विश्वविद्यालय
स्नातक तह प्रथम र चौथो वर्षको परिक्षा तालिका सार्वजनिक !
साउन १५, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयले स्नातक तह प्रथम र चौथो वर्षको परिक्षा तालिका सार्वजनिक गरेकाे छ । – B.Sc. CSIT VI Semester -075 & I Semester -078 Exam Routin – BIT IV Semester -076 & I Semester -078 Exam Routine
पूरा पढ्नुहोस्
त्रिविका परीक्षा नियन्त्रक जोशीलाई २० हजार जरिवाना
त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई राष्ट्रिय सूचना आयोगले बीस हजार रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ। आज प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरूङ, आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनालीसहित बसेको आयोगको इजलासले सूचना नदिएको भन्दै सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा १ बमोजिम […]
पूरा पढ्नुहोस्
जेहेन्दार छात्रवृत्ति सम्बन्धी सूचना
साउन ३, काठमाडौं । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानद्वारा जेहन्दार छात्रवृत्तिकाे नामावली सार्वजनिक गरेकाे छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनकाे कार्यालयले शैक्षिक सत्र २०७८ / ०७९ मा अध्ययन संस्थान अन्तर्गतका क्याम्पस कलेजमा B.Sc. CSIT कार्यक्रममा भर्ना भएका विद्यार्थीमध्ये विज्ञान तथा प्रविधि अध्ययन अध्ययन संस्थानको छात्रवृत्ति सम्बन्धी कार्यनिर्देशिका २०७९’ अनुसार बमोजिम […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा नतिजा प्रकाशन ( नतिजा सहित)
साउन ३, काठमाडौं । त्रिभुवन विश्वविद्यालय डिनकाे कार्यालयले नतिजा सार्वजनिक गरेकाे छ । त्रिवि व्यवस्थापन संकाय डिनकाे कार्यालयले २०७८ पाैष ११ देखि पाैष २६ सम्म संचालन गरेकाे विविए पाँचौ सत्रकाे नतिजा आज सार्वजनिक […]
पूरा पढ्नुहोस्
प्रवेश परिक्षा सम्बन्धी अत्यन्तै जरुरी सूचना
साउन २, काठमाडौं । चक्रवती ल कलेजले प्रवेश परिक्षा सम्बन्धी अत्यन्तै जरुरी सूचना सार्वजनिक गरेकाे छ । पाँच बर्षे B.A.L.L.B र दुई बर्षे L.L.M काे लागि प्रवेश परिक्षाका लागि सुचना सार्वजनिक गरेकाे छ ।
पूरा पढ्नुहोस्
स्नातक दाेश्राे बर्षकाे परिक्षा केन्द्र परिवर्तन सम्बन्धी त्रिविकाे अत्यन्तै जरुरी सूचना
असार ३२, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक दाेश्राे बर्षकाे परीक केन्द्र परिवर्तन गरेकाे छ । यही साउन १ गतेबाट सुरू हुने भनिएकाे परिक्षाकाे केन्द्र विशेष कारण बस भन्दै त्रिविले वि.एड र वि.ए दाेश्राे बर्षकाे केन्द्र परिवर्तन गरेकाे भन्दै सुचना सार्वजनिक गरेकाे हाे ।
पूरा पढ्नुहोस्
विश्वविद्यालयसँग सहकार्य गरी काम गर्न नास्टलाई शिक्षामन्त्रीको निर्देशन
असार ३१ ,काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नास्टले परिणाम देखिने गरी काम गर्नुपर्ने बताएका छन् । बिहिबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४५औं प्राज्ञसभामा बौल्दै विश्वविद्यालयसँग सहकार्य गरी देखिने गरी काम गर्नुपर्ने बताएका हुन् । उनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विश्वविद्यालयहरूसँगको सहकार्य र अनुसन्धान केन्द्रित मानित विश्वविद्यालयको अवधारणामा […]
पूरा पढ्नुहोस्
स्नातक दाेश्राे बर्षका लागि त्रिविद्वारा अत्यन्तै जरुरी सूचना( सुचना सहित )
असार ३०, काठमाडौं । त्रिभुवन बिश्वबिद्धालयले अत्यन्तै जरुरी सूचना निकालेकाे छ । स्नातक तह दाेश्राे बर्षमा अध्ययन गर्ने विद्यार्थीहरूकाे लागि उक्त सुचना निकालेकाे हाे । त्रिविले स्नातक दाेश्राे तहमा परीक्षा फारम भर्न छुटेका विद्यार्थीहरूका लागि उत्त परीक्षा फारम भर्न सुचना जारी गरेकाे हाे ।
पूरा पढ्नुहोस्
सुदूरपश्चिम विश्वविद्यालयले रद्द गर्यो विज्ञापन (सूचना सहित)
असार, २८ महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले शिक्षक तथा कर्मचारी करार सेवामा भर्ना गर्न प्रकाशित गरेको विज्ञापन रद्द गरेको छ । गत शुक्रवार विश्वविद्यालयले सार्वजनिक सूचना प्रकाशित करारमा शिक्षक तथा कर्मचारी माग गरेको थियो । “विभिन्न पदमा शिक्षक तथा कर्मचारी करार सेवामा भर्ना गर्न सूचना प्रकाशित गरिएकोमा हाललाई विविध कारण बस उक्त सूचना स्थगित गरिएको छ,” विश्वविद्यालयले भनेको […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्रीद्धारा त्रिचन्द्र क्याम्पस पुनः निर्माण गर्न २ अर्ब ५० करोड बिनियोजन
काठमाडौं, २६ असार । नेपालकै जेठो त्रि–चन्द्र क्याम्पसको ऐतिहासिक भवनहरु पुनःनिर्माणको लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा २ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ । नेपाल विद्यार्थी संघ त्रि–चन्द्र क्याम्पसले गत असार २३ गते प्रधानमन्त्री देउवासमक्ष क्याम्पसको समस्या बारे अवगत गराउदै ज्ञापनपत्र समेत बुझाएको थियो। प्रधानमन्त्री देउवाले विद्यार्थीहरुकै अगाडी शिक्षा मन्त्रालय लगायत सरोकारवालाको ध्यानाकर्षण, […]
पूरा पढ्नुहोस्







