विश्वविद्यालय
लुम्बिनी बौद्ध विश्वविद्यालयमा साहयक प्राध्यापक पदमा जागिर खुल्यो, हेर्नुहाेस कुन कुन पदकाे लागि ?
चैत्र १६, रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकाय र बौद्ध अध्ययन संकायका लागि आवेदन माग गरेको छ । सहायक प्राध्यापक पदमा खुला प्रतियोगिताद्धारा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले आवेदन माग गरेको हो । योग्यता पुगेका इच्छुक व्यक्तिहरुले चैत २७ गतेसम्म र २७ गते पछि ३० गतेसम्म देब्बर दस्तुरमा वेबसाइट बाट फाराम […]
पूरा पढ्नुहोस्
स्नातक तहको परीक्षाफल प्रकाशित
चैत्र १५, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षाफल प्रकाशन गरेको छ । त्रिभुवन विश्वविद्यालय, स्नातक तह B.Ed(ICTE&SNE) 4th Semester नियमित र आंशिक परीक्षाको परीक्षाफल गरेको हो । सेमेस्टर प्रणालीमा २०७८ साल असोज महिनामा संचालित नियमित तथा आंशिक परीक्षाको नतिजा सञ्चालक समितिको निर्णय अनुसार प्रकाशन गरिएको छ ।
पूरा पढ्नुहोस्
नेपाली विद्यार्थी शाैरव गुप्ता भारतकाे जैन विश्वविद्यालय टप
चैत्र १२, काठमाडौं । नेपाली विद्यार्थी शाैरव गुप्ताले भारतकाे कर्नाटकमा रहेकाे जैन विश्वविद्यालय टप गरेका छन् । काठमाडौंकाे बल्खुघर भएका शाैरव गुप्ताले भारतमा computer sciences and engineering विषयमा कर्नाटककाे जैन विश्वविद्यालय टप गरेका हुन । उनले विश्वविद्यालय टप गरेर शैक्षिक क्षेत्रमा नेपालकाे शिर अझ उच्च र नेपालीकाे गाैरव बढाएका छन् । यश कार्यका लागि उहाँलाई […]
पूरा पढ्नुहोस्
नेपाल कमर्स क्याम्पसद्वारा झुठा समाचारको खण्डन
चैत्र ११, काठमाडौं । नेपाल कमर्स क्याम्सले एक संचार माध्यले नेपाल कर्मस क्याम्पस मिनभवनको नाम र आर्थिक पक्षसंग जोडेर प्रकाशित गरिएको समाचारप्रति क्याम्पस प्रसाशनको गम्भिर ध्याकर्षण भएको जनाएको छ । शैक्षिक कार्यक्रमका आधारलाई अध्यन नै नगरी हचुवाको भरमा प्रकाशित÷प्रशारित समाचार झुटा, भ्रामक तथा दुराशयपूर्ण भएको क्याम्पसको भनाइ छ । त्यस्तै यथार्थलाई नबुझी पत्रकारिताको नाममा पेशगत […]
पूरा पढ्नुहोस्
त्रि.विद्वारा परीक्षा तालिका सार्वजनिक
चैत्र ०९, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर प्रथम सेमिस्टार MBS र MPA काे परीक्षा तालिका सार्वजनिक गरेकाे छ । बुधबार त्रिभुवन सुचना जारी गर्दै चैत्र २९ गते देखि संचालन गर्ने गरि आज परीक्षा तालिका सार्वजनिक गरेकाे हाे ।
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयद्वारा दुईवटा विषयकाे नतिजा एकसाथ प्रकाशन
काठमाडौ । त्रिभुवन विश्वविद्यालयले दुई वटा नतिजा एकसाथ प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले सेमेस्टर प्रणाली अन्तर्गत २०७८ मंसिर / पौषमा सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित गरेको हो । त्रिविका अनुसार स्नातकोत्तर तह खाद्य प्रविधि विषय प्रथम वर्ष दोश्रो शत्र २०७६ समूहको नियमित तथा […]
पूरा पढ्नुहोस्
स्नातक तेस्रो बर्षकाे परीक्षा तालिका परिवर्तन
चैत्र ४ , काठमाडौं । ४ बर्षे स्नातक तेस्रो बर्षकाे परीक्षा तालिका परिवर्तन भएको छ । त्रिभुवन विश्वविद्यालयले केही दिन अगाडि सार्वजनिक गरेकाे परीक्षा तालिकामा फेरि केही हेर फेर गरेर पुनः परीक्षा तालिका सार्वजनिक गरेकाे हाे ।
पूरा पढ्नुहोस्
स्नातकोत्तर प्रथम सेमिस्टारकाे परीक्षा तालिका सार्वजनिक
चैत्र १ , काठमाडौं । त्रिभुवन विश्वविद्यालय डिनकाे कार्यालयले स्नातकोत्तर प्रथम सेमिस्टारकाे परीक्षा तालिका सार्वजनिक गरेकाे छ । मंगलबार त्रिविले सुचना निकाल्दै स्नातकोत्तर MS.c प्रथम सेमिस्टारकाे परीक्षा तालिका सार्वजनिक गरेकाे हाे । तालिका निम्न अनुसार रहेको छ ।
पूरा पढ्नुहोस्
स्नातक तेस्रो बर्षकाे परिक्षा तालिका सार्वजनिक, हेर्नुहाेस तालिका
फागुन ३०, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चार बर्षे स्नातक तेस्रो बर्षकाे परीक्षा तालिका सार्वजनिक गरेकाे छ । त्रिविले B.B.S, B.E.d र B.S.c काे परीक्षा तालिका आज सार्वजनिक गरेकाे छ । परीक्षा तालिका निम्न अनुसार छ । […]
पूरा पढ्नुहोस्
स्नातक विविएम दाेश्राे सत्रकाे नतिजा सार्वजनिक
फागुन २७, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विविएम दाेश्राे सत्रकाे नतिजा सार्वजनिक गरेकाे छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७८ श्रावण २६ (10th August 2021) देखि मिति २०७८ भाद्र १३ (29th August 2021) सम्म संचालन भएको Bachelor of Business Management (BBM) कार्यक्रमको दोश्रोसत्र नियमित परीक्षाफल व्यवस्थापन संकाय परीक्षा संचालक समितिको […]
पूरा पढ्नुहोस्







