विश्वविद्यालय

‘त्रिविका पदाधिकारीलाई सुरक्षा थ्रेट कसले दियो ?’ स्ववियुले जवाफ खोज्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले  पदाधिकारीहरूलाई कोबाट सुरक्षा थ्रेट आयो भन्ने विषयमा जवाफ माग गर्ने भएको छ । विश्वविद्यालयका पदाधिकारीहरूले विद्यार्थीबाट सुरक्षा थ्रेट आएको बताइरहेका बेला स्ववियुले कुन विद्यार्थीबाट ? कस्तो खालको थ्रेट आएको भन्ने विषयमा जवाफ माग गर्ने भएको हो । स्ववियु सभापति श्यामराज ओझाले विश्वविद्यालयमा सुरक्षा थ्रेट आएको खण्डमा […]

पूरा पढ्नुहोस्

त्रिवि उपकुलपति कार्यालयमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन

संयुक्त विद्यार्थी संगठनले त्रिवि उपकुलपति कार्यालयमा  प्रदर्शन गरेको छ । संगठनले त्रिभुवन विश्वविद्यालयमा भइरहेको सरकार संरक्षित आतंक अविलम्ब बन्द गर्न, देशका सबै विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्न र प्राध्यापकहरूमाथि आक्रमण गर्ने गुन्डाहरूलाई पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै प्रदर्शन  गरेका हुन् । त्रिविमा भइरहेको पछिल्लो हस्तक्षेप, गुन्डागर्दी र राज्य संरक्षित आतंकविरुद्ध आन्दोलन गर्नुपरेको विद्यार्थी संगठनले […]

पूरा पढ्नुहोस्

अक्सफोर्ड विश्वविद्यालयमा कुलपति बन्न इमरान खानको आवेदन

इस्लामावाद, ४ भदौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको कुलपति बन्न आवेदन दिएका छन् । ‘अक्सफोर्ड युनिभर्सिटी चान्सलर इलेक्शन २०२४’ को लागि उनले आवेदन दिएका हुन् ।उनी एकवर्षभन्दा बढी समयदेखी जेलमा बन्द छन् भने पाकिस्तानका पूर्व क्रिकेटर पनि हुन् । इमरान खानका सल्लाहकार सैयद जुल्फिकार बुखारीले माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्ट […]

पूरा पढ्नुहोस्

चित्लाङमा विद्यावारिधि पढाउँदै विज्ञान तथा प्रविधि विश्वविद्यालय

मकवानपुर । मकवानपुरको चित्लाङमा स्थापना गरिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले जैविक कृषि विषयको स्नातकोत्तर (मास्टर डिग्री) र विद्यावारिधि (पिएचडी) को पढाइ गरिरहेको छ । गत मंसिरदेखि अर्गानिक अग्रिकल्चर, फरेष्ट बायोमेटिरियल, आर्टिफिसीय ईन्टिलिजेन्स, र डेटा साइन्सको माष्टर र पिएचडीको पढाइ भइरहेको विश्वविद्यालय विकास समितिका अध्यक्ष राजेन्द्रध्वज जोशीले बताए । सरकारले स्वीकृति दिएको चार वर्ष नपुग्दै […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग शिक्षामन्त्रीको माग

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध गर्न माग गरेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गृहमन्त्रीसँग सुरक्षा व्यवस्था गर्न माग गरेकी हुन्। त्रिभुवन विश्वविद्यालयमा केहि दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै दम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको बताउँदै उनले गृहमन्त्रीसँग सुरक्षा व्यवस्था मिलाउन […]

पूरा पढ्नुहोस्

अफगानिस्तानमा १४ लाख महिलालाई शिक्षामा प्रतिबन्ध

एजेन्सी , ३२ साउन । तालिवान सरकारले जानाजानी १४ लाख अफगानी महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले बिहीबार जनाएको छ । अफगानिस्तान महिलाको माध्यमिक र उच्च शिक्षामा प्रतिबन्ध लगाउने विश्वको एक मात्र देश हो । सन् २०२१ मा सत्ता कब्जा गरेपछि तालिबानले आफ्नो शरिया वा इस्लामिक कानूनको उल्लङ्घन […]

पूरा पढ्नुहोस्

१५ कराेड भन्दा बढि छात्रवृत्ति प्रदान गर्दै भक्तपुरको नेपाल इन्जिनियरिङ कलेज

 काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित नेपाल इन्जिनियरिङ कलेजले वार्षिक १५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ । कलेजले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको र यस वर्ष पनि उक्त छात्रवृत्तिलाई निरन्तरता दिने जानकारी दिएको हो । विश्वविद्यालयको १० प्रतिशत छात्रवृत्तिसँगै वडा, नगरपालिका छात्रवृत्ति, प्रादेशिक छात्रवृत्ति, कलेज टपर छात्रवृत्ति, […]

पूरा पढ्नुहोस्

त्रिवि पनिकाको वेबसाइट नखुल्दा विद्यार्थी नतिजा हेर्नबाट बञ्चित

साउन ३१, काठमाडौं। त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुको वेबसाइट नखुल्दा विद्यार्थीहरु नतिजा हेर्नबाट बन्चित भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले २०८० साउन र भदौमा सञ्चालन गरेको व्यवस्थापन संकायतर्फको बीबीएस दोस्रो वर्षको २०७९ सालको नियमित तथा आंशिक परीक्षाको नतिजा बुधबार   सार्वजनिक गरेको थियो  । तर, कार्यालयको वेबसाइट नखुल्दा विद्यार्थीहरूले अहिलेसम्म  नतिजा हेर्नबाट बन्चित भएका छन् […]

पूरा पढ्नुहोस्

केसीसीको शैक्षिक प्रदर्शनी शुक्रबारदेखि, १२ हजारले अवलोकन गर्ने अपेक्षा 

काठमाडौँ । काठमाडौँको पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले ‘केसीसी एक्जिबिट २०२४’ आयोजना गर्ने भएको छ । कलेजले यही साउन ३२ र भदौ १ गते प्रदर्शनी गर्न लागेको प्रदर्शनीका मिडिया संयोजक तथा कलेजका वरिष्ट प्रशासन प्रमुख राजिव तिमिल्सिनाले बताए । कलेजले आयोजना गरेको यो १७औं श्रृंखला हो । प्रदर्शनीको उद्घाटन उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले […]

पूरा पढ्नुहोस्

विदेशी विश्वविद्यालयकाे सम्बन्धनमा सञ्चालित ५९ कलेज, जसलाई सरकारले अनुमती दियो (हेर्नुहोस विवरण सहीत )

काठमाडाैँ-  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका ५९ वटा कलेजलाई कक्षा सञ्चालन अनुमति प्रदान गरेको छ। मन्त्रालयले मुल्याङ्कन तथा अनुगमन गरेर स्विकृति प्रदान गरेका ५९ वटा कलेजमा विद्यार्थी भर्ना गर्न सूचित गरेकाे हाे। मन्त्रालयले यी बाहेक अन्य विदेशी विश्वविद्यालयकाे नाममा सञ्चालनमा रहेकाे भनिएका कलेजमा विद्यार्थी भर्ना नगर्न अभिभावकलाई आग्रह गरेको छ। मन्त्रालयले भनेको छ,‘५६ वटा बाहेक अन्य विदेशी […]

पूरा पढ्नुहोस्