- ३ श्रावण २०७९, मंगलवार २१:४१
साउन ३, काठमाडौं । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानद्वारा जेहन्दार छात्रवृत्तिकाे नामावली सार्वजनिक गरेकाे छ ।
त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनकाे कार्यालयले शैक्षिक सत्र २०७८ / ०७९ मा अध्ययन संस्थान अन्तर्गतका क्याम्पस कलेजमा B.Sc. CSIT कार्यक्रममा भर्ना भएका विद्यार्थीमध्ये विज्ञान तथा प्रविधि अध्ययन अध्ययन संस्थानको छात्रवृत्ति सम्बन्धी कार्यनिर्देशिका २०७९’ अनुसार बमोजिम छात्र / छात्रालाई जेहेन्दार छात्रवृत्ति प्रदान गरिने निर्णय भएको जानकारी सम्बन्धित सुचना सार्वजनिक गरेकाे हाे ।
छात्रवृत्ति सम्बन्धित क्याम्पस / कलेजबाट प्राप्त गर्न सकिनेगरी छात्रवृत्तिकाे नामावली क्याम्पस अनुसनर सार्वजनिक गरेकाे त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानकाे डिन कार्यालयले जनाएको छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्