विश्वविद्यालय
त्रिविद्वारा BBA काेड नतिजा प्रकाशित (नतिजा सहित)
भदौ, ५ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय ब्यबस्थापन संकाय परिक्षा नियन्त्रण महाशाखाद्वारा स्नातक तहको नतिजा प्रकाशित गरेको छ। बिश्वबिद्धालय डिनको कार्यलयले मिति २०७९ असार ७ देखि १५ गते सम्म संचालन गरेको BBA (Bachelor Of Businesa Adminstration) कार्यक्रमको आठौं सत्रको नियमित परिक्षाको नतिजा प्रकाशित गरेको हो। बिश्वबिद्धालयले जारी गरेको नतिजा चित्त नबुझेमा १५ दिन भित्र पुनर्योगकोलागी निवेदन […]
पूरा पढ्नुहोस्
विश्वविद्यालय अनुसन्धान आयेगले माग्यो अनुदानका लागि आवेदन
काठमाडौं, ५ भदौ । विश्वविद्यालय अनुसन्धान आयेगले विस्तारित कार्यसम्पादनमा आधारित अनुदानका लागि आवेदन आह्वान गरेको छ । राष्ट्रिय उच्च शिक्षा कार्यक्रम कार्यन्वयनको क्रममा विश्व बैङ्कको सहयोगमा उच्च शिक्षामा विशिष्टताको प्रवद्धन कार्यक्रम सञ्चालनमा ल्याइएको मध्ये यो कार्यक्रमका लागि आवेदन माग गरिएको हो । यस कार्यक्रम अन्तर्गत उच्च् शिक्षाको विकास र विस्तारका लागि व्यवस्था गरिएको अनुदान […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयमा पुन: तालाबन्दी
भदौ, ३ काठमाडौ । परीक्षामा लापरवाही गर्नेलाई कारबाही नगरेको भन्दै विद्यार्थीले पुनः त्रिभुवन विश्वविद्यालयमा ताला लगाएका छन् । नेपाल विद्यार्थी सङ्घको अगुवाइमा त्रिविका रजिष्ट्रार, मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन सङ्कायका डिन एवं केन्द्रीय लेखा र कर्मचारी प्रशासन महाशाखाको कार्यालयमा ताला लगाइएको हो। विद्यार्थी संगठनको तालाका कारण विश्वविद्यालयको आर्थिक तथा प्रशासनिक काम प्रभावित भएको छ । गत […]
पूरा पढ्नुहोस्
४८ ओैँ दिक्षान्त समारोहका लागि आवेदन खुल्यो( हेर्नुहाेस कसरी आवेदन दिने )
भदौ २, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ४८ ओैँ दिक्षान्त समाराेहमा सहभागी हुने विद्यार्थीहरूका लागि आवेदन खुलाएकाे छ । २०७८ असार १ गते देखि २०७९ जेठ ३१ गते सम्म स्नातक, स्नातकोत्तर , एम. फिल तह उतिर्ण गरि सकेका विद्यार्थीहरूका लागि दिक्षान्त समारोहमा सहभागी हुन पाउने सुचना सहीत त्रिविले आवेदन खुल्ला गरेकाे छ […]
पूरा पढ्नुहोस्
त्रिविकाे नियमित परीक्षा र नतिजा बारे मुख खाेले शिक्षा मन्त्री देवेन्द्र पौडेले
साउन २७, काठमाण्डाै । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरूलाई क्यालेन्डर प्रणाली कडाइपूर्वक लागू गर्न आग्रह गर्नुभयो । बिहीवार काठमाण्डौमा नेपाल प्राध्यापक सङ्घले आयोजना गरेको ‘६० औँ वार्षिक दिवस/हीरक महोत्सव’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठी’ मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । […]
पूरा पढ्नुहोस्
#TU_Result : त्रिवि व्यवस्थापन संकायद्वारा नतिजा प्रकाशित
त्रिवि व्यवस्थापन संकाय द्वारा BBM 3rd र 5th अनि, BIM 3rd semester को नतिजा प्रकाशित गरिएको छ ।
पूरा पढ्नुहोस्
प्रश्नपत्र ‘आउट’ र बौद्धिक चोरीमा संलग्न व्यक्तिलाई त्रिवि सेवा आयोगको अध्यक्ष बनाउने तयारी
साउन२५, काठमाडौं । सरकारले प्रश्नपत्र ‘आउट’ र वौद्धिक चोरीमा संग्लन प्रा.डा. केदारनाथ घिमिरेलाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष बनाउने तयारी गरेको छ । त्रिवि स्रोतका अनुसार अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल अध्यक्ष र सचिव रामकृष्ण सुवेदी सदस्य रहेको छनोट समितिले वौद्धिक चोरी तथा प्रश्नपत्र ‘आउट’ घटनामा दोषी देखिएका घिमिरेलाई त्रिवि सेवा आयोगको […]
पूरा पढ्नुहोस्
M phil र PhD मा भर्ना आवेदन खुल्याे
साउन, २५ काठमाडौ । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय डिनको कार्यलयले दर्शनाचार्य विद्यावारिधि(M Phil-PhD) कार्यक्रममा नयाँ भर्नाका लागि आवेदन माग गरेको छ । शैक्षिक वर्ष २०७९ का लागि M Phil/PhD मा विभिन्न विषयहरुमा भर्ना भई अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि आवेदन माग गरेको हो । बिश्वबिद्धालयले अध्ययन गर्न चाहाने विद्यार्थीहरुले मिति २०७९ साउन […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक तह पहिलो र दोस्रो बर्षको आंसिक नतिजा प्रकाशित।
साउन, १६ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयले कानुन संकाय स्नातक तह पहिलो र दोश्रो बर्ष को नतिजा प्रकाशित गरेको छ। बिश्वबिद्धालयले २०७९ असार महिनामा संचालित कानुन संकाय तर्फ ५ बर्षे बिए. एल.एल.बी. प्रथम र दोस्रो बर्ष (२०७७) को आंसिक परिक्षाको नतिजा प्रकाशित गरेको हो। नतिजा हेर्नको लागि त्रि.वि को वेभसाईट www.tuexam.edu.np मा गएर हेर्न […]
पूरा पढ्नुहोस्
CMAT को लागि अनलाइन फर्म खुल्याे ( यसरी भर्नुहाेस)
साउन १६, काठमाडौं । CMAT को लागि अनलाइन फर्म खुलेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले BBA, BIM, BBM BPA BHM पढन चाँहाने विद्यार्थीहरूकाे लागि CMAT काे फारम खुलेकाे हाे ।
पूरा पढ्नुहोस्







