- २१ असार २०७९, मंगलवार २१:५०
असार, २१ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय ब्यबस्थापन संकायले BBA 7th semester को नतिजा प्रकाशित गरेको छ । बिश्वबिद्धालय परिक्षा नियन्त्रण महाशाखा बल्खुले नतिजा प्रकाशित गरेको हो।
ब्यबस्थापन संकाय डिनको कार्यलयबाट मिति २०७८ पुस ११ देखि पुस २६ गते सम्म संचालन गरिएको Bachelor of Bisuness Adminstration (BBA) कार्यक्रमको सातौसत्र नियमित परीक्षा को नतिजा प्रकाशित गरेको जनाएको छ। बिश्वबिद्धालयद्वारा प्रकाशित गरिएको नतिजा चित्त नबुझेमा परिक्षाफल ओरकाशित भएको १५ दिन भित्र पुनर्योगको लागि निवेदन दिन सकिने छ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्