विश्वविद्यालय

त्रिवि परिक्षा नियन्त्रक सचिवालयको ढोकामा विद्यार्थीले झुन्ड्याए घडी र क्यालेन्डर

भदौ, १९ काठमाडौँ । त्रिभुवन बिश्वबिद्धालय परीक्षा नियन्त्रक कार्यालय बल्खुको सचिवालयको ढोकामा एक जना विद्यार्थीले भित्तेघडी र क्यालेन्डर झुन्ड्याइदिएका छन। स्नातक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी लोकराज आचार्यले भित्तेघडी र क्यालेण्डर झुण्ड्याइदिएका हुन। विद्यार्थी लोकराज आचार्यका अनुसार समय व्यवस्थापन गर्न नसकेको भन्दै सांकेतिक रुपमा दबाब दिने उद्देश्यले यो कार्य गरेको बताए। उनले भने, ‘ब्याचलर पढ्न थालेको […]

पूरा पढ्नुहोस्

कक्षा १२ उत्तीर्णपछि आईटी पढ्न खोज्दै हुनुहुन्छ ? ख्याल राख्नुहोस् यी ४ कुरा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । योसँगै माध्यमिक तह उत्तीर्ण विद्यार्थी विश्वविद्यालयको ढोका उघार्न तम्तयार भएर बसेका छन् । विद्यार्थीले आफ्नो रूचि अनुसार कुन संकाय र कुन विषय छनोट गर्ने भनेर निर्णय लिन सक्छन् । अहिले अधिकांश विश्वविद्यालयले भर्ना कार्यक्रमको प्रक्रिया थालिसकेका छन् । यस्तोमा आज हामी […]

पूरा पढ्नुहोस्

त्रिवि व्यवस्थापन संकायले ८ अलग अलग विषयकाे परीक्षा तालिका सार्वजनिक गर्याै

भदौ १७, काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले ८ वटा बिषयकाे परिक्षा तालिका सार्वजनिक गरेकाे छ ।   त्रिविले BBA, BBM, BBA-F, BHM, BTTM, BPA, BMS and BIM 3rd Semester 2022   नियमित तर्फकाे परीक्षा तालिका सार्वजनिक गरेकाे हाे ।

पूरा पढ्नुहोस्

‘बीआईसीटीई’ कोर्षमा भर्ना खुल्यो, कसरी दिने अनलाइन आवेदन ?

भदौ १७, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायले बीआईसीटीई प्रथम सेमेस्टरका लागि भर्ना प्रक्रिया थालेको छ । एक सूचना जारी गर्दै शिक्षा सास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखा बल्खुले यसबारे जानकारी दिएको हो । इच्छुक विद्यार्थीले यो वेबसाइटमा गई अनलाइन फारमभित्र रहेको ‘Online Entrance Registration’ मार्फत असोज ३१ सम्मा अनलाइन फारम भर्न सक्नेछन् । त्यस्तै बिलम्ब […]

पूरा पढ्नुहोस्

BREAKING News : BBS प्रथम बर्षकाे नतिजा सार्वजनिक

भदौ १६, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले 3 Yrs. BBS प्रथम बर्षको नतिजा सार्वजनिक गरेको छ । नतिजा हेर्न #SMS बाट नतिजा हेर्नको लागि : BBS(space) symbol number टाईप गरि 33624 मा Sms गरि पठाउनु होला । #website:tuexam.edu.np मा रहेको Result Select Option मा गएर पनि हेर्न सक्नु हुनेछ ।             […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयमा BICTE मा भर्नाकालागि आवेदन खुल्ला

भदौ, १६ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय शिक्षाशास्त्र संकाय अन्तर्गत Bachelor of Information Communication Technology Education (BICTE) मा भर्नाका लागि आवेदन आह्वान गरिएको छ। बिश्वबिद्धालयले एक सूचना जारी गर्दै सेमेस्टर प्रणालीमा आधारीत स्नातक तहको कार्यक्रम BICTE प्रथम सेमेस्टरमा भर्नाका लागि लिइने प्रवेश परिक्षामा सम्मिलित हुन चाहने विद्यार्थीहरुले आफू पढ्न चाहेको क्याम्पसमा सम्पर्क गरि आवेदन फारम भर्न […]

पूरा पढ्नुहोस्

त्रिवि व्यवस्थापन संकायद्वारा ८ वटा विषयकाे परीक्षा तालिका सार्वजनिक

त्रिभुवन बिश्वबिद्धालयले व्यवस्थापन संकायले BBA, BBM, BBA-F, BHM, BTTM, BPA, BMS र BIM 3rd Semester को परिक्षा तालिका सार्वजनिक गरेको छ ।                                   आज सुचना निकाल्दै उक्त विषयहरूकाे परीक तालिका सार्वजनिक गरेकाे हाे ।

पूरा पढ्नुहोस्

‘विद्यार्थी सङ्गठन नै तालाबन्दी, धम्की र चन्दा असुलीमा लाग्दा काम गर्ने वातावरण रहेन’

भदौ १२, काठमाण्डाै ।  त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले विश्वविद्यालयमा बसेर काम गर्ने वातावरण नभएको बताउनुभएको छ । विश्वविद्यालयले आज आइतवार गरेको पत्रकार सम्मेलनमा उपकुलपति बाँस्कोटाले विद्यार्थी सङ्गठनको निरन्तर आन्दोलन, तालाबन्दी र धम्कीले शिक्षक र कर्मचारीमा त्रास पैदा भएको बताउनुभएको हो । उहाँले काम गर्ने वातावरण नहुँदा विश्वविद्यालयले सम्पादन गर्नुपर्ने काम समयमा नसकी विद्यार्थीमा नकारात्मक […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद् विश्वविद्यालय समितिद्वारा तिज विशेष दरखाने कार्यक्रम सम्पन्न

भदौ ११, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल त्रिवि इकाई समितिद्वारा हरितालिका तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ । त्रिभुवन विश्वविद्यालयका विभिन्न केन्द्रीय विभागमा अध्यनरत करिब ७० जना विद्यार्थीहरू एवं परिषद्का राष्ट्रिय सचिव नारायण तिमिल्सिना, परिषद्का शुभचिन्तक गीता गाैतम र वागमती प्रदेश सचिव एवं त्रिवि संयाेजक सुरेन्द्र भट्टराईकाे उपस्थितिमा सम्पन्न भएकाे उक्त कार्यक्रमकाे […]

पूरा पढ्नुहोस्

विश्वविद्यालयमा नेविसंघका कार्यकर्ताद्वारा अराजक गतिविधि

भदौ ११, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी संघले निरन्तर रूपमा अराजक गतिविधि गरेकाे भन्दै विश्वविद्यालयले एक विज्ञप्ति सार्वजनिक गरेकाे छ  ।                                                                    […]

पूरा पढ्नुहोस्