विश्वविद्यालय

काठमाडौँ विश्वविद्यलाय र धुलिखेल अस्पतालको सहकार्य कायम राख्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सहकार्यलाई कम्तीमा आगामी पाँच वर्षसम्म कायम राख्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको काठमाडौँ विश्वविद्यालयको ९७ औँ सभामा कुलपतिका हैसियतले प्रधानमन्त्री ओलीले विश्वविद्यालय र अस्पतालबीचको बेमेल आपसमा बसेर समाधान गर्न निर्देशन दिनुभएको हो । धुलिखेल अस्पतालले प्रदेश सरकारबाट प्रतिष्ठानको […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातक तह दाेश्राे वर्षको नतिजा सार्वजनिक ( नतिजा सहीत हेर्नुस् )

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तह दाेश्राे वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०८०  साउन र भदौ महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फकाे स्नातक तह दाेश्राे वर्ष २०२९ सालकाे नियमित र आंशिक परीक्षामाे नतिजा सार्वजनिक गरिएको छ । नतिजा http://www.tuexam.edu.np मा गएर हेर्न सकिन्छ ।

पूरा पढ्नुहोस्

परीक्षा हुने समय सहित त्रिविको चार वर्षे बिएडमा भर्नाका लागि आवेदन माग

साउन । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायले स्नातक तह अन्र्तगत चार वर्षे बि.एड प्रथम वर्षमा नयाँ भर्नाका लागि आवेदन माग गरेको छ । शैक्षिक वर्ष २०८१/०८२) का लागि वार्षिक प्रणालीमा आधारित चार वर्षे बि.एड. प्रथम वर्षका लागि आवेदन माग गरेको हो । विभिन्न विषय÷कार्यक्रममा भर्ना हुन इच्छुक विद्यार्थीहरुले श्रावण २८ गतेदेखि भाद्र मसान्तसम्म आवेदन फाराम बुझाउनु […]

पूरा पढ्नुहोस्

बंगलादेशको कुमिल्ला विश्वविद्यालयका उपकुलपतिले दिए राजीनामा

काठमाडौँ ।  बंगलादेशमा विद्यार्थीहरूको देशव्यापी विरोध प्रदर्शन र नयाँ अन्तरिम सरकारले सत्ता सम्हालेपछि एक पछि अर्को गर्दै विश्वविद्यालयका उपकुलपतिहरूले राजीनामा दिइरहेका छन् । यसैबिच कुमिल्ला विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. एएफएम अब्दुल मोइनले पनि आइतबार राजीनामा दिएका छन् । मोइनले व्यक्तिगत कारण देखाउँदै आइतबार राजीनामा बुझाएका हुन् । ‘व्यक्तिगत कारणले मैले आज दिउँसो यो पत्रमार्फत उपकुलपति पदबाट […]

पूरा पढ्नुहोस्

विशेष प्रस्ताव परित गर्दै कानुन विद्यार्थी सम्मेलन सम्पन्न,” न्यायपथ”काे केन्द्रीय समिति घाेषणा

पाेखरा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे दाेश्राे राष्ट्रिय कानुन विद्यार्थी सम्मेलन विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।   देशभरका विभिन्न कलेज तथा विश्वविद्यालयहरूमा कानुन विषय अध्ययनरत विद्यार्थीहरूकाे सहभागीतामा पाेखरामा शुक्रबारबाट सुरु भएको दाेश्राे राष्ट्रिय कानुन विद्यार्थी सम्मेलन कानुन क्षेत्रकाे समसामयिक विषयलाई लिएर विशेष प्रस्ताव पारित गर्दै उक्त सम्मेलन सम्पन्न भएको विद्यार्थी परिषद्ले जनाएको […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातक प्रथम वर्षको नतिजा सार्वजनिक ( नतिजा यसरी हेर्नुस् )

काठमाडौँ ।  त्रिवि परिक्षा नियन्त्रण कार्यालयले 4 year B.Ed 1st year 2080 को नतिजा प्रकाशित गरिएको छ । त्रिभुवन विश्वविद्यालयले 4Yrs. B.Ed 1st year 2080 पहिलो बर्षको नतिजा सार्वजनिक गरेको हाे  । नतिजा हेर्नको लागि: SMS बाट नतिजा हेर्नको लागि : BBS(space) symbol number टाईप गरि 33624 मा Sms गरि पठाउन सक्नु हुने छ ।र […]

पूरा पढ्नुहोस्

स्वास्थ्य र आईटीको मिश्रित कोर्स ‘ब्याचलर्स इन हेल्थ इन्फरम्याटिक्स’ पढाउँदै केयू

काठमाडाैं विश्वविद्यालयले स्नातक तहमा पनि ​हेल्थ इन्फरम्याटिक्स कार्यक्रम पढाउने भएको छ । स्वास्थ्य विज्ञान र सूचना प्रविधिका विषयहरूकाे सम्मीश्रण मानिने हेल्थ इन्फर्मेटिक्स शैक्षिक कार्यक्रम यसअघि स्नातकोत्तर तहमा सञ्चालित थियो । कार्यक्रमका संयोजक उपप्राध्यापक सन्तोष खनालका अनुसार यो कोर्स अध्यापन गराउन सबै तयारी पूरा भइसकेको छ । अब चाँडै भर्ना खुलाइने छ । विश्वविद्यालयमा यो कार्यक्रमको सञ्चालन स्कुल अफ मेडिकल […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद्काे दाेश्राे राष्ट्रिय कानुन विद्यार्थी सम्मेलन पाेखरामा प्रारम्भ

पाेखरा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे दाेश्राे राष्ट्रिय कानुन विद्यार्थी सम्मेलन पाेखरामा प्रारम्भ गरेको छ । देशभरका विभिन्न कलेज तथा विश्वविद्यालयहरूमा कानुन विषय अध्ययनरत विद्यार्थीहरूकाे सहभागीतामा पाेखरामा दाेश्राे राष्ट्रिय कानुन विद्यार्थी सम्मेलनकाे आयोजना गरिएको विद्यार्थी परिषद्ले जनाएको छ । दिनसम्म चल्ने सम्मेलनको उद्घाटन नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले गरेका थिए । अध्यक्ष घिमिरेले दक्षिण […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयद्वारा स्नातक तहमा भर्ना आह्वान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना आह्वान गरेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले शैक्षिक वर्ष २०८१/८२ मा मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षाशास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा विद्यार्थी भर्ना आह्वान गरेको हो। वार्षिक प्रणालीका लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाको सम्पूर्ण कार्यतालिका नै सार्वजनिक गरिएको […]

पूरा पढ्नुहोस्

जीवनोपयोगी र गुणस्तरीय शिक्षाको योजना ल्याउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ, २४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनोपयोगी र गुणस्तरीय शिक्षा सुनिश्चित हुने गरी ठोस कार्ययोजना ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देश गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज शिक्षा क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी एक सय दिनभित्र गर्न सकिने ठोस कामसम्बन्धी छलफलमा उहाँले शिक्षामा प्राविधिक धारको हिस्सा ७० प्रतिशत […]

पूरा पढ्नुहोस्