नको सम्बन्धमा त्रिवि केन्द्रीय परीक्षा […]
पूरा पढ्नुहोस्
समाजवादी निकटका बिद्यार्थीहरुद्वारा भिसी कार्यलय तोडफोड
असार २७, काठमाडौं । समाजवादी निकटका बिद्यार्थीहरुले आज भिसी कार्यलय तोडफोड गरेका छन । सोमबार नेकपा समाजवादी विद्यार्थी संगठन आवद्ध विद्यार्थीहरुद्वारा बिश्वबिद्धालय उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकक्षका कुर्सी, टेबल लगायतका सामग्री तोडफोड गरेको हुन। सोमबार अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष माधव पन्त, स्थायी कमिटी सदस्यहरु सन्तोष शेर्पा, कैलाश गिरी लगायत ९ जना विद्यार्थी नेता कार्यकर्ता उपकुलपति बास्कोटालाई ज्ञापन […]
पूरा पढ्नुहोस्
त्रिविमा नेविसंघद्वारा पुन: ताला। (विज्ञप्तीसहित)
असार २७, काठमाडौं । सत्तारुढ दल कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय डिन कार्यलयमा तालाबन्दी गरेको छ। विभिन्न बिषयमा परीक्षामा प्रश्नपत्र हुबहु दोहोर्याउने घटाना प्रति गम्भीर आपत्ति जनाउदै त्रिवि पदाधिकारीहरुको राजिनामा लगायतका मागसहित ब्यबस्थापन संकाय डिन कार्यलयमा तालाबन्दी गरिएको हो । बिज्ञप्तिमा नेविसंघले अन्य कलेजहरुसँग सेटिङ गरेर प्रश्नपत्र आउट गरेको आरोप लगाउदै बिश्वबिद्धालयको […]
पूरा पढ्नुहोस्
त्रिविले फेरि गर्यो परीक्षा रद्द ( सुचना सहित)
असार, २५ काठमाडौं । त्रिभुवन विश्वविद्यालको आफ्नै त्रुटिका कारण फेरि अर्को बिषयको परीक्षा रद्द गरेको छ। बिश्वबिद्धालयले बिबिए छैटौ सत्रको परिक्षामा Nepalese society & politics को exam को दिन पाँचौँ सेमेस्टरको समाजशास्त्र (Sociolgy) को प्रश्नपत्र पठाएको भन्दै विद्यार्थी हरुले आन्दोलन गरेकोले परिक्षा रद्द गरेको हो। त्रिविले एक सुचना हारी गर्दै बिश्वबिद्धालय डिनको कार्यलय बाट संचालित […]
पूरा पढ्नुहोस्
लुम्बिनी बौद्ध विश्वविद्यालयले सेवा करारमा माग्यो सहायक प्राध्यापक
असार २५, काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयले सहायक प्राध्यापक पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ । मानविकी तथा सामाजिक शास्त्र संकाय लागि सहायक प्राध्यापक पद प्रतियोगिताबाट करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन माग गरेको हो । योग्य नेपाली नागरीकबाट साउन १ गतेसम्म विश्वविद्यालयको सम्बन्धित संकायको डीन कार्यलयमा प्राप्त हुनेगरी दरखास्त आह्वान गरेको छ ।
पूरा पढ्नुहोस्
त्रिविद्वारा दीर्घ सेवा पदक तथा प्रमाणपत्र वितरण
असार, २२ काठमाडौ । त्रिभुवन विश्वविद्यालयको ६३ औं बार्षिक दिवसको उपलक्ष्यमा विश्वविद्यालय सेवामा २०७८ चैत मसान्त भित्र २५ बर्षसम्म सेवा पुरा गरेका प्राध्यापक तथा कर्मचारीहरुलाई दीर्घसेवा पदक तथा प्रमाणपत्रद्धारा सुशोभित गरिएको छ । दीर्घसेवा पदक तथा प्रमाणपत्र प्राप्त गरी सम्मानित हुनेमा प्राध्यापक, सहप्राध्यापक, उप्राध्यापक एवम् प्रशिक्षक र उपप्रशिक्षक गरी ८४ जना र विभिन्न प्रशासनिक एवम् […]
पूरा पढ्नुहोस्
काठमाडौ बिश्वबिद्धालयमा इनर्जी सिस्टम्सकाे पढाई शुरु
असार, २२ काठमाडौं । काठमाडौ बिश्वबिद्धालयले “मास्टर्स अफ टेक्नोलोजी इन इनर्जी सिस्टम्स” बिषयमा अन्तर्राष्ट्रिय स्नातकोत्तर तहको पढाइ सुरु गरेको छ। विश्वविद्यालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएको प्राज्ञिक गतिविधिमा सहकार्य गर्ने समझदारी अनुरुप इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) सँग सहकार्य गरेर उक्त कार्यक्रमको पढाइ शुरु गरेको हो। उक्त कार्यक्रमको आगि बिश्वबिद्धालयले पहिलो ब्याचमा विद्यार्थी […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा बिज्ञान संकाय तर्फ स्नातक तहको नतिजा प्रकाशन
असार, २२ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयले स्नातक तह बिज्ञान तथा प्रबिधि अध्यायन संस्थान तर्फ स्नातक तह को नतिजा प्रकाशित गरेको छ। बिश्वबिद्धालयले तीन बर्षे बि.एस्सी. (B.Sc.) प्रथम बर्षको नतिजा प्रकाशित गरेको हो। नतिजा हेर्न त्रि.वि परीक्षा नियन्त्रण कार्यालय ववसाईट www.tuexam.edu.np मा रहेको Select Result Option गएर आफ्नो 3years B.Sc.(77-1) First Year 2077 छनौट गरि […]
पूरा पढ्नुहोस्
BBA काे नतिजा सार्वजनिक ( नतिजा सहित )
असार, २१ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय ब्यबस्थापन संकायले BBA 7th semester को नतिजा प्रकाशित गरेको छ । बिश्वबिद्धालय परिक्षा नियन्त्रण महाशाखा बल्खुले नतिजा प्रकाशित गरेको हो। ब्यबस्थापन संकाय डिनको कार्यलयबाट मिति २०७८ पुस ११ देखि पुस २६ गते सम्म संचालन गरिएको Bachelor of Bisuness Adminstration (BBA) कार्यक्रमको सातौसत्र नियमित परीक्षा को नतिजा प्रकाशित गरेको जनाएको […]
पूरा पढ्नुहोस्
MBA काे नतिजा प्रकाशन ( नतिजा सहित)
असार २१, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले MBA 1st सेमिस्टारकाे नतिजा प्रकाशन गरेकाे छ । त्रिविले MBA 1st and 2nd Semester; MBA in GLM 4th Semester & MBA IT 2nd Semester Regular Examination 2022 काे नतिजा प्रकाशन गरेकाे हाे ।
पूरा पढ्नुहोस्







