- २२ असार २०७९, बुधबार २१:३८
असार, २२ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयले स्नातक तह बिज्ञान तथा प्रबिधि अध्यायन संस्थान तर्फ स्नातक तह को नतिजा प्रकाशित गरेको छ। बिश्वबिद्धालयले तीन बर्षे बि.एस्सी. (B.Sc.) प्रथम बर्षको नतिजा प्रकाशित गरेको हो।
नतिजा हेर्न त्रि.वि परीक्षा नियन्त्रण कार्यालय ववसाईट www.tuexam.edu.np मा रहेको Select Result Option गएर आफ्नो 3years B.Sc.(77-1) First Year 2077 छनौट गरि आफ्नो सिम्बल नम्बर राखेर पनि नतिजा हेर्न सक्नु हुनेछ ।
त्यसैगरी SMS बाट हेर्नको लागि : 3BSC(Space) Symbol Number टाईप गरी 33624 मा SMS गरि त्यहाँ बाट आउने Reply बाट आफ्नो विषय कोड सहितको प्राप्ताङ्क हेर्न सक्नु हुनेछ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्