विश्वविद्यालय

तीन बर्षे स्नातक दाेश्राे बर्षकाे नतिजा सार्वजनिक

फागुन २६, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले गत बैशाख लिएकाे स्नातक दाेश्राे बर्षकाे नतिजा सार्वजनिक गरेकाे छ । विहिबार परीक्षा नियन्त्रण कार्यालयले एक सुचना जारी गर्दै तीन बर्षे स्नातक तह B.SC. दाेश्राे बर्षकाे नतिजा सार्वजनिक गरेकाे हाे । नतिजा निम्न अनुसार रहेकाे छ।                    […]

पूरा पढ्नुहोस्

धनुषाका निराजन साह उत्कृष्ट

  काठमाडौँ  ।  त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले लिएको प्रवेश परीक्षामा ५ विदेशीसहित ६ हजार ८ सय ४ जना उत्तीर्ण भएका छन् । प्रवेश परीक्षामा १० हजार ५ सय ७३ जना सहभागी थिए । संस्थानका सहायक डिन तथा प्रवेश परीक्षा बोर्डका अध्यक्ष ज्ञानबहादुर थापाका अनुसार प्रवेश परीक्षामा ६ जना विदेशी सहभागी भएकामा पाँच […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा सार्वजनिक

फागुन २२, काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयले विविए दाेश्राे सेमिस्टारकाे नतिजा सार्वजनिक गरेकाे छ । त्रिविले २०७८ श्रावण २६ (10th August 2021) देखि मिति २०७८ भाद्र १३ (29th August 2021) सम्म संचालन गरेकाे Bachelor of Business Administration (BBA) कार्यक्रमको दोश्रोसत्र नतिजा आज सार्वजनिक गरेकाे हाे । नतिजा यस प्रकार रहेको छ ।

पूरा पढ्नुहोस्

बन्दका कारण परीक्षा दिने विद्यार्थीले सास्ती भाेग्दै

विप्लव तथा अन्य दलकाे बन्दका कारण परीक्षा दिन जाने विद्यार्थीहरूले सास्ती भाेग्नु परेकाे छ। सत्तारूड गठबन्धनले हिजाे राति संसद भवनबाट एमसिसि पास गरे पश्चात् त्यसकाे विरूद्वमा विप्लव लगायत अन्य ६ दलले नेपाल बन्दकाे घाेषणा गरे पश्चात् गाडिहरू चल्न पाएका छैनन् । गाडि बन्द भए पश्चात् बस चडेर स्कुल कलेज जाने विद्यार्थीहरू पढन जान पाएका छैनन् […]

पूरा पढ्नुहोस्

त्रिविद्धारा नतिजा सार्वजनिक

त्रिभुवन विश्वविद्यालयले एक बिषयको नतिजा सार्वजनिक गरेको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि )बीएस्सी सीएसआईटी) विषय २०७८ को प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । त्रिविद्वारा सम्बन्धन प्राप्त कलेजहरुमा पठनपाठन हुने चार वर्षे स्नातक तह अन्तर्गतको बीएस्सी/सीएसआईटीमा गत फागुन ७ गते गते संचालन […]

पूरा पढ्नुहोस्

त्रिविद्धारा स्नातक तहको नतिजा सार्वजनिक (नतिजा सहित)

फागुन १०, काठमाडौँ । त्रिभुव विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयले विविए चौथो सत्रको नतिजा सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७८ श्रावण २६ देखि मिति २०७८ भाद्र १३ सम्म संचालन भएको Bachelor of Business Administration (BBA) कार्यक्रमको चौथोसत्र नियमित परीक्षा २०२१ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित […]

पूरा पढ्नुहोस्

स्नातक प्रथम बर्षकाे परीक्षा तालिका परिमार्जित , यस्तो छ परिमार्जित तालिका हेर्नुहोस

फागुन ९, काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७८ सालमा संचालन गरिने ४ वर्षे शिक्षाशास्त्र, मानविकी व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि काे परीक्षा तालिका परिमार्जित भएको छ । यहीँ फागुन १३ गतेदेखि हुने स्नातक तह प्रथम बर्ष बि.एस.सि (B.Sc) र बि.एड (B.ed) को परिक्षा २२ गते देखि हुने भएको छ स्नातक तह […]

पूरा पढ्नुहोस्

त्रिविको प्रश्नपत्र निर्माणमा चरम लापरबाही- TU

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कानुन विषयको प्रश्नपत्र निर्माणमा चरम लापरबाही भएको पाइएको छ । प्रश्न निर्माण गर्नेदेखि त्यसलाई अन्तिम रूप दिने अधिकारीले ध्यान नदिँदा यस्तो समस्या आएको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आइतबार एलएलबी प्रथम वर्षको ल अफ कन्ट्र्याक्ट’ (३०५) विषयको परीक्षा सञ्चालन गरेको थियो । पाठ्यक्रमअनुसार यो विषयको सय पूर्णाङ्कमा परीक्षा सञ्चालन गर्नुपर्छ […]

पूरा पढ्नुहोस्

त्रिविद्धारा नतिजा प्रकाशित, नितजा सहित हेर्नुहोस

फागुन ५, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले नतिजा सार्वजनिक गरेको छ । त्रिविद्धारा बीआइएम चौथो र छैठौं सेमेस्टर परीक्षाको नतिजा प्रकाशित गरेको हो । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयले ब्याचलर अफ बिजनेस म्यानेजमेन्टको चौथो र छैठौं सेमेस्टरको नतिजा प्रकाशित गरेको छ ।    

पूरा पढ्नुहोस्

त्रिविद्धारा भर्खरै नतिजा प्रकाशित, (नतिजा हेर्न यहाँ किल्क गर्नुहोस)

फागुन ३, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले परीक्षाको नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तरको परीक्षाफल प्रकाशित गरेको हो । आज भर्खरै प्रकाशित सूचनामा भनिएको छ विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुर काठमाडौद्धारा सेमेष्टर परीक्षा प्रणाली अनुसार २०७७ साल चैत्र २०७८ साल बैशाख महिनामा सञ्चालन भएको स्नातकोत्तर तह  विषय प्रथम बर्ष प्रथम […]

पूरा पढ्नुहोस्