विश्वविद्यालय
त्रिविमा मास्टर आईटी विषयकाे भर्ना खुल्लाे, यसरी भर्नुहाेस फारम
त्रिभुवन विश्वविद्यालयले शैक्षिक सत्र २०८१ का लागि स्नातकोत्तर (मास्टर्स) तहमा आईटी लगायतका विषयमा भर्ना खुलाएको छ । सोमबार एक सूचना जारी गर्दै विश्वविद्यालयले विज्ञान तथा प्रविधि अध्ययन संस्थान (आईओएसटी) अन्तर्गत केन्द्रीय विभाग, आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा पढाउने गरी भर्ना खुलाएको हो । यस अन्तर्गत मास्टर्स अफ साइन्स इन कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी (एमएससी […]
पूरा पढ्नुहोस्
प्रारम्भिक बालविकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्दै पूर्वाञ्चल विश्वविद्यालय
पूर्वाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र संकायको आयोजनामा नेपालमा प्रारम्भिक बालविकास इकोसिस्टमको परिकल्पना विषयमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । यस विषयमा नेपालमा पहिलो पटक मंसिर २१ र २२ गते विराटनगरमा अन्तर्राष्ट्रिय सम्मेलन हुने विश्वविद्यालयले जनाउको छ । सम्मेलनमा नेपाल, अमेरिका, मलेसिया, भारत बङ्गलादेश लगायत १५ भन्दा बढी देशका प्राज्ञ, नीति निर्माताहरू, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको सहभागिता […]
पूरा पढ्नुहोस्
एमएड र एमएसएसएड कार्यक्रममा भर्नाका लागि ( सुचना सहित) आवेदन माग
काठमाडौं । त्रिभुवन विश्वविद्यालय,शिक्षाशास्त्र सङ्कायले स्नातकोत्तर तह एमएड र एमएसएसएड कार्यक्रममा भर्नाका लागि आवेदन माग गरेको छ । शैक्षिक सत्र २०८१/०८२ का लागि सेमेस्टर प्रणालीमा आधारित स्नातकोत्तर तह प्रथम सेमेस्टरमा आवेदन माग गरेको हो । विश्वविद्यालयले प्रवेश परीक्षा तथा कक्षा सञ्चालन सम्बन्धी कार्यक्रम निर्धारण गरिएको जानकारी दिँदै २०८१ मंसिर ५ गतेदेखि २०८१ पौष २५ गतेसम्म […]
पूरा पढ्नुहोस्
काठमाडौं विश्वविद्यालयको ३०औं दीक्षान्त समारोह: अनलाइन आवेदनको प्रक्रिया यसरी गर्नुहोस्
काठमाडौं । काठमाडौं विश्वविद्यालयले आउँदो ३० मङ्सिरमा ३० औं दीक्षान्त समारोह आयोजना गर्न लागेको छ। विश्वविद्यालयले एक सूचना जारी गर्दै विभिन्न तहमा उत्तीर्ण विद्यार्थीलाई समारोहमा सहभागी हुन आह्वान गरेको छ। पहिलो चरणको दीक्षान्त समारोहमा स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, कानून, म्यानेजमेन्ट, साइन्स र मेडिकल साइन्सबाट १२ मङ्सिर, २०८१ सम्ममा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तह उत्तीर्ण […]
पूरा पढ्नुहोस्
नक्कली परीक्षार्थी खडा गरेर परीक्षा दिन लगाउने प्रधानाध्यापकलाई छ महिना कैद
नक्कली परीक्षार्थी खडा गरेर कक्षा १२ को परीक्षा दिन लगाउने धुम्बाराहीस्थित प्रोलिफिक सेकेन्डरी विद्यालयका प्रधानाध्यापक गोपालबहादुर महतलाई छ महिना कैद र पाँच हजार रुपियाँ जरिबानाको फैसला भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले यस्तो फैसला गरेको हो । उक्त फैसलाको पूर्णपाठ आइतबार आएको हो । महतले पाँच जना नक्कली परीक्षार्थी खडा गरेर […]
पूरा पढ्नुहोस्पाटन क्याम्पसको बिएस्सी सिएसआइटी कार्यक्रममा धाँधली, मेरिट मिचेर ३० विद्यार्थी भर्ना
पाटन संयुक्त क्याम्पसले स्नातक तह विज्ञान संकायको बिएस्सी सिएसआइटी कार्यक्रममा मेरिट मिचेर अन्य विद्यार्थी भर्ना गरेको छ । क्याम्पस प्रमुख, स्ववियु सभापति, डिन, बिएस्सी सिएसआइटी कार्यक्रम संयोजकलगायतको मिलेमतोमै ३० जना विद्यार्थीलाई मेरिट मिचेर भर्ना गरेको फेला परेको हो । आफूनिकट विद्यार्थी भर्ना गर्न उनीहरूले दसैँ–तिहारको बिचमा ‘फस्ट कम, फस्ट सर्भिस’ नियम लागू गरेका थिए । क्याम्पसले यस कार्यक्रममा […]
पूरा पढ्नुहोस्
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधनका लागि प्रधानमन्त्रीको पहल
काठमाडौँ २ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि आज चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा सरकारी मेडिकल कलेजमा क्षमता भएबमोजिम विद्यार्थीको सिट सङ्ख्या निर्धारण तथा निजी मेडिकल कलेजमा तोकेबमोजिम शुुल्क र छात्रवृत्ति व्यवस्थापनका लागि राय परामर्श गरिएको छ । […]
पूरा पढ्नुहोस्
स्नातक तह दाेश्राे वर्षको नतिजा सार्वजनिक ( नतिजा सहीत)
काठमाडौं । त्रिविले स्नातक तह दाेश्राे बर्षकाे नतिजा सार्वजनिक गरेको छ । त्रिविले चार वर्षे वि.एड दाेश्राे वर्ष नियमित तर्फकाे नतिजा सार्वजनिक गरेकाे हाे । नतिजा हेर्न www.tuexam.edu.np मा गएर हेर्न सकिने छ ।
पूरा पढ्नुहोस्
संस्कृत विश्वविद्यालयको उपकुलपति छनोटका लागि आवेदन माग
नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त माग गरेको छ । कार्तिक २७ मा स्वीकृत ‘नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१’ बमोजिम दरखास्त आह्वान गरिएको हो । इच्छुक तथा योग्य व्यक्तिले कार्यविधिको अनुसूची–१ मा उल्लेख गरिएको ढाँचामा (दस दिनभित्र नेपाल सरकार, शिक्षा, विज्ञान […]
पूरा पढ्नुहोस्
मध्यपश्चिम विश्वविद्यालयको रजिस्टारमा प्राडा. कँडेल नियुक्त
काठमाडौँ- मध्यपश्चिम विश्वविद्यालयको रजिस्टारमा प्राडा. शोभाकर कँडेल नियुक्त भएका छन्। विश्वविद्यालयले कँडेललाई खुला प्रतिस्पर्धाका आधारमा रजिस्टार पदमा नियुक्त गरेको हो। १३ जना प्रतिस्पर्धीलाई उछिन्दै कँडेल नियुक्त भएको विश्वविद्यालयले जनाएको छ। त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका कँडेल ३१ वर्षदेखि त्रिविमा प्राध्यापनरत छन्। उनी यसअघि त्रिवि शिक्षाशास्त्र संकायको डिन थिए। सुर्खेत बहुमुखी क्याम्पसमा कार्यक्रम संयोजक र दुई कार्यकाल सहायक […]
पूरा पढ्नुहोस्







