Tag: त्रिवि परीक्षा नियन्त्रण कार्यालय

फागुन ६ गतेदेखि पनिकाले अनलाइन सेवा प्रदान गर्ने

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, (पनिका) ले फागुन ६ गतेदेखि अनलाइन सेवा पुनः सञ्चालन गर्ने भएको छ । माघ १५ गतेदेखि अनलाइन तथा अफलाइन माध्यमबाट सञ्चालन गर्ने भनिए पनि प्राविधिक कारण  अवरुद्धभएको सेवा फागुन ६ गतेबाट पुन सञ्चालन गर्न लागेको हो । पनिकाको बेवसाइट भने गत माघ २८ गतेदेखि सञ्चालनमा आएको थियो । सेक्यूरिटी अडिट […]

पूरा पढ्नुहोस्

त्रिवि परिक्षा नियन्त्रक सचिवालयको ढोकामा विद्यार्थीले झुन्ड्याए घडी र क्यालेन्डर

भदौ, १९ काठमाडौँ । त्रिभुवन बिश्वबिद्धालय परीक्षा नियन्त्रक कार्यालय बल्खुको सचिवालयको ढोकामा एक जना विद्यार्थीले भित्तेघडी र क्यालेन्डर झुन्ड्याइदिएका छन। स्नातक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी लोकराज आचार्यले भित्तेघडी र क्यालेण्डर झुण्ड्याइदिएका हुन। विद्यार्थी लोकराज आचार्यका अनुसार समय व्यवस्थापन गर्न नसकेको भन्दै सांकेतिक रुपमा दबाब दिने उद्देश्यले यो कार्य गरेको बताए। उनले भने, ‘ब्याचलर पढ्न थालेको […]

पूरा पढ्नुहोस्

स्नातक तह प्रथम र चौथो वर्षको परिक्षा तालिका सार्वजनिक !

साउन १५, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयले स्नातक तह प्रथम र चौथो वर्षको परिक्षा तालिका सार्वजनिक गरेकाे छ । – B.Sc. CSIT VI Semester -075 & I Semester -078 Exam Routin – BIT IV Semester -076 & I Semester -078 Exam Routine

पूरा पढ्नुहोस्

त्रिवि परीक्षा नियन्त्रण कार्यालयद्वारा Re-totalling काे नतिजा सार्वजनिक

चैत्र २३, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक नियन्त्रण कार्यालय बल्खुले चार बर्षे स्नातक तह तेस्रो बर्षकाे Re totalling काे नतिजा सार्वजनिक गरेकाे छ ।                                                                […]

पूरा पढ्नुहोस्

त्रिविको प्रश्नपत्र निर्माणमा चरम लापरबाही- TU

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कानुन विषयको प्रश्नपत्र निर्माणमा चरम लापरबाही भएको पाइएको छ । प्रश्न निर्माण गर्नेदेखि त्यसलाई अन्तिम रूप दिने अधिकारीले ध्यान नदिँदा यस्तो समस्या आएको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आइतबार एलएलबी प्रथम वर्षको ल अफ कन्ट्र्याक्ट’ (३०५) विषयको परीक्षा सञ्चालन गरेको थियो । पाठ्यक्रमअनुसार यो विषयको सय पूर्णाङ्कमा परीक्षा सञ्चालन गर्नुपर्छ […]

पूरा पढ्नुहोस्