Tag: लुम्बिनी बाैद्व विश्वविद्यालय
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त
लुम्बिनी, १४ मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्तका अवसरमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट एक मानार्थ विद्यावारिधिसहित विभिन्न संकायमा उपाधीप्राप्त दुई सय ८९ जना दीक्षित भएका छन् । प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गर्नुभयो भने पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गर्नुभयो । ललितपुर जन्मनुभएका ९१ वर्षका गुरुमाले बौद्ध […]
पूरा पढ्नुहोस्
लुम्बिनी बौद्ध विश्वविद्यालयबाट विदेशीसहित २८९ जना दीक्षित हुँदै
लुम्बिनी बौद्ध विश्वविद्यालयले २०औं वार्षिकोत्सवको अवसरमा हुने तेस्रो विशेष दीक्षान्त समारोहमा एक विदेशीसहित दुई सय ८९ जनालाई दीक्षित गर्ने भएको छ । १४ मंसिरमा हुन लागेको दीक्षान्त समारोहमा उनीहरू दीक्षित हुन लागेका हुन् । विश्वविद्यालयले पहिलोपटक भिक्षुणी धम्मावती (गणेशकुमारी शाक्य)लाई मानार्थ विद्यावारिधिको उपाधी प्रदान गर्ने भएको छ । बौद्ध शिक्षा, धर्म, दर्शनको विकास तथा प्रवद्र्धनमा […]
पूरा पढ्नुहोस्
बौद्ध विश्वविद्यालय अध्ययनमा संसदीय शिक्षा समिति
संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति लुम्बिनी बौद्ध विश्वविद्यालयको अध्ययनमा आएको छ। संसदीय समितिका १० जनाको टोलीले विश्वविद्यालयको विभिन्न निकायहरूको अध्ययन गरेको छ। २०८१ असोज १ गते देवदहस्थित डिन कार्यालय तथा देवदह शिक्षा विकास परियोजना र बुटवल नयाँगाउँस्थित सिटी क्याम्पसको स्थलगत अध्ययन गरेको छ । सो अवसरमा देवदहमा आयोजना गरिएको परियोजना परिचयात्मक कार्यक्रममा बोल्दै […]
पूरा पढ्नुहोस्
लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा आचार्य सिफारिस
लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रार पदमा डा. तिलकराम आचार्य सिफारिस भएका छन् । रिक्त रहेको रजिस्ट्रार पदमा सिफारिसका लागि उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले खुला विज्ञापनबाट दरखास्त माग गरेका थिए । रजिस्ट्रार सिफारिस गर्ने अधिकार उपकुलपतिमा रहे पनि प्रधानमन्त्री र शिक्षामन्त्रीले खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयका पदाधिकारी छनाेट गर्ने परिपाटी बनाउनुपर्ने बताउँदै आएपछि विज्ञापन गरिएको थियो । चैत १८ […]
पूरा पढ्नुहोस्
लुम्बिनी बौद्ध विश्वविद्यालयले सेवा करारमा माग्यो सहायक प्राध्यापक
असार २५, काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयले सहायक प्राध्यापक पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ । मानविकी तथा सामाजिक शास्त्र संकाय लागि सहायक प्राध्यापक पद प्रतियोगिताबाट करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन माग गरेको हो । योग्य नेपाली नागरीकबाट साउन १ गतेसम्म विश्वविद्यालयको सम्बन्धित संकायको डीन कार्यलयमा प्राप्त हुनेगरी दरखास्त आह्वान गरेको छ ।
पूरा पढ्नुहोस्
लुम्बिनी बौद्ध विश्वविद्यालयका ३२६ विद्यार्थी दीक्षित
असार १०, काठमाडौं । आज सम्पन्न भएको लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा ३२६ जना विद्यार्थी दीक्षित भएका छन् । सो समारोहमा स्नातकोत्तर तह उत्तीर्ण ४ जनालाई स्वर्ण पदक, ३ जनालाई प्राडा रञ्जना÷ इन्जिनियर भक्कानन्द स्वर्ण पदकले विभुसित गरिएको छ । उक्त दीक्षान्त समारोहमा दीक्षित भएका १५० जना विद्यार्थी उत्तीणस् विद्यार्थी सहभागी भएको विश्वविद्यालयका सूचना […]
पूरा पढ्नुहोस्
लुम्बिनी बौद्ध विश्वविद्यालयमा साहयक प्राध्यापक पदमा जागिर खुल्यो, हेर्नुहाेस कुन कुन पदकाे लागि ?
चैत्र १६, रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकाय र बौद्ध अध्ययन संकायका लागि आवेदन माग गरेको छ । सहायक प्राध्यापक पदमा खुला प्रतियोगिताद्धारा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले आवेदन माग गरेको हो । योग्यता पुगेका इच्छुक व्यक्तिहरुले चैत २७ गतेसम्म र २७ गते पछि ३० गतेसम्म देब्बर दस्तुरमा वेबसाइट बाट फाराम […]
पूरा पढ्नुहोस्







