- १६ भाद्र २०७९, बिहीबार १९:०६
भदौ १६, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले 3 Yrs. BBS प्रथम बर्षको नतिजा सार्वजनिक गरेको छ ।
नतिजा हेर्न #SMS बाट नतिजा हेर्नको लागि : BBS(space) symbol number टाईप गरि 33624 मा Sms गरि पठाउनु होला ।
#website:tuexam.edu.np मा रहेको Result Select Option मा गएर पनि हेर्न सक्नु हुनेछ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज साँझ उक्त नतिजा सार्वजनिक गरेकाे हाे । 

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्