विश्वविद्यालय

प्रधानमन्त्री ओलीले रोकेको भनिएको त्रिवि नीति तथा कार्यक्रम पारित

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)का कुलपति एवं प्रधानमन्त्री ओलीले रोकेको भनिएको त्रिवि नीति तथा कार्यक्रम पारित भएको छ। हिजो (मंगलवार) प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा हस्ताक्षर गरेको त्रिविका त्रिविका रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालले जानकारी दिए। प्रधानमन्त्री ओलीले हस्ताक्षर गरेसँगै नीति तथा कार्यक्रम पारित भएको उनले बताए। उनले भने, ‘हिजो उहाँले नीति तथा कार्यक्रममा हस्ताक्षर गर्नु भएसँगै पारित […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा १२ दिनमै नतिजा प्रकाशन ( हेर्नुस् नतिजा )

काठमाडौँ ।  त्रि.वि परीक्षा नियन्त्रण कार्यालय बल्खुले धमाधम नतिजा सार्वजनिक गर्न थालेको छ । साउन २२ गते MBS प्रथम बर्ष (२०७९) को यहि २०८१/०४/०२ गते बाट २०८१/०४/०९ गते सम्म सञ्चालन भएको आंशिक तर्फको परीक्षाको परीक्षाफल सार्वजनिक हाे । नतिजा हेर्नको लागि: www.tuexam.edu.np मा गई View Result Option मा रहेको Select Result मा Click गरि आफ्नो […]

पूरा पढ्नुहोस्

बंगलादेशमा शैक्षिक संस्थाहरू खोल्न निर्देशन

काठमाडौँ । बंगलादेशमा सेनाले सत्ता सम्हालेपछि शैक्षिक संस्थाहरू खोल्न निर्देशन दिएको छ । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि सेनाले सत्ता सम्हालेको छ । राष्ट्रपति मोहम्मद शाहबुद्दीनले अन्तरिम सरकार गठनका लागि निर्देशन दिइसकेका छन् । त्यतिन्जेल मुलुकको शान्ति सुरक्षा सेनाले सम्हाल्ने बताइएको छ । सेनाको सञ्चार निर्देशनालय इन्टर-सर्भिसेज पब्लिक रिलेसन्स(अन्तवाहिनी जनसंयोग) ले मंगलबारदेखि सम्पूर्ण शैक्षिक संस्थाहरू […]

पूरा पढ्नुहोस्

हिमालय कलेजले BBA, MBA र B.Sc. CSIT पढाइ सुरू गर्दै

काठमाडौँ । काेटेश्वरमा रहेको हिमालय कलेजले थप नयाँ काेर्षहरू BBA, B.Sc.CSIT र MBA  पढाइ सुरु गर्ने भएको छ । सदुरपश्चिम विश्वविद्यालयबाट  सम्बन्धन प्राप्त गरी  काेटेश्वरमा रहेको हिमालय कलेजले स्नातक र स्नातकोत्तर तहमा थप तीनवटा काेर्षहरू पढाइ सुरु गर्न गइरहेको कलेजले बताएको छ । हिमालय कलेजले यसै वर्षदेखि स्नातक तहमा B.sc.CSIT, BBA र स्नातकोत्तर तहमा MBA […]

पूरा पढ्नुहोस्

प्रविधिमैत्री शिक्षाका लागि काठमाडौँ विश्वविद्यालय र एम्बिसन गुरुबिच सहकार्य

काठमाडौँ, २१ साउन । प्रविधिमैत्री शिक्षा बनाउने उदेश्यले काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनले एम्बिसन गुरुसँग सहकार्य गर्ने भएको छ । बिटेकएड आईटी अध्ययन गरिरहेका विद्यार्थीहरूलाई इन्टर्नशिप गराउने उदेश्यले सहकार्य गरेको हो । काठमाडौँ विश्वविद्यालय र एम्बिसन गुरुबिच प्रविधि मैत्री शिक्षा बनाउनका लागि कार्य योजना निर्माण गर्दै अघि बढ्ने सहमति भएको छ । बिगत २ वर्षदेखि […]

पूरा पढ्नुहोस्

CBM कलेजका विद्यार्थी गाैरव सापकोटा कक्षा १२ मा नेपाल टपकाे लिष्टमा

काठमाडौँ ।  काठमाडौंकाे CBM कलेजमा अध्ययन गर्ने विद्यार्थी गाैरव सापकोटा नेपाल टपकाे लिष्ट भित्र पर्न सफल भएका छन् । राष्ट्रिय परीक्षा बाेर्डले आज सार्वजनिक गरेको कक्षा १२ काे नतिजामा तनहुँ घर भएका हाल  डिल्लीबजारमा रहेकाे CBM कलेजमा  व्यवस्थापन विषय अध्ययनरत गाैरव सापकोटा नेपाल टपकाे लिष्टमा पर्न सफल भएका हुन । यस पटक कक्षा १२ काे […]

पूरा पढ्नुहोस्

त्रिवि सभामा कुलपतिले निर्मम तरिकाले हस्तक्षेप गरे : पूर्व शिक्षा मन्त्री श्रेष्ठ

‘त्रिभुवन विश्वविद्यालयमा अनौंठा जात्रा लाग्छन्’ त्रिविका एक जना बहालबाला पदाधिकारीले भने, ‘यिनै जात्रा भित्रका नायकले देशबाट युवाशक्ति पलायन गराउन गोटी चालेरहें, त्यो इतिहासमा पनि जीवित छ वर्तमानमा पनि कायम नै छ ।’ त्रिविको इतिहासमा नीति तथा कार्यक्रमका आधारमा बजेट स्वीकृत गर्ने अभ्यास रहँदै आएकोमा वर्तमान कुलपति ओलीले प्रस्तावित नीति तथा कार्यक्रम पेस गर्न नै रोक […]

पूरा पढ्नुहोस्

तीन वर्षे स्नातक तहमा २०७२ मा भर्ना भएका विद्यार्थीलाई परीक्षाको अन्तिम मौका

काठमाडौँ ।  यत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ३ वर्षे स्नातक तह एल. एल. बी. (नयाँ तथा पुरानो पाठ्यक्रम अनुसार) प्रथम वर्षको परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम खुला गरेको छ । वार्षिक परीक्षा प्रणाली अनुसार २०७९ को २०८१ सालमा सञ्चालन हुने वर्षे स्नातक तह एल एल बी. पुरानो पाठ्यक्रम अनुसार आंशिक तर्फ र नयाँ […]

पूरा पढ्नुहोस्

शंकरदेव क्याम्पसका स्ववियु उपाध्यक्ष माझीलाई क्याम्पस परिसरभित्रै आक्रमण गर्ने शाही पक्राउ

काठमाडौं, शंकरदेव क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) उपाध्यक्ष प्रेम माझीमाथि आक्रमण गर्ने रविन शाही पक्राउ पक्राउ परेका  छन्। मंगलवार राति ८ बजे क्याम्पस परिसरभित्रै माझीमाथि आक्रमण भएको भन्दै स्ववियुले घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेको छ। आक्रमणबाट माझीको टाउको फुटेको र अहिले उनको उपचार अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा भइरहेको छ। अनेरास्ववियु […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातक प्रथम वर्षको नतिजा सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ४ बर्षे B.A प्रथम बर्ष को नियमित तर्फको २०८० साल असोज महिनामा सञ्चालित परीक्षा को नतिजा सार्वजनिक गरेको  छ । बुधबार त्रिविले गत असाेज महिनामा सञ्चालन गरेको वि.ए. प्रथम वर्षको नतिजा सार्वजनिक गरेको हाे । नतिजा www.tuexam.edu.np मा रहेको View Result Option मा गई Select Result मा Click गरि आफ्नो सिंम्बाेल […]

पूरा पढ्नुहोस्