- १६ चैत्र २०७८, बुधबार ०८:०७
चैत्र १६, रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकाय र बौद्ध अध्ययन संकायका लागि आवेदन माग गरेको छ । सहायक प्राध्यापक पदमा खुला प्रतियोगिताद्धारा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले आवेदन माग गरेको हो ।
योग्यता पुगेका इच्छुक व्यक्तिहरुले चैत २७ गतेसम्म र २७ गते पछि ३० गतेसम्म देब्बर दस्तुरमा वेबसाइट बाट फाराम बुझाउन सकिने जनाएको छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्