विश्वविद्यालय

अच्युत वाग्ले काठमाडौं विश्वविद्यालयको रजिस्ट्रार नियुक्त

असोज २, काठमाडौं । प्राध्यापक अच्युत वाग्ले काठमाडौं विश्वविद्यालयको रजिष्ट्रार नियुक्त भएका छन् । काठमाडौ विश्वविद्यालय ऐनको दफा १५(१) अनुसार उपकुलपति प्राध्यापक भोला थापाको सिफारिसमा उनको नियुक्ति भएको हो । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई चार वर्षका लागि सो पदमा नियुक्त गरेका हुन् ।                  […]

पूरा पढ्नुहोस्

CMAT को नतिजा प्रकाशित( हेर्नुहाेस नतिजा )

असोज, २ काठमाडौ। त्रिभुवन बिश्वबिद्धालयले स्नातक तह प्रवेश परीक्षा (CMAT) को नतिजा प्रकाशित गरेको छ। बिश्वबिद्धालय ब्यबस्थापन संकाय डिनको कार्यलयबाट मिति २०७९ भदौ ३० गते संचालन भएको BBA, BIM, BTTM, BHM, BBM, BMS, BPA, BBA-F कार्यक्रमको प्रवेस परिक्षा CMAT को नतिजा प्रकाशित गरेको हो। स्नातक तहमा भर्नाको लागि लिइएको CMAT -2022 परिक्षामा उत्तीर्ण विद्यार्थीगरुले सम्बन्धित […]

पूरा पढ्नुहोस्

नीजि कलेज संचालकहरूद्वारा विश्वविद्यालयहरूले व्यवस्थापन र गुणस्तरमा ध्यान नदिएकाे आराेप

भदौ ३१, काठमाडौं ।  नीजि कलेजका संचालकहरूले  नेपालका विश्वविद्यालयहरुले गुणस्तरमा ध्यान नदिएको आरोप लागएका छन् । आज कलेज रिडर्स र पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरुको संघ नेपालले “नेपालको उच्च शिक्षामा पोखरा विश्वविद्यालयको भूमिका कार्यक्रममा” बोल्दै गुणस्तरमा ध्यान नदिएको आरोप लागएका हुन । पोखरा विश्वविद्यालयको उपकुलपति प्रा.डा.प्रेम नारायण अर्यालले ब@ शिक्षाका लागि कुनैपनि सहमति नगरी अगाडी बढेको […]

पूरा पढ्नुहोस्

नेविसंघद्वारा कीर्तिपुरका सबै समिति भंग

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विश्वविद्यालय क्याम्पस कीर्तिपुरका सबै समितिहरू भंग गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शर्पाले विज्ञप्ति जारी गर्दै अधिवेशन गर्नुपर्ने देखिएकाले विश्वविद्यालय क्याम्पसका सबै कमिटी विघटन गरिएको जनाएका छन् ।                                          […]

पूरा पढ्नुहोस्

भदौ ३० गते हुने CMAT परिक्षा केन्द्र सार्वजनिक। (केन्द्र सहित)

भदौ, २६ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय ब्यबस्थापन संकायले आगामी भदौ ३० गते संचालन हुने CMAT को परिक्षा केन्द्र सार्वजनिक गरेकोछ। बिश्वबिद्धालय डिन कार्यलयले सेमेस्टर प्रणाली अन्तर्गत स्नातक तहमा संचालित BBA, BIM, BHM, BTTM, BBM, BMS, BOA, BBA-F कार्यक्रमको शैक्षिक बर्ष २०६९/८० को भर्नाका लागि संचालन हुने प्रवेश परिक्षाको केन्द्र प्रकाशित गरेको हो। परीक्षा भदौ ३० […]

पूरा पढ्नुहोस्

चिकित्सा शिक्षा: स्नातक तहको समापन म्याचिङमा आवेदन खुल्यो, एमबीबीएसतर्फ २५ सिट खाली

काठमाडौं- चिकित्सा शिक्षा आयोगले  स्नातक तहको सशुल्कतर्फ अन्तिम म्याचिङका लागि आवेदन खुला गरेको छ। चिकित्सा शिक्षा आयोगले तेस्रो चरणको भर्नाएपछि खाली रहेका सिटमा म्याचिङका लागि आवेदन माग गरेको छ। आयोगका अनुसार एमबीबीएसतर्फ २५ वटा सिट खाली रहेको छ। सबैभन्दा धेरै जनकपुरस्थित जानकी मेडिकल कलेजमा ७ सिट खाली छ। बीडीएस कार्यक्रममा ५१ सिट खाली छ। सबै कार्यक्रम […]

पूरा पढ्नुहोस्

मधेस विश्वविद्यालयको उद्घाटन, आगामी शैक्षिकसत्रदेखि पठनपाठन सञ्चालन हुँदै

भदौ, २३ बिरगंज । मधेस प्रदेशमा बिश्वविद्यालय उद्घाटन भएको छ। आगामी शैक्षिक सत्रदेखि कक्षा सञ्चालन गर्नेगरी वीरगंजमा आयोजित एक कार्यक्रमका बिच मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकासमन्त्री नवलकिशोर शाहले मधेस विश्वविद्यालय  उद्घाटन गरेका हुन्। वीरगन्जमा रहेको नेशनल ट्रेडिङ्गको १५ कठ्ठा जग्गा र त्यसमा रहेको प्रशासनिक भवन भाडामा लिएर अहिले प्रशासनिक कार्यालय निर्माण गरिएको […]

पूरा पढ्नुहोस्

प्राथमिक तहमा गुणस्तरीय शिक्षाका लागि सम्झौता

सुर्खेत/२३ भदौं-मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कूल अफ एजुकेशन र सेभ द चिल्ड्रेन इन्टरनेशनल बीच प्राथमिक तहमा गुणस्तरीय शिक्षाका लागि बृहत फ्रेमवर्कको विकास र पाइलटिङका लागि “टाक्स् स्पेसिफिक” सम्झौता भएको छ । सम्झौता पत्रमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहको सम–उपस्थितिमा मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कूल अफ एजुकेशनका डीन सह–प्रा. डा. लीलाधर तिवारी तथा सेभ द चिल्ड्रेनका […]

पूरा पढ्नुहोस्

CMAT परिक्षाकाे मिति परिवर्तन, यस्तो छ त्रिविकाे सुचना

भाद्र २०, काठमाडौं । भाद्र २५ मा गरिने भनिएको CMAT परीक्षा भाद्र ३० मा सञ्चालन हुने भएको छ ।  त्रिभुवन विश्वविद्यालयले आज एक सुचना निकाल्दै CMAT परीक्षा मिति सारेकाे जानकारी गराएको हाे ।

पूरा पढ्नुहोस्

त्रिवि डीन कार्यालयद्वारा सिम्याट परीक्षाको मापदण्ड परिवर्तन

भदौ २०, काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गतको डीन कार्यालयले स्नातक तह भर्नाका लागि लिइने सिम्याट परीक्षाको मापदण्ड परिवर्तन गरेको छ । डीन कार्यालयले एक सूचना जारी गर्दै सिम्याटमा सहभागी हुनका  कक्षा ११ र १२ मा कम्तिमा १.८ जीपीए ल्याउनुपर्ने मापदण्ड तय गरेको हो । व्यवस्थापन संकायको  स्नातक तहका विभिन्न आठ (बीबीए, बीबीएम, बीआईएम, […]

पूरा पढ्नुहोस्