विश्वविद्यालय

एउटै भवनमा नेपाली र विदेशी विश्वविद्यालयका कार्यक्रम सञ्चालन नगर्न सुझाब

विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा सञ्चालन गरिरहेको कलेजहरुको नाम परिवर्तन गर्न नपाईने विज्ञ उपसमितिले सुझाब दिएका छन् । विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९ लाई समयानुकूल संशोधनका लागि ठोस राय सुझाव समेटी कार्यान्वयन खाकासहितको अध्ययन प्रतिवेदन पेश गर्न गठित विज्ञ उपसितिले सो सुझाब दिएको हो । समितिले कलेजको नाम परिवर्तन […]

पूरा पढ्नुहोस्

आंशिक प्राध्यापकलाई करारमा नियुक्त गर्न कार्यदल

त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागमा आंशिक प्राध्यापकका रूपमा कार्यरत व्यक्तिलाई करार बनाउन तीन सदस्यीय अध्ययन टोली गठन गरिएको छ । प्राडा योगेन्द्रबहादुर गुरुङको संयोजकत्वमा गठन गरिएको टोलीले आङ्गिक क्याम्पस तथा विभागमा स्थलगत अध्ययन गरेर शिक्षाध्यक्षको कार्यालयलाई प्रतिवेदन पेस गर्ने छ । विश्वविद्यालयमा हाल कार्यरत स्थायी, अस्थायी र करार सेवाका प्राध्यापकले पूर्ण कार्यभार अनुसार […]

पूरा पढ्नुहोस्

ग्रेस इन्टरनेशनले ‘एडुभर्स २०२४’ आयोजना गर्ने

विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएकाे ग्रेस इन्टरनेशनल‌ एजुकेशनले ‘एडुभर्स २०२४’ काे आयाेजना गर्ने भएकाे छ। ग्रेसले विद्यार्थीलाई विदेश अध्ययनबारे सम्पूर्ण जानकारी दिने उद्देश्यले शैक्षिक मेलाकाे आयोजना गर्न लागेकाे हाे। ग्रेसले आगामी कार्तिक २६ देखि म‌ंसिर ६ सम्म देशभरका ९ वटा प्रमुख शहरहरूमा शैक्षिक मेलाकाे आयोजना गर्न लागिएकाे जनाएकाे छ। गेसले काेशी […]

पूरा पढ्नुहोस्

शंकरदेव क्याम्पस प्रमुखका लागि आवेदन खुला

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शंकरदेव क्याम्पसमा रिक्त क्याम्पस प्रमुख पदका लागि आवेदन खुला गरिएको छ । क्याम्पस प्रमुख छनौट समितिले आज एक सूचना जारी गर्दै  त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम २०८१ को परिच्छेद १९ बमोजिम शंकरदेव क्याम्पसमा रिक्त क्याम्पस प्रमुख पदमा आवेदन खुला गरिएको हो । आवश्यक कागजातहरू र आशयपत्र सक्कलप्रति […]

पूरा पढ्नुहोस्

कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौं ।  कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ । उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको हो । त्यसका लागि कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८१ जारी गरिएको छ । सोही अनुसार इच्छुक तथा योग्य व्यक्तिलाई शिक्षा, विज्ञान […]

पूरा पढ्नुहोस्

छात्रवृत्तिमा ‘एमबीबीएस’ पढाउँदै कनकासुन्दरी

कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउन थालेको छ । पालिकाले कार्यविधि बनाएर छात्रवृत्तिमा  एमबीबीएस पढ्ने विद्यार्थीलाई ५० प्रतिशत रकम दिन सुरु गरेको गाउँपालिका अध्यक्ष दामोदर आचार्यले जानकारी दिए । गत वर्षदेखि कनकासुन्दरी गाउँपालिका–५ निवासी प्रिन्ता हमालले गाउँपालिकाको ५० प्रतिशत छात्रवृत्तिमा नेपालगन्ज मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिने भएको छ ।  हाल दोस्रो वर्षमा अध्ययनरत छिन् । एमबीबीएस […]

पूरा पढ्नुहोस्

भेटेरिनरी पढने विद्यार्थीका लागि राम्रो अवसर, कृषि विश्वविद्यालयमा ५० कोटा थप

चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायमा विद्यार्थीहरुलाई अध्ययनका लागि ५० कोटा थप गरिएको छ । यसअघि, विश्वविद्यालयले सो संकायमा ५० जना विद्यार्थी मात्रै भर्ना गर्दै आएकोमा शैक्षिक सत्र २०८१/०८२ देखि भने १०० जना विद्यार्थी भर्ना गर्न पाउने भएको हो । संकायका डीन प्रा.डा. होमबहादुर बस्नेतले नेपाल […]

पूरा पढ्नुहोस्

कार्यक्रम थप गर्न आवेदन दिने समय थप

त्रिभुवन विश्वविद्यालय, उपकुलपतिको कार्यालय योजना निर्देशनालयले नयाँ कार्यक्रम थप गर्न आवेदन दिने समय ३५ दिन थप गरेको छ । गुणस्तर सुनिश्चितता तथा प्रत्ययन प्राप्त त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस÷कलेजहरूमा नयाँ कार्यक्रम थप गर्न आवेदन दिने समय थप गरेको हो । गुणस्तर सुनिश्चितता तथा प्रत्ययन प्राप्त गरी समयसीमामा रहेका वा पुनः प्रत्ययन प्रक्रियामा गई दोस्रो–तेस्रो चौथो […]

पूरा पढ्नुहोस्

मंसिर २९ देखि पुस ३ सम्म मेला आयोजना गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय

काठमाडाैँ – कृषि तथा वन विज्ञान विश्वविद्यालयले मंसिर २९ देखि पुस ३ गतेसम्म दोश्रो कृषि प्रदर्शनी तथा कृषक मेला- २०८१ को आयोजना गर्ने भएको छ। मेला आयोजक समितिले नारा एवं लोगो तयार गर्न विद्यार्थीविच प्रतियोगिता आयोजना गर्ने भएको छ। लोगो एवं नारा तयारीका लागि विश्वविद्यालयले कार्तिक १३ गते सम्मको मिति तय गरेको छ। निर्धारित समयमा  विश्वविद्यालय अन्तर्गत विभिन्न […]

पूरा पढ्नुहोस्

त्रिविको अनलाइन कक्षा : काम गर्दै डिग्री खोज्नेहरुका लागि उपयोगी

काठमाडौँ , ८ कार्तिक । कीर्तिपुरको एक विद्यालयमा अध्यापन गरिरहेका राजकुमार प्याकुरेल शिक्षा शास्त्र सङ्कायअन्तर्गत समाज शास्त्र (एमएसएसइडी) को अनलाइन कक्षा लिइरहेका छन् । थप शैक्षिक उपाधि चाहिएपछि भौतिक रुपमा कक्षामा उपस्थित हुन नसकेपछि उनी अहिले अनलाइन कक्षामा जोडिएर अध्ययन गरिरहेका छन् ।   कक्षामा भौतिक रुपमा उपस्थित हुन नसक्ने आफूजस्ता धेरैलाई त्रिभुवन विश्वविद्यालयले सुरु […]

पूरा पढ्नुहोस्