विश्वविद्यालय

त्रिविमा ७६ दिन देखि तालाबन्दी , आफ्नै भातृ संगठनले गरेकाे तालाबन्दी खाेल्न चासाे देखाउदैनन् प्रधानमन्त्री देउवा

चैत्र २३, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पदाधिकारीको राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थीले उपकुलपति, रेक्टर र डिन कार्यालयमा गरेको तालाबन्दीको आज ७६ दिन बितिसकेको छ । तर, अहिलेसम्म ताला खोल्न सरकारले चासो दिएको छैन । त्रिविका कुलपति प्रधानमन्त्री शेरबहादुर देउवा हुन् । उनी नेपाली कांग्रेसका सभापति समेत हुन् । उनकै पार्टीको भातृसंगठन […]

पूरा पढ्नुहोस्

त्रि.वि सेवा आयाेगद्वारा विभिन्न पदमा राेजागारीकाे अवसर ( सुचना सहित )

चैत /२२, काठमाडौ – त्रिभुवन बिश्वबिद्धालय सेवा आयोगले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ। आयोगले गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै दर्खास्त आह्वान गरेको हो। आयोगले बिश्वबिद्धालयका विभिन्न निकायहरुका लागि मुख्य प्रशिक्षक, वरिष्ठ प्रशिक्षक, प्रशिक्षक र उप- प्रशिक्षक पदको लागि दर्खास्त आह्वान गरेको छ। उक्त पदहरुमा आयोगले आन्तरिक प्रतियोगिता द्वारा पदपूर्ति गर्ने जनाएको छ। दर्खास्त आह्वान […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित

  चैत्र २१, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले व्यावस्थापन संकायको नतिजा प्रकाशन गरेको छ । त्रिवि व्यावस्थापन संकायबाट संचालित सेमेष्टर प्रणली अन्तरगत Bachelor of Business Administration (BBA) तथा Bachelor of Information Management (BIM) कार्यक्रमको नतिजा प्रकाजन गरेको छ । बाकी तलको सूचनामा हेर्न सकिन्छ ।

पूरा पढ्नुहोस्

स्नातक तह तेस्रो बर्ष र विए एल एल विकाे परीक्षा फारम भर्ने अत्यन्त जरुरी सुचना

चैत्र२१, काठमाडौं ।  त्रिवि विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ४ वर्षे स्नातक तह तेस्रो वर्ष र तीन वर्षे एल. एल. बी. दोश्रो वर्षका परिक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्ने म्याद थप  गरेर  सुचना निकालेकाे छ ।                                    […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयद्धारा एक पटकको लागि मात्र विशेष मौका परीक्षाको फाराम खुला

चैत्र २१, काठमाडौं।   त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखाले विशेष मौका परीक्षाको फाराम खुला गरेको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा विभिन्न तहमा भर्ना भई तोकिएको शैक्षिक समय सिमा भित्र तह पार गर्न नसकी व्यरियरमा परेका विद्यार्थीहरुका लागि फाराम खुला गरेको हो । डिप्लोमा बि.ई, […]

पूरा पढ्नुहोस्

परीक्षा केन्द्रबारे त्रिविकाे अत्यन्तै जरुरी सुचना

चैत्र २०, काठमाडौं । त्रिवि विश्वविद्यालय व्यवस्थापन संकाय डिनकाे कार्यालयले स्नातकोत्तर MBS र MPA काे परीक्षा केन्द्रकाे नामावली सार्वजनिक गरेकाे छ । यही चैत्र २९ गते देखि संचालन हुने एम वि एस र एम पि ए प्रथम सत्रकाे परीक्षाकाे परीक्षा केन्द्रहरू सार्वजनिक गरेकाे हाे ।   परीक्षा केन्द्र निम्न अनुसार रहेकाे छ ।     

पूरा पढ्नुहोस्

पाटन कलेज फर प्रोफेसनल स्टडीजको चौथो दिक्षान्त समारोह सम्पन्न

चैत १९, काठमाडौं । ललितपुरको कुपण्डोल स्थित पाटन कलेज फर प्रोफेसनल स्टडीजले आयोजना गरेको दिक्षान्त समारोहमा ८८ जना विद्यार्थी दीक्षित भएका छन् । शनिबार काठमाडौंमा आयोजित उक्त दीक्षान्त समारोह काठमाण्डौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सो दीक्षान्त समारोहमा क्याम्पसका बी. एससी आँनर्स कम्प्युटर साइन्स एण्ड साफ्टवेयर इन्जिनियरिङ र […]

पूरा पढ्नुहोस्

एमबीबीएस परीक्षामा नक्कली परीक्षार्थी खडा गरी ३० देखि ४० लाख रुपैयाँ असुली

चैत्र १९, काठमाडौ । स्वास्थ्यजस्तो निकै संवेदनशील विषय र चिकित्सक पेसाकै बद्नाम हुनेगरी एमबीबीएस परीक्षामा सेटिङ धन्दा मौलाउँदै आइरहेको पुष्टि भएको छ । एमबीबीएसको इन्ट्रास परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाउने र त्यसरी परीक्षा दिने परीक्षार्थी मार्फत् ३० देखि ४० लाख रुपैयाँ असुली हुने गरेको पाइएको छ । यसमा बिचौलिया र माफियाकै संलग्नता […]

पूरा पढ्नुहोस्

स्नातक तेस्रो बर्षकाे परीक्षा तालिका संशोधन , हेर्नुहाेस संशोधन तालिका

चैत्र१७, काठमाडौं । त्रिवि परिक्षा नियन्त्रण कार्यालयले बल्खुले स्नातक तह तेस्रो वर्षको परिक्षा तालिका (Exam routine) दोस्रो पटक संशोधन (revised) गरि पुनः प्रकाशित गरेको छ । बिहीबार त्रिविले स्नातक तह तेस्रो बर्षकाे पुन संशोधन गरेर चैत्र २७ गते देखि सुरू हुने गरी तालिका सार्वजनिक गरेकाे छ ।

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशन

चैत्र १७, काठमाडौं । त्रिभुवन विश्वविद्यालयद्वारा BTTM काे प्रथम सेमिस्टारकाे नतिजा सार्वजनिक गरेकाे छ । व्यवस्थापन विभाग डिनकाे कार्यालयबाट गत आश्विन मा संचालन गरिएको परीक्षाकाे नतिजा चैत्र १६ गते सार्वजनिक गरिएको हाे ।

पूरा पढ्नुहोस्