- ७ आश्विन २०७९, शुक्रबार ०८:०३
असाेज ६, काठमाडौं । विद्यार्थी परिषद् त्रिभुवन विश्वविद्यालय इकाईले उपकुलपतिलाई ७ बुँदे सुझाब पत्र बुझाएको छ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल त्रिभुवन विश्वविद्यालय इकाई समितिले त्रिभुवन विश्वविद्यालयका विभिन्न समस्या र तिनका समानधानलाई इङ्कित गरी त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्काेटालाई भेटेर ७ बुँदे सुझाव पत्र बुझाएकाे छ । विद्यार्थी परिषद् त्रिवि इकाईका संयाेजक अर्जुन बागले र राष्ट्रिय सचिव नारायण तिमल्सिनाकाे नेतृत्वमा गएकाे टाेलिले त्रिविमा भइरहेकाे विविध समस्याहरूलाई उठाउदै त्यस समस्या समाधानका लागि सातबुँदे सुझाब पत्र बुझाएकाे हाे । विद्यार्थी परिषद्ले बुझाएकाे सातबुँदे सुझाब पत्र यश प्रकार रहेकाे छ ।











प्रतिकृया दिनुहोस्