- २३ चैत्र २०७८, बुधबार २१:४२
चैत्र २३, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक नियन्त्रण कार्यालय बल्खुले चार बर्षे स्नातक तह तेस्रो बर्षकाे Re totalling काे नतिजा सार्वजनिक गरेकाे छ । गत माघमा स्नातक तेस्रो बर्षकाे सार्वजनिक गरेकाे नतिजामा चित्त नबुझे पछि विद्यार्थीहरूले पुन जाँचका लागि आवेदन दिएका थिए साेही निवेदनका आधारमा त्रिवि परिक्षा नियन्त्रण कार्यालय बल्खुले आज नतिजा सार्वजनिक गरेकाे हाे ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्