विश्वविद्यालय शिक्षा
त्रिविअन्तर्गतका १६ क्याम्पसको सम्बन्धन खारेज
आर्थिक र विद्यार्थी संख्याको हिसाबमा धराशायी क्याम्पसलाई फेरि मर्ज गरिने त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका १६ वटा क्याम्पसको सम्बन्धन खारेज भएको छ । ३२ क्याम्पसमध्ये गाभिएर १६ वटा भएपछि १६ क्याम्पसको सम्बन्धन त्रिविले स्वतः खारेज गरेको हो । गएको जेठमा त्रिविले एक–अर्कामा समायोजन हुन चाहने क्याम्पसलाई निवेदन दिन असारसम्मको समयसीमा तोकेर सूचना जारी गरेको थियो । सोहीअनुसार परेका निवेदनका आधारमा क्याम्पसहरूलाई समायोजन […]
पूरा पढ्नुहोस्
त्रिवि केन्द्रिय पुस्तकालय अब २४ सै घण्ट खुला रहने
मंसिर, १० काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय २४सै घण्टा सञ्चालनमा आएको छ । विद्यार्थीहरुलाई पठन संस्कृतिमा सहज बनाउनका लागि पुस्तकालय २४ घण्टा नै सञ्चालनमा ल्याइएको हो । पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदीले पढ्ने मानिसलाई सहजताका लागि पुस्तकालयको तीन अध्ययन कक्ष सातै दिन २४सै घण्टा नै खुला गरिएको जानकारी दिए । उनका अनुसार स्वतन्त्र विद्यार्थी […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयमा एम.एड. र एमएसएसएडमा भर्ना खुल्यो
मंसिर, २, काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातकोत्तर तहमा M.Ed.र MSSED कार्यक्रममा भर्ना खुलेको छ। शैक्षिकसत्र २०८०/८१ को लागि सेमेस्टर प्रणालीको आधारमा पढाई हुने उक्त कार्यक्रमका पागी भर्ना खुलेको हो। भर्नाको लागि २०८० मंसिर २५ गते सम्म आवेदन फारम भर्न सकिने छ। भने मंसिर २९ गते शुक्रबार दिउँसो १ बजे प्रवेश परीक्षा संचालन […]
पूरा पढ्नुहोस्
काठमाडौँ विश्वविद्यालयले राष्ट्रिय उपकुलपति सम्मेलन गर्ने
काठमाडौँ , २६ कार्तिक । काठमाडौँ विश्वविद्यालयले ‘राष्ट्रिय उपकुलपति सम्मेलन’ आयोजना गर्ने भएको छ । २०८० मङ्सिर ८ गते धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय परिसरमा सम्मेलन गर्ने भएको हो । नेपालको उच्च शिक्षाका विभिन्न अवयवहरूलाई केलाउँदै अन्तर्राष्ट्रियकरणबाट प्राप्त अवसरहरूको पहिचान तथा सदुपयोग गर्नका लागि राष्ट्रिय उच्च शिक्षाका प्राज्ञिक एवं नीतिगत तहबाट अन्तर्दृष्टि, विचार तथा सुझावहरू सङ्कलन र […]
पूरा पढ्नुहोस्
सप्तगण्डकी क्याम्पसले सच्यायाे आफ्नो गल्ती, पास भए विविएसका विद्यार्थी
कार्तिक २३, काठमाडौं । चितवनको भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसले आफ्नो कमजोरीका कारण कम्पसमा अध्ययन गरेका बिबिएस चौथो तहका फेल भएका सबै विद्यार्थीहरूकाे नतिजा त्रिविले पुन: सच्याएर पठाएकाे छ । सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखकाे पहलमा उक्त नतिजा सच्याएर आएको क्याम्पस प्रशासनले शिक्षा संचारलाई जानकारी दिएका छन् । त्रिभुवन विश्वविद्यालयले सोमबार सार्वजनिक गरेको बिबिएस चौथो तह […]
पूरा पढ्नुहोस्
BBS चाैथाे बर्षकाे नतिजा सार्वजनिक (हेर्नुहाेस् यसरी)
कार्तिक २०, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक चाैथाे बर्ष BBS काे नतिजा सार्वजनिक गरेकाे छ । साेमबार साँझ त्रिविले एक सुचना सार्वजनिक गर्दै उक्त नतिजा प्रकाशन गरेकाे हाे । https://www.tuexam.edu.np/
पूरा पढ्नुहोस्
यस्तो छ स्नातकोत्तर ‘थेसिस’को नयाँ मापदण्ड
काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायले शोधपत्र (थेसिस) बारे नयाँ मापदण्ड निर्धारण गरेको छ। डिनको कार्यालयले मंगलबार एक सूचनामार्फत उक्त जानकारी गराएको हो। कार्यालयले सम्बन्धित क्याम्पस/विभागमा शोधपत्रको भाइभा चौथो समेस्टरको सत्रान्त परीक्षा भए पनि गर्नुपर्ने स्पष्ट पारेको छ। त्यस्तै भाइभा भएको मितिले कम्तीमा १ महिनाभित्र डिन कार्यालयमा प्राप्तांक पठाइसक्नुपर्ने सूचनामा उल्लेख छ। ‘चौथो सेमेस्टरको […]
पूरा पढ्नुहोस्
त्रिविमा ४ वर्षमा ४ सय दिन तालाबन्दी
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको ४ वर्षे कार्यकालमा एक वर्षभन्दा बढी तालाबन्दी मात्रै भएको छ । पदावधिको १४ सय ६० दिनमध्ये ४ सय ७ दिन उपकुलपतिको कार्यकक्षमा तालाबन्दी खेपेर बिहीबारबाट उनी पदमुक्त हुँदै छन् । बुधबार पत्रकार सम्मेलनमा उनले ४ वर्षे कार्यकालको समीक्षा गरे । ‘एक वर्षसम्म केन्द्रीय कार्यालय बन्द गरी निरन्तर काममा अवरोध गरियो,’ उनले […]
पूरा पढ्नुहोस्
विश्वविद्यालय अनुदान आयोगद्वारा प्रस्ताव आह्वान
कार्तिक १२, काठमाडौ । विश्वविद्यालय अनुदान आयोगले उच्च शैक्षिक संस्थाहरुको प्रशासनिक तथा भौतिक सुबिधा सिकास, अनुसन्धान पुर्वाधार तथा संस्कृतिक बिकास र गुणस्तर सुनिश्चितता तथा प्रत्यायन कार्यक्रमका लागि प्रस्थाव आह्वान गरेको छ। साथै आयोगले उच्च शैक्षिक संस्थामा कार्यरत शिक्षक कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तर सुधार कार्यक्रमय बिद्धतबृती, अनुसन्धान साहयता, क्षमता अभिवृद्धि कार्यक्रम, तालिम र छात्रवृत्ति […]
पूरा पढ्नुहोस्
१२ ओटा क्याम्पसलाई नयाँ कार्यक्रम सञ्चालनको अनुमति दिँदै त्रिवि
कार्तिक १, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो पुराना कार्यक्रममा विद्यार्थी आकर्षण घट्दै गएपछि केही नयाँ कार्यक्रम विस्तार गर्ने गरी अनुमति दिएको छ । त्रिविले बजार माग बढी भएका केही नयाँ कार्यक्रम सञ्चालनका लागि अनुमति दिएको छ । आंगिक क्याम्पसहरुलाई नयाँ कार्यक्रम सञ्चालनका लागि अनुमति दिएको छ । आईटी, बीएससी–सीएसआईटी, बीबीए, बीबीएस, बीआईएमलगायतका कार्यक्रम सञ्चालनका लागि […]
पूरा पढ्नुहोस्







