विश्वविद्यालय
प्राध्यापक र कर्मचारीलाई त्रिविको चेतावनी
असाेज २८, काठमाडौं । कानुनविपरीत गतिविधिमा संलग्न हुने शिक्षक-कर्मचारीलाई आवश्यक कारबाहीका लागि सिफारिस गरी पठाउनका लागि क्याम्पस, कार्यालय, अनुसन्धान केन्द्र, विभाग, महाशाखा, अस्पताललाई परिपत्र गरेको छ। निर्वाचन आयोगले समेत सरकारी कर्मचारी, अन्तर्गतका निकाय र संस्थाका कर्मचारी तथा शिक्षकहरूले पालना गर्नुपर्ने आचरण पालनाका लागि आग्रह गरेको छ। आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य […]
पूरा पढ्नुहोस्
स्नातकोत्तर तथा एमफिल तहमा छात्रवृत्तिका लागि आवेदन माग
असोज २६ , काठमाडौं । पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायले स्नातकोत्तर तथा एमफिल तहमा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । आंगिक तथा सम्बन्धन प्राप्त कलेज तथा महाविद्यालयहरुमा सञ्चालित स्नातकोत्तर तथा एमफिल कार्यक्रमहरुका लागि आवेदन माग गरेको हो । आगामी सेप्टेम्बर २०२२ इनटेक भर्नाका लागि पोखरा विश्वविद्यालय छात्रवृत्तिसम्बन्धी नियमावली २०६५ का आधारमा निशुल्क […]
पूरा पढ्नुहोस्
त्रिवि विज्ञान प्रविधि संकायको वेबसाइट ह्याक, सन्दीप लामिछानेका निम्ति न्याय माग्दै ह्याकर
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतको वेबसाइट ह्याक भएको छ । संस्थान अन्तर्गत सञ्चालन हुने बीएससी सीएसएसआईटी, बीआईटी लगायतका शैक्षिक कार्यक्रमकाे प्रवेश परीक्षाका लागि फारभ भर्ने पेज ह्याकरले पहुँचमा लिएका हुन् । ह्याक भएको पेजमा क्रिकेटर सन्दिप लामिछानेलाई न्याय दिन माग गरिएको छ । बीएससी सीएसआईटीको फारम भर्न बुधबार साँझसम्मको समय हुँदा पेज […]
पूरा पढ्नुहोस्
शिक्षामन्त्री देवेन्द्र पौडेलले गरे सीपिएफमा हस्ताक्षर
असाेज ११, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले (सीपिएफ) कन्ट्रि प्रोग्राम फ्रेमवर्कमा हस्तारक्षर गरेका छन् । अस्ट्रियामा जारी अन्तर्राष्ट्रिय आणविक ऊर्जा सम्बन्धी कार्यक्रममा उहाँले २०२२ देखि २०२७ का लागि कन्ट्रि प्रोगाम फ्रेमवर्क (सीपिएफ)मा हस्तारक्षर गरेका हुन् । हस्ताक्षरपछि नेपालले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएर्ईए) मार्फत विकिरण सुरक्षा, आणविक सुरक्षा, खाद्य र कृषि, स्वास्थ्य जस्ता […]
पूरा पढ्नुहोस्
त्रिभुवन बिश्वबिद्धालयले ब्यबस्थापन संकायद्वारा नतिजा प्रकाशन
असाेज ९, काठमाडौं । त्रिभुवन बिश्वबिद्धालयले ब्यबस्थापन संकाय अन्तर्गत BTTM सातौ र आठौ सेमेस्टर र MHM तेस्रो सेमेस्टर नियमित तर्फको परिक्षाको नतिजा प्रकाशित गरेको छ। […]
पूरा पढ्नुहोस्
त्रिवि द्वारा B.Ed. प्रथम वर्षको नतिजा प्रकाशित
असोज, ७ काठमाडौ । त्रिभुवन विश्वबिधालय परिक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा चार बर्षे B.Ed प्रथम बर्षको नतिजा झन्डै १५ महिना पछि प्रकाशित गरेको छ। बिश्वबिद्धालयले २०७८ साउन मा संचालन गरेको शिक्षाशात्र संकाय स्नातक तहको परिक्षाको प्रकाशित गरेको हो। नतिजा हेर्न त्रिभुवन बिश्वबिद्धालयको वेबसाईट www.tuexam.edu.np मार्फत अर्थात NTC बाट B.Ed (space) Symbol नम्बर type गरि 33624 मा SMS […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद् त्रिवि इकाईले बुझायो उपकुलपतीलाई ७ बुँदे सुझाब पत्र
असाेज ६, काठमाडौं । विद्यार्थी परिषद् त्रिभुवन विश्वविद्यालय इकाईले उपकुलपतिलाई ७ बुँदे सुझाब पत्र बुझाएको छ । […]
पूरा पढ्नुहोस्
त्रिवि आर्थिक प्रशासनको ताला खुल्यो, कार्यकक्षमा यथावत
असोज ३, काठमाडौं । त्रिविको आर्थिक प्रशासन महाशाखाको ताला करिब दुई महिनापछि खुलेको छ । असार २७ गतेदेखि उपत्यका नेविसंघले ताला लगाएको थियो । तालाबन्दीको कारण असारदेखि कर्मचारी, शिक्षक तलब तथा पेन्सन रोकिएको भन्दै गत भदौ २७ गते त्रिविका विभिन्न १३ वटा महाशाखा प्रमुखहरुले विज्ञप्ति जारी गरी ताला खोल्न आग्रह गरेका थिए । चाडबाडको मुखमा […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयद्वारा भर्खरै नतिजा प्रकाशित [ नतिजा हेर्ने तरिकासहित
आसाेज ४,काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा कानून संकायतर्फ एलएलबी (LLB 1st Year ) प्रथम बर्ष २०७६ ( L.L.B. New Course Regular 1st Year 2076 (नियमित) परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । […]
पूरा पढ्नुहोस्
प्राज्ञिकद्वारा त्रिभुवन विश्वविद्यालयकाे अभ्यास वर्ग सम्पन्न, संयाेजकमा अर्जुन बगाले चयन
आसाेज ४, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले त्रिभुवन विश्वविद्यालय इकाई समितिकाे अभ्यास वर्ग सम्पन्न गरि त्रिवि संयाेजकमा अर्जुन बगालेलाई चयन गरेकाे छ । मंगलबार विद्यार्थी परिषद् त्रिभुवन विश्वविद्यालय इकाईकाे आयोजना भएको एक दिवसिय अभ्यास वर्गमा विद्यार्थी परिषद् त्रिभुवन विश्वविद्यालय संयाेजकमा सर्वसम्मत रूपमा व्यवस्थापन संकायमा अध्ययनरत अर्जुन बगाले चयन भएका हुन । विद्यार्थी परिषद्का केन्द्रीय […]
पूरा पढ्नुहोस्







